१७ पुष २०८१, बुधबार १२:४७
यस वर्ष स्याङ्जाबाट एक अर्ब १२ करोड रुपैयाँ भन्दा धेरैको सुन्तला बिक्री भएको छ। सुन्तला सुपरजोन क्षेत्रमा उत्पादन भएका सुन्तला बिक्रीबाट यस वर्ष स्याङ्जामा एक अर्ब १२ करोड ४७ लाख १५ हजार दुई सय भित्रिएको हो। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना...
१७ पुष २०८१, बुधबार १२:४५
काठमाडौं । साताकाे चाैथाे काराेबार दिन (बुधबार) सुनको मूल्य बढेको छ। मंगलबार प्रतितोला १ हजार रूपैयाँले घटेको सुनको मूल्य बुधबार भने प्रतितोला १ हजार ४ सय रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य बढेसँगै सुनकाे मूल्य प्रतितोला १...
१७ पुष २०८१, बुधबार १२:४१
काठमाडौँ । महुली लघुवित्त वित्तीय संस्थाको एफपिओ बाँडफाँटको शुक्रबार बाँडफाँट हुने भएको छ । लक्ष्मी सनराइज क्यापिटलले पुष १९ गते एफपिओ बाँडफाँटको तयारी गरेको हो । सिडिएसका अनुसार कम्पनीको एफपीओमा अन्तिम दिनसम्म २ अर्ब ४८ करोड ८५ लाख ८४ हजार...
९ पुष २०८१, मंगलवार १२:४५
काठमाडौँ – नेपाल आयल निगमले यही पुस अन्तिम सातादेखि भारतको मोतिहारीदेखि पाइपलाइनबाट डिजेलसँगै पेट्रोल र मट्टितेल पनि ल्याउने तयारी गरेको छ। निगमले २०७६ सालदेखि पाइपलाइनमार्फत मोतिहारीदेखि अमलेखगन्जसम्म डिजेल आयात गरिरहेको छ। पेट्रोल, डिजेल र मट्टितेल आयात गर्न सकिने गरी निर्माण...
९ पुष २०८१, मंगलवार १२:३५
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘ग्लोबल हाट बजार’ सञ्चालनमा ल्याएको छ । आफूले ऋण लगानी गरेका लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुहरूलाई बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले बैंकले ‘ग्लोबल हाट बजार’ सञ्चालनमा ल्याएको हो । उद्यमीको उत्पादन, ग्लोबल...
९ पुष २०८१, मंगलवार १२:१९
काठमाडौँ । मंगलबार नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । सोमबार तोलामा २०० रुपैयाँले बढेको सुन मंगलबार भने स्थिर रहेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ४९ हजार ८०० रुपैयाँ कारोबार भइरहेको...
९ पुष २०८१, मंगलवार १२:१४
काठमाडौं । सहकारी ठगी प्रकरणसँगै सम्पत्ति शुद्धीकरण कसुरमा दोषी ठहर भएमा रास्वपा सभापति रवि लामिछाने पार्टी विधानअनुसार पार्टीकै सदस्य पनि हुन नपाउने देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको विधानअनुसार विधानको धारा १३ मा पार्टी सदस्य हुन पाउने योग्यता तोकिएको छ...
७ पुष २०८१, आईतवार १०:२८
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ७३ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ३३ पैसा कायम भएको छ ।...
७ पुष २०८१, आईतवार १०:२३
काठमाडौँ । सेतीखोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले सोही प्रस्तावसहित यही पुस २८ गते आइतबार नवौं वार्षिक साधारणसभा पनि बोलाएको छ। कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको कान्तिपथस्थित कम्पनीको आफ्नै रजिष्टर्ड कार्यालयमा...