२९ बैशाख २०८०, शुक्रबार १८:१६
नेपाल राष्ट्र बैंकले निर्माण व्यवसायी, होटल तथा रेन्टुरेन्ट, पशुपंक्षी पालनसँग सम्बन्धित कर्जालाई पुनःसंरचना गर्नसक्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९÷८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै यस्तो व्यवस्था गर्ने जानकारी दिएको हो । “अर्थतन्त्रको...
२९ बैशाख २०८०, शुक्रबार १४:१५
नेपाल राष्ट्र बैंकले निर्माण व्यवसायी, होटल तथा रेन्टुरेन्ट, पशुपंक्षी पालनसँग सम्बन्धित कर्जालाई पुनःसंरचना÷पुनरतालिकीकरण गर्नसक्ने व्यवस्था गरेको छ । आन्तरिक अर्थतन्त्रको विस्तारका लागि यस खालको निर्णय लिइएको बैंकको भनाइ छ । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तेस्रो...
२९ बैशाख २०८०, शुक्रबार १४:१०
सरकारले स्टक एक्सचेञ्जको लाइसेन्स वितरण प्रक्रिया तत्कालका लागि रोक्ने निर्णय गरेको छ । धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरण प्रक्रिया तीब्र गतिमा सञ्चालन गरिरहेको बेला सरकारले यस्तो निर्णय गरेको हो। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ स्टक एक्सचेञ्जका लागि लाइसेन्स...
२९ बैशाख २०८०, शुक्रबार १४:०२
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै केही खुकुलो व्यवस्थाहरु गरेको छ । मूल्यवृद्धिसहित बाह्य क्षेत्र दबाबका कारण यसअघि लिइएका कसिला नीतिलाई राष्ट्र बैंकले विस्तारै खोल्दै जाने संकेत गरेको छ । मौद्रिक नीतिको...
२८ बैशाख २०८०, बिहीबार १९:२९
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुलाई गुनासो नआउने गरी काम गर्न निर्देशन दिएका छन् । अहिले सेवाग्राहीहरुबाट आउने गुनासो बढेको भन्दै गभर्नर अधिकारीले सबै बैंकहरुलाई यस्तो निर्देशन दिएका हुन् । ग्राहकमुखी सेवा प्रवाह गर्न आग्रह गरेका छन् । पछिल्लो...
२८ बैशाख २०८०, बिहीबार १४:२१
सरकारले समस्याग्रस्त घोषणा गरेका १२ सहकारीमध्ये दुई सहकारीका सबै बचतकर्ताको रकम फिर्ता गरिएको छ । सरकारले २०७५ साल असार १८ गते समस्याग्रस्त घोषणा गरेको कुवेर बचत तथा ऋण सहकारी संस्थाको पहिलो सूचनाअनुसार माग दाबी गर्ने सबै बचतकर्ताको पैसा फिर्ता गरिएको...
२८ बैशाख २०८०, बिहीबार १४:०२
नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा बोल्दै पार्टीका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणबारे आगामी संसद बैठकमा थप खुलासा गर्ने बताएका छन् । यसको पृष्ठभूमि र सम्बन्धितहरूको क्रियाकलापबारे आफू जानकार रहेको भन्दै उनले जेठ ४ गते बस्ने प्रतिनिधि सभा...
२६ बैशाख २०८०, मंगलवार २१:३५
शेयर बजार परिसूचक नेप्से आज मंगलबार दोहोरो अङ्कले बढेको छ । नेप्से आज १० दशमलव ६६ अङ्कले बढेर एक हजार आठ सय ४४ दशमलव ३६ अङ्कमा पुगेको छ । दुई सय ६९ वटा कम्पनीका २८ लाख ३६ हजार एक सय...
२५ बैशाख २०८०, सोमबार १४:१७
सिटी होटल लिमिटेड (हायात प्लेस) ले प्राथमिक सेयर (आईपीओ) निष्कासन खुला गरेको छ । कम्पनीले २५ वैशाख सोमबारदेखि आईपीओ निष्कासन खुला गरेको हो । होटलले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न...