१० असार २०८३, मंगलवार

राजनीति

प्रधानमन्त्री प्रचण्डको दाबी- देशको राजनीति र अर्थतन्त्र दुवै सुधारोन्मुख बाटोमा छ

२० बैशाख २०८०, बुधबार २१:२६

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्रीसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीति र अर्थतन्त्र सुध्रंदै गएको बताएका छन् । डा अयोधीप्रसाद यादवद्वारा लिखित ‘गोठालादेखि प्रमुख निर्वाचन आयुक्तसम्म आत्मवृत्तान्त’ पुस्तकको लोकार्पण गर्दै उनले यस्तो बताएका हुन् । प्रचण्डले भने, “अहिले अर्थतन्त्रमा क्रमशःसुधार...

एमालेका सचिव रायमाझी र उनका छोराविरुद्ध पक्राउ पुर्जी जारी

२० बैशाख २०८०, बुधबार १८:०८

नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले जिल्ला अदालत काठमाडौँबाट आज उनीहरू विरुद्धको पक्राउ पुर्जी लिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ । नेपालीलाई भूटानी शरणार्थी बनाएर अमेरिका...

गृहमन्त्रीको अगाडी मुख्यमन्त्रीको शिकायत: दिउँसै मेरो गोजीबाट ५० हजार हरायो

१८ बैशाख २०८०, सोमबार १०:५६

नेपालमा चोरको बिगबिगी किन बढेको छ ? पत्याउनुहुन्छ, यहाँ प्रदेशका मुख्यमन्त्रीकै पकेटबाट रातीमा होइन दिनमा नै पैसा चोरी भएको छ । जनकपुरधाममा मिटर ब्याजको समस्या समाधानका लागि नेपाल सरकारले स्थापना गरेको अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी जाँचबुझ आयोगको केन्द्रीय कार्यालय जनकपुरधाम समुद्घाटन...

साइकल चढेर जानेलाई रविको पार्टी कार्यालयमा ‘नो इन्ट्री’?

१८ बैशाख २०८०, सोमबार १०:४८

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय बसुन्धारा काठमाडौँमा सोमबार एक साइकल यात्रीले साइकलमा यात्रा गरेरै पार्टी कार्यालय छिरेका कारण प्रवेश पाउन सकेनन् । विश्व साइकल यात्री तथा सगरमाथा आरोही पुष्कर शाहले आफूले साइकल चढेकै कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को...

विशेष शर्तसहित सरकारमा जाने रास्वपाको तयारी

१६ बैशाख २०८०, शनिबार १२:४५

उपचुनाव सकिएलगत्तै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा जाने मनस्थितिमा देखिएको छ । सर्वोच्च अदालतको आदेशपछि सांसद र मन्त्री दुवै पद गुमाएका रवि लामिछाने वैशाख १० को उपचुनावमा अत्याधिक मतान्तरका साथ विजयी हासिल गरेपछि शुक्रबार प्रतिनिधिसभाको बैठकमा उपस्थित...

अनावश्यक ठाउँमा राष्ट्रको ढुकुटी दुरुपयोग हुँदैन : अर्थमन्त्री महत

१६ बैशाख २०८०, शनिबार १२:३१

काठमाडौं । राष्ट्रको ढुकुटी अनावश्यक ठाउँमा दुरुपयोग नहुने अर्थमन्त्री डा. प्रकाशशरण महतले स्पष्ट पारेका छन् । अयोग्य लडाकूलाई नगद बाँडिदैछ भन्ने सन्दर्भमा अर्थमन्त्रालयका धारणा स्पष्ट पार्दै मन्त्री डा. महतले भने, ‘सरकारको अर्थमन्त्रीका हैसियतले राज्यकोषको दुरुपयोग गर्ने, केही व्यक्तिलाई पोस्ने, भ्रष्टाचार,...

अयोग्य लडाकुलाई २/२ लाख दिने निर्णयमा काँग्रेसको आपत्ति

१६ बैशाख २०८०, शनिबार १२:२२

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद प्रदिप पौडेलले माओवादी अयोग्य लडाकुलाई २/२ लाखका दरले राहत दिने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् । हिजो शुक्रबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले आर्थिक संकट परेका बेलामा यस्तो निर्णय गरेको भन्दै आपत्ति...

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका चौधरी नियुक्त

१४ बैशाख २०८०, बिहीबार २०:०४

काठमाडौँ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । प्रदेश सरकारमा नेकपा (एमाले) नेतृत्वको सरकारका...

उपनिर्वाचनको परिणामले पुराना दलमा भय : ‘हामी रुपान्तरण हुनुपर्छ’

१२ बैशाख २०८०, मंगलवार १२:२१

प्रमुख राजनीतिक दलका नेताले उपनिर्वाचनको परिणामले दलभित्र उठ्दै आएको रुपान्तरणको आवाजलाई सहयोग पु¥याएको प्रतिक्रिया दिएका छन् । तनहुँ, चितवन र बारामा गत आइतबार भएको निर्वाचनको नतिजाबारे सञ्चारकर्मीको जिज्ञासामा उनीहरूले संविधान र कानुन मानेर स्वस्थ्य प्रतिस्पर्धाका आधारमा रास्वपाले प्राप्त गरेको नतिजालाई...

ताजा समाचार