१८ आश्विन २०८०, बिहीबार १०:४७
संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहीबार बस्दैछ । दिउँसो १ बजेका लागि बैठक बोलाइएको संसद् सचिवालयले जनाएको छ । बैठकमा सभामुखले देवराज घिमिरेले ‘विद्युत् विधेयक, २०८०’ प्रस्तुत गर्ने प्रस्तावमा सांसद प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची...
१८ आश्विन २०८०, बिहीबार १०:४५
१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत बुधबारसम्म एक हजार दुई सय आठ पदकको छिनोफानो भएको छ। बुधवारसम्मको खेल प्रदर्शनका आधारमा १९औँ एसियाली खेलकुदमा सहभागी कुल ४५ राष्ट्रमध्ये हालसम्म ३८ राष्ट्रले पदक प्राप्त गर्न सफल भएका छन्। हालसम्म चीन एक सय ७२...
१८ आश्विन २०८०, बिहीबार ०९:२५
माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले आज (असोज १८ गते) देखि आईपीओ निष्काशन गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी...
१८ आश्विन २०८०, बिहीबार ०९:१०
आज रातीबाट सन् २०२५ अमेरिकी डाइभर्सिटी भिसा (डीभी) कार्यक्रमको लागि आवेदन दर्ता खुलेको छ । अमेरिकी दूतावासले सूचना जारी गर्दै बुधबार राति ९:४५ बजेबाट डीभीको लागि आवेदन खुलाएको हो । बुधबार राति खुलेको आवेदन आगामी नोभेम्बर ७ वा कात्तिक २१...
१८ आश्विन २०८०, बिहीबार ०८:५५
सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड आज (असोज १८ गते) बिहीबार आईपीओ निष्काशन बन्द गर्ने भएको छ। बुधबार म्याद थप गरी असोज २८ गतेसम्म आवेदन दिन सकिने सूचना प्रकाशित गरेको कम्पनीले, मागभन्दा बढी आवेदन परेका कारण आजै निष्काशन बन्द गर्न लागेको...
१८ आश्विन २०८०, बिहीबार ०८:४८
जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएका कम्पनीले गत भदौसम्ममा २९ अर्ब १२ करोड ९८ लाख रुपैयाँ संकलन गरेका छन् । जुन गत वर्षको तुलनामा ११.८५ प्रतिशतले बढी हो । कम्पनीहरुले २०७९ भदौसम्ममा २६ अर्ब ४ करोड ३३ लाख रुपैयाँ संकलन...
१५ आश्विन २०८०, सोमबार १९:४५
मकाउका किनारा पसलबाट नेपाली राहदानी नविकरण हुने गरेको भन्ने समाचारप्रति गैरआवासीय नेपाली संघ (एनआरएनए) मकाउले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै एनआरएनए मकाउले समाचार तथ्यहिन भएको भन्दै खण्डन गरेको छ । हङकङस्थित नेपाली महावाणिज्य...
१५ आश्विन २०८०, सोमबार १०:१३
मल्टीपर्पस फाइनान्सको हकप्रद सेयर बाँडफाँट गरिएको छ । हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार कम्पनीको हकप्रद सेयर असोज १२ गते बाँडफाँट गरिएको हो । कम्पनीको हकप्रद सेयरमा ४ हजार ३२८ जना आवेदकले १४ लाख ३९ हजार २२७...
१५ आश्विन २०८०, सोमबार ०९:५१
प्रभु बैंकका संस्थापक सेयरधनीहरु धमाधम बाहिरीन थालेका छन् । संस्थापक सेयरधनीहरु आफ्नो नाममा रहेको सेयर बेचेर बैंकबाट बाहिरीन लागेका हुन् । बैंकबाट एकैपटक ५ जना सेयरधनीहरुले सेयर बेचेर बाहिरीन लागेका हुन् । विभिन्न संस्थापक ५ जना सेयरधनीहरुले ६ लाख ११...