७ पुष २०८१, आईतवार

दाउन्ने एग्रो फार्मले खुलाउँदैछ आइपिओ, कति कित्ता भर्ने ?


ipo

काठमाडौ । दाउन्ने एग्रो फार्म लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ।

कम्पनीले मंसिर २८ गते स्टार चितवन प्रा.लि, रत्ननगर–१ मा बिहान ११ बजेदेखि शुरू हुने गरी सभा बोलाएको हो। सभाले सार्वजनिक निष्कासन (आईपीओ) गर्ने बारेमा छलफल गर्नेछ।

यससँगै गत आर्थिक वर्षको वित्तीय विवरणहरू पनि छलफल गरी पारित गर्ने लगायतका विषयमा छलफल गर्नेछ।