२० भाद्र २०८१, बिहीबार ०६:५४
काठमाडौँ । ब्रोकरहरुको नयाँ टीएसम यो वर्षको दशैं अघिसम्म नआउने भएको छ । ब्रोकरहरुबीच नै विवाद उत्पन्न हुँदा नयाँ टीएमएस आउन ढिला हुने भएको हो । विवादका बीच पनि स्टक ब्रोकर नम्बर ३६ मा परीक्षणमा रहेको भनिएको नयाँ टीएमएको पनि...
२० भाद्र २०८१, बिहीबार ०६:४८
धनुषामा पोखरीमा डुबेर तीनजना बालकको मृत्यु भएको छ । धनुषाको लक्ष्मीनिया गाउँपालिका-७ लक्ष्मीनियामा रहेको पोखरीमा बुधबार साँझ तीन बालक डुबेका इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहले जानकारी दिए । मृत्यु हुनेमा अन्दाजी १० वर्षीय आदित्यकुमार साह, अन्दाजी...
२० भाद्र २०८१, बिहीबार ०६:४२
हिन्दू महिलाहरूको महान पर्व तीजको पहिलो दिनलाई दर खाने दिन भनिन्छ । सनातन हिन्दू धर्मावलम्बी नेपाली महिलाहरूले विशेष तयारीका साथ तीज पर्व मनाउने क्रम यो दिनबाट प्रारम्भ हुन्छ । हरितालिका (तीज) व्रतको अघिल्लो दिन आज हिन्दु महिलाहरु दर खाने तयारीमा...
१९ भाद्र २०८१, बुधबार १३:३९
१९ भदौ, काठमाडौं । पेरिस पारालम्पिकमा ऐतिहासिक पदक जितेर फर्किएकी पलेसा गोबर्धनले छोटो समयको तयारीका बाबजुद पनि पदक जित्दा गौरव लागेको बताएकी छन् । उनले यो आफ्नो मात्र सफलता नभई सिंगो देशको भएको बताइन् । आज काठमाडौंमा आयोजित सम्मान कार्यक्रममा...
१९ भाद्र २०८१, बुधबार ०९:२४
इतिहासमा पहिलो निजी बैंक हो नबिल । वि.सं. २०४१ सालमा निजी क्षेत्रका लगानीकर्ताहरूको लगानीमा स्थापना भएको नबिल बैंकले ४० वर्षको इतिहासमा धेरै उतार चढाव र आरोह-अवरोहहरू खेपेको छ । चार दशकको यात्रामा नबिलले व्यावसायिक र सेवाका आधारमा एक सफल वाणिज्य...
१९ भाद्र २०८१, बुधबार ०९:१८
यतिबेलासम्म उनलाई पोस्ट लाइक गर्दैमा पैसा आउँछ भन्नेमा रत्तिभर पनि विश्वास थिएन । न उनले कहिल्यै यसरी पैसा कमाउन सकिन्छ भन्ने सुनेका थिए । पहिलो पटक पोस्ट लाइक गरेपछि पैसा आउँछ भन्ने काम आएको देखेर उनी उत्साहित थिए । इसेवा...
१९ भाद्र २०८१, बुधबार ०९:१४
सहकारीको बचत ठगी प्रकरणमा छानबिनका लागि बनेको संसदीय विशेष समिति र कास्की प्रहरीलाई बयान दिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छुट्टाछुट्टै भेट गरेको खुलेको छ । केही दिनअघि...
१८ भाद्र २०८१, मंगलवार २१:०२
काठमाडौं । आईफोन १६ सार्वजनिक हुन अब केही दिन मात्र बाँकी छ । यस पटक आईफोन १६, आईफोन १६ प्लस, आईफोन १६ प्रो र आईफोन १६ प्रो म्याक्स सार्वजनिक हुने अनुमान गरिएको छ । अहिलेसम्म बाहिरिका जानकारी अनुसार ९ सेप्टेम्बरमा यी...
१८ भाद्र २०८१, मंगलवार २०:५६
खानेपानीमन्त्री प्रदीप यादवले आम नागरिकलाई शुद्ध र स्वच्छ खानेपानी उपलब्ध गराउन सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तय गरी कार्यान्वयनमा लगिएको बताएका छन्। राष्ट्रियसभाको मंगलबारको बैठकमा सांसद मदनकुमारी साह गरिमाले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री यादवले आम नागरिकलाई सहज रुपमा...