२६ बैशाख २०८१, बुधबार ०६:४९
युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको निरीक्षण गरेका छन्। दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मापदण्ड गुमाउने भएपछि खेलकुदमन्त्री श्रेष्ठले मंगलबार रंगशालाको निरीक्षण गरेका हुन्। उनले (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङसँग के कारणले दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मापदण्ड गुमाएको भन्दै प्रश्न गरेका...
२२ बैशाख २०८१, शनिबार १७:१८
सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब रु १३ अर्ब ३३ करोड बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यही...
२२ बैशाख २०८१, शनिबार ०९:०८
डिम्याट खाता खोल्न सबैभन्दा पहिले लगानीकर्ता एउटा फोटो, नागरिकताको प्रतिलिपि लिएर तोकिएका डीपी (डिपोजिटरी पार्टिसिपेण्ट्स)मा जानुपर्छ । हाल केही ब्रोकर कम्पनी र क्यापिटल लिमिटेडहरूले डीपी सदस्यता लिएका छन् । डीपीकहाँ शेयर डिम्याट गर्न आग्रह गरिने फारम निःशुल्क पाइन्छ । तर,...
२२ बैशाख २०८१, शनिबार ०९:०१
सरकारले नेपालमा हाल चलन चल्तीमा रहेको एक सय रुपैयाँ दरको बैंक नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नेपालको नक्शाको सट्टा नेपालको नयाँ नक्सा राखि रुपैयाँ सय दरको बैंक नोटको डिजाइन परिमार्जन गर्न स्वीकृति दिएको छ। वैशाख २० गते बसेको मन्त्रीपरिषद्को बैठकले सो...
२१ बैशाख २०८१, शुक्रबार २२:१४
बलात्कारको मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछानेको रोइकराई बढेको छ । उनले सामाजिक संजालमा विभिन्न धम्कीपूर्ण स्टाटसहरु समेत लेख्न थालेका छन् । बलात्कार जस्तो गम्भीर अनि संवेदनशील मुद्दामा आफ्नो भनाई राख्नका लागि फोरम अदालत नै उपस्थित हुने भएपनि उनले सामाजिक संजालमा...
२१ बैशाख २०८१, शुक्रबार २१:५५
काठमाडौँ महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३० जनाले रोजगारी पाएका छन् । थप तीन हजारले रोजगारीका लागि निवेदन दिएका छन् । महानगरले गत वर्षको भदौ अन्तिममा श्रम बैंक सुरु गरेको थियो । अफलाइन र अनलाइनमा परेको निवेदनमार्फत रोजगार उपलब्ध...
२१ बैशाख २०८१, शुक्रबार २१:५०
अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा करका दर हेरफेर गर्दा विवाद नआउने गरी काम गर्ने बताएका छन् । बजेट निर्माण सम्बन्धमा युवा उद्यमी तथा सूचना प्रविधि क्षेत्रका विज्ञसँग सुझाव लिन शुक्रबार मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा मन्त्री पुनले करका...
२१ बैशाख २०८१, शुक्रबार २१:४३
धरान उपमहानगरपालिका— १४ विजयपुरका बृखबहादुर डंगोलले ९०औँ जन्मदिनको अवसरमा रु. एक करोड बराबरको जग्गा दान गरेका छन् । उनले ९० वर्ष पुगेको अवसरमा आज प्राडा टङ्कप्रसाद न्यौपानेले सञ्चालन गरिरहेको ‘प्राडा टङ्कप्रसाद न्यौपाने अध्ययन अनुसन्धान केन्द्र’ र देश सुब्बाले सञ्चालन गएको...
१९ बैशाख २०८१, बुधबार २०:०४
राष्ट्रिय स्वतन्त्र पार्टीको टिकटमा चुनावी प्रतिस्पधा गरेका मिलन लिम्बूले तरकारी पसल खोल्ने भएका छन् । फेसबुकमा लेख्दै उनले इलाम–२ को उपचुनावमा धरौटी जफत भएपछि उनले तरकारी बेचेरै भएपनि जनताको सेवा गर्ने बताएका छन् । साग पसल खोल्दै छु- निर्वाचन अगाडि...