२७ श्रावण २०८३, मंगलवार
   Aarthik Wave

नारायणकाजी श्रेष्ठको हरिबिजोग: कुनै हालतमा पनि गृहमन्त्रालय नपाएपछि परराष्ट्रमा चित्त बुझाउन बाध्य

२३ फाल्गुन २०८०, बुधबार २१:०१

नेकपा माओवादीका नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार मन्त्रिपरिषद् पुनर्गठन गरेसँगै उनी सो मन्त्रालयमा इन्ट्री मारेका हुन् । यसभन्दा अगाडी उनी गृहमन्त्रीको रुपमा रहेका थिए । ११ पुस २०७९ मा उपप्रधानमन्त्री तथा भौतिक...

गृहमन्त्रालयमा रविको सानदार ‘कमब्याक’

२३ फाल्गुन २०८०, बुधबार २०:४२

नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु समेटेर मन्त्रिपरिषद् विस्तार गरेका छन् । गृह मन्त्रालयमा रास्वपाका सभापति रवि लामिछानेको शानदार कमब्याक भएको छ...

बुढानिलकण्ठबाट गाडीमा झण्डा छोपेर निस्किए काँग्रेसका मन्त्रीहरु

२१ फाल्गुन २०८०, सोमबार ११:५९

नयाँ सत्ता समीकरण बन्ने भएसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठबाट काँग्रेसका मन्त्रीहरु झण्डा छोपेर गाडीमा बाहिर निस्किएका छन् । बैठकमा पार्टीका पदाधिकारीसमेत रहेका मन्त्रीहरू पनि सहभागी छन्। तीमध्ये उपसभापतिसमेत रहेका कानुन मन्त्री धनराज गुरूङ र प्रवक्तासमेत रहेका अर्थमन्त्री...

संसद बैठक २४ फागुनसम्मका लागि स्थगित

२१ फाल्गुन २०८०, सोमबार ११:५२

संसद बैठक फागुन २४ गतेसम्मका लागि स्थगित भएको छ । नयाँ सत्ता समीकरणको रस्साकस्सीले आजको प्रतिनिधि सभा बैठक प्रभावित भएको हो । संसद सचिवालयले सूचना जारी गरी विशेष कारणबस फागुन २४ गते बिहीबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको...

भत्कियो गठबन्धन, अब नयाँ सरकार बन्दै

२१ फाल्गुन २०८०, सोमबार १०:४३

सत्ता गठबन्धन भत्किएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै मन्त्री फिर्ता बोलाउने भएका छन्। मन्त्रीहरू फिर्ता बोलाउने विषयमा छलफल गर्न अहिले माओवादीको पदाधिकारी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ। सरकारमा कांग्रेसका ९,माओवादी केन्द्रका ४ जना मन्त्री छन्। बैठकमा प्रधानमन्त्री प्रचण्डले अहिले...

किन बर्खास्त भए दुई श्रीमान डा. नवराज थपलिया र अम्बिका निरौला ?

१४ फाल्गुन २०८०, सोमबार ०५:५३

उच्च अदालतका न्यायाधीश डा. नवराज थपलिया र जिल्ला न्यायाधीश अम्बिका निरौलालाई बर्खास्त गरिएको छ। आज बसेको न्याय परिषद बैठकको सिफारिसमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायाधीश थपलिया र न्यायाधीश निरौलालाई पदमुक्त गरेका हुन्। उनीहरुको आचरण र कार्यक्षमतामा प्रश्न उठाइ परिषदले बर्खास्त गर्न सिफारिस...

बालुवाटारको सरकारी जग्गा झ्वाम पार्न खोज्ने १७२ जनाविरुद्ध मुद्दा दर्ता

१३ फाल्गुन २०८०, आईतवार १९:३०

काठमाडौँ । झापाको दमक नगरपालिकास्थित बालुवाटारको तीन सय ६४ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको भन्दै विभिन्न व्यक्तिहरु विवादमा तानिएका छन् । किर्ते कागज बनाएर सार्वजनिक जग्गा व्यक्तिको नाममा ल्याएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय चन्द्रगढी, झापाका...

यस्तो रह्यो आइतबारको नेप्से

१३ फाल्गुन २०८०, आईतवार १९:२४

काठमाडौँ । साताको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६ दशमलव ८१ अङ्कले ओरालो लागेको छ । परिसूचक एक दशमलव ३३ प्रतिशतले घटेर एक हजार नौ सय ७९ दशमलव ०२ बिन्दुमा कायम भएको हो । गत मङ्सिर अन्तिम...

नेपाल टेलिकमले सित्तैमा वाईफाई वितरण गर्ने

११ फाल्गुन २०८०, शुक्रबार २२:३४

नेपाल टेलिकमले नेपालभित्र सञ्चालित ३४ विमानस्थलमा फ्री वाइफाइ इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच आज सहमति भएको टेलिकमले विज्ञप्तिमार्फत जनाएको छ । सहमतिपत्रमा टेलिकमका तर्फबाट प्रमुख व्यावसायिक अधिकृत विनिता श्रेष्ठ र प्राधिकरणका...

ताजा समाचार