११ चैत्र २०८२, मंगलवार
   Aarthik Wave

जलविद्युतको आईपीओ र हकप्रदमा सेबोनको कडाइ

१० आश्विन २०८०, बुधबार १०:१९

काठमाडौं । नेपाल धितोपत्र बोर्डले जलविद्युत कम्पनीको सेयर निष्काशन प्रक्रियामा कडाई गर्ने तयारी थालेको छ । अब भौतिक पूर्वाधारतर्फ कम्तिमा ६५ प्रतिशत कार्य सम्पन्न भएको जलविद्युत कम्पनीले मात्रै आईपीओ निष्काशन गर्न अनुमति पाउने भएका हुन् । बोर्डका पदाधिकारी र जलविद्युत...

समयमा नविकरण नगरे सूचीकरण स्थगन गर्ने नेप्सेकाे चेतावनी

१० आश्विन २०८०, बुधबार १०:१६

नेपाल स्टक एकसचेन्ज लिमिटेडले सूचीकृत कम्पनीहरुलाई वार्षिक नवीकरण शुल्क बुझाउन अनुरोध गरेको छ । मंगलबार एक सूचना जारी गर्दै नेप्सेले नविकरण समयमा नगरे सूचीकरण स्थगन गर्न सकिने चेतावनी पनि दिएको छ । नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को अनुसूची ३...

अपि पावरको हकप्रद बाँडफाँट, करिब १२ लाख कित्ता लिलाम बिक्रीमा

१० आश्विन २०८०, बुधबार १०:११

असोज ८ गते अपि पावर कम्पनीको हकप्रद शेयर बाँडफाँट भएको छ। कम्पनीले साउन ३१ गतेदेखि भदौ १९ गतेसम्म १० बराबर ४ अनुपातमा निष्काशन गरेको हकप्रद शेयर बाँडफाँट भएको हो। कम्पनीले १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७०० रुपैयाँ...

नेपाल चाइना चेम्बर र सीसीपीआईटीबीच सहकार्य गर्ने सहमति

९ आश्विन २०८०, मंगलवार १४:१३

काठमाडौं । नेपाल चीन उद्योग वाणिज्य संघ (नेपाल चाइना चेम्बर) र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी) को उसी शाखाबीच पर्यटन तथा औद्योगिक क्षेत्रमा सहकार्य गर्ने सहमति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सँगै चीन भ्रमणमा रहेको...

पोखरा विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्न नेपाल–चीनबीच सहमति

९ आश्विन २०८०, मंगलवार १०:३४

नेपाल र चीनबीच पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि वातावरण बनाउने सहमति भएको छ। दुई देशका प्रधानमन्त्रीबीच छलफलपछि जारी संयुक्त वक्तव्यमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सन्तोषजनक रहेको जनाउँदै अन्तर्राष्ट्रिय उडानका लागि सहजीकरण गर्ने सहमति भएको उल्लेख छ। चीनकै ऋण...

वाणिज्य बैंकहरूले गरे ८ अर्ब ५२ करोड नाफा, ग्लोबल आईएमईको सर्वाधिक

९ आश्विन २०८०, मंगलवार १०:०९

वाणिज्य बैंकहरुले ८ अर्ब ५२ करोड नाफा कमाएका छन्। सञ्चालनमा रहेका २० वाणिज्य बैंकले साउन (एक महिना)मा सो नाफा गरेका हुन्। साउनमा ग्लोबल आईएमई बैंकले सर्वाधिक ९९ करोड २ लाख नाफा गरेको छ। त्यसैगरी नबिल बैंकले ७५ करोड ५ लाख...

सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशक बने अधिकारी, को हुन् उनी ?

९ आश्विन २०८०, मंगलवार ०९:३९

योगदानमा आधारित सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकमा कबिराज अधिकारी नियुक्त भएका छन् । सर्ट लिष्टमा रहेका तीन जना प्रतिस्पर्धीलाई पछि पार्दै उनी कोषको कार्यरी निर्देशक बनेका हुन् । कार्यकारी निर्देशक छनोट समितिले मितिले अधिकारीसहित, लीलाराज ढकाल र अशोक पौडेललाई कार्यकारी...

माथिल्लो मैलुङ खोलाले असोज १८ गतेदेखि आईपीओ निष्काशन गर्ने

९ आश्विन २०८०, मंगलवार ०९:२३

माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले असोज १८ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी...

मुद्दाको लडाइँमा किन बढ्दैछ बालेन्द्रको ‘अहम्’?

९ आश्विन २०८०, मंगलवार ०९:२०

एउटा भनाइ छ, अहम्मा रहेकाले केही देख्दैन । तर तपाईंको अहम्मा अरूले धेरै कुरा देख्छन् । चुनावका बेला गरिबको पक्षमा गीत गाएर मेयर जितेका बालेन साह र यतिबेला गरिबका पक्षमा उभिएरै आन्दोलन गरिरहेका अभियान्ता ईःबीच प्रतिष्ठाको लडाइँ सोमबार सामाजिक सञ्जालमा छताछुल्ल पोखिएको...