११ मंसिर २०८२, मंगलवार
   Aarthik Wave

संघीयतामा तीन तहका सरकारबीच बल्झदै प्राकृतिक स्रोतमाथिको द्वन्द्व

११ बैशाख २०८२, बुधबार ०८:५८

गत जेठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध एक अर्ब चार करोड रुपैयाँ राजस्व हिनामिना गरेको आरोपमा मुद्दा दायर गरेको थियो। नगरपालिकाभित्रको ढुङ्गाखानी र गिट्टी–बालुवा निकासीमा कर लगाएर राजस्व हिनामिना गरेको आरोप उनीहरूमाथि थियो।...

प्रधानमन्त्रीविरुद्ध नारा लेख्ने १६ वर्षिय किशोर समातिए

६ बैशाख २०८२, शुक्रबार २२:०३

काठमाडौँ । काठमाडौँको पानीपोखरीस्थित रोटरी क्लबले सडकमा राखेको डिजिटल बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध नारा १६ वर्षीय किशोर प्रहरीले पक्राउ गरेको छ । उनले चैत १३ मा उनले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध …..देश छोड’ भन्ने नारा डिजिटल बोर्डमा डिस्प्ले...

काठमाडौंबाट जाँदै गरेको गाडी मकवानपुरको धरमपानीमा दुर्घटना, दुई जनाको मृत्यु

६ बैशाख २०८२, शुक्रबार ०८:३१

काठमाडौँ । शुक्रबार बिहानै मकवानपुरमा गाडी दुर्घटना हुँदा २ जनाको निधन भएको छ। शुक्रबार बिहान मकवानपुरको मकवानपुरगढी गाउँपालिका-२ धरमपानीस्थित कान्ती लोकपथमा काठमाडौंबाट हेटौडा जाँदै गरेको बा.प्र ०१-००६ ख ७०७२ नम्बरको विद्युतीय गाडी दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको हो। सडकबाट...

संघीय संसदका तीन समितिको बैठक बस्दै

६ बैशाख २०८२, शुक्रबार ०८:१६

आज (शुक्रबार) संघीय संसद अन्तर्गतका तीन वटा समितिको बैठक बस्दै छ। संघीय संसद सचिवालय सिंहदरबार परिसरमा उक्त बैठक बस्ने छ। जसअनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ। जुन बैठकमा कानुन, न्याय तथा मानव अधिकार समितिको...

ब्याजदर ४५ महिनायताकै न्यून

३ बैशाख २०८२, मंगलवार ०८:५४

वैशाखका लागि तीन वटा वाणिज्य बैंकले एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर बढाएको र दुई वटाले घटाएका छन् । बाँकी १५ बैंकले एकवर्षे मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेका छन् । यसअनुसार वैशाखमा एकवर्षे मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ६.०२५ र न्यूनतम ४.०६१ प्रतिशत...

सरकार ढल्छ?

३ बैशाख २०८२, मंगलवार ०८:३९

नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले सरकार परिवर्तनको हल्लामा सत्यता नभएको जनाएको छ । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार बसेको सचिवालय बैठकले सरकारको बचाउ गर्दै सहमतिअनुसार नै अगाडि बढ्ने जनाएको हो । प्रचण्डमा एक खालको कुण्ठा, एक खालको...

सर्वसाधारणमाथि सहकारीको अक्षम्य धोका: कसैको औषधी रोकियो, कसैको बिहे

३ बैशाख २०८२, मंगलवार ०८:२०

यही वैशाख ५ गते छोरीको विवाहको तयारी गर्दैछिन् ५५ वर्षीय मादिका लोनिया। तर उनको अनुहारमा खुसी छैन। श्री गौतमबुद्ध स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थामा संकलन गरेको छ लाख समयमै फिर्ता हुने छाँटकाँट नहुँदा उहाँ पीडा र चिन्तामा छिन्। सहकारी...

जाजरकोटमा साढे ७ घण्टाको फरकमा दुई भूकम्प

३ बैशाख २०८२, मंगलवार ०८:१६

जाजरकोटमा साढे ७ घण्टाको फरकमा दुई भूकम्प गएका छन् । सोमबार राति ९ बजेर ३१ मिनेट जाँदा जाजरकोटको पैंक भन्ने स्थानलाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि फेरी बिहान ४ बजेर ५३ मिनेट जाँदा अर्को भूकम्प गएको...

पार्टी स्थापना दिवसमा शक्ति प्रदर्शन गर्दै एमाले, ४० वर्ष मुनिका एक लाख युवा भेला गर्ने

३ बैशाख २०८२, मंगलवार ०८:११

लोकतान्त्रिक गणतन्त्रविरुद्ध राजावादी समूहले हिंसात्मक आन्दोलन गरेपछि सत्तामा रहेको नेकपा एमालेले पनि शक्ति प्रदर्शन गर्ने भएको छ। पार्टी स्थापना दिवसका अवसरमा एमालेले काठमाडौंमा ४० वर्ष मुनिका एक लाख युवा भेला गरेर गणतन्त्रको पक्षमा शक्ति प्रदर्शन गर्ने भएको हो। एमाले जनसंगठन...