२ आश्विन २०८२, बुधबार
   Aarthik Wave

६५ लाख धरौटीमा पोखराबाट छुटेका लामिछाने आज बबहरमल जाने

२६ पुष २०८१, शुक्रबार ११:१०

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा बिहीबार रिहा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई परिवारको जिम्मा लगाइएको छ। लामिछानेविरुद्ध काठमाडौँमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले आज उनी आफैँ काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने रास्वपाका कार्यवाहक प्रवक्ता...

पूर्वडीआईजी जोशीलाई धरौटीमा छाड्न आदेश

२५ पुष २०८१, बिहीबार १८:१३

पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशीलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत, कास्कीका न्यायाधीश नीतिज राईको इजलासले बिहीबार उनलाई ८८ लाख लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश

२५ पुष २०८१, बिहीबार १८:०७

जिल्ला अदालत कास्कीले  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई ६५ लाख धरौटीमा  छाड्न आदेश  दिएकाे छ । सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्त लामिछानेलाई कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले धरौटीमा छाड्न आदेश दिएको हो । त्यस्तै सहकारी...

सहकारी प्रकरण: १२ सय ३७ चेकमध्ये रविले काटेका मात्रै ८२०

२५ पुष २०८१, बिहीबार ११:००

सहकारी प्रकरणमा अनुसन्धानका क्रममा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका पुर्वसभापति तथा पुर्वगृहमन्त्री रवि लामिछानेले काटेका चेकको हस्ताक्षर फरेन्सिक परीक्षणबाट प्रमाणित भएको छ । झन्डै ४ महिनाअगाडी सहकारी बचत रकम छानबिन समितिले गोर्खा मिडिया नेटवर्क प्रालि मार्फत भएको सहकारी रकम अपचलनमा रवि...

खेलाडीको पाएको पुरस्कारमा कर छुट हुने

२४ पुष २०८१, बुधबार १०:४३

राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुरूप अन्तर्राष्ट्रिय सफलता पाएका तीन खेलका कुल २८ खेलाडीले नगद पुरस्कार पाएका छन्। अन्तर्राष्ट्रिय सफलता पाएसँगै नेपाली खेलाडीले पुरस्कार पाउने व्यवस्था राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ को अनुसूची–४ बुँदा– १४ मा उल्लेख गरिएको छ। सोहीअनुरूप...

राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडमा सिईओ छनौटका लागि चार जनाको नाम सिफारिस

२४ पुष २०८१, बुधबार १०:३९

काठमाडौँ । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत (सिईओ) छनौटका लागि चार जनाको नाम सिफारिस गरिएको छ। चारै जनालाई माघ ४ गते प्रस्तुतीकरण र ५ गते अन्तर्वार्ताका लागि राष्ट्रिय जीवन बीमा कम्पनीको प्रधान कार्यालय रामशाहपथमा बोलाइएको छ। चारै...

मिसन रेड अभियान अन्तर्गत  पहिलो रक्तदान कार्यक्रममा १७ जनाले गरे रक्तदान

२३ पुष २०८१, मंगलवार १५:०७

मिसन रेड अभियान अन्तर्गत  पहिलो रक्तदान कार्यक्रममा १७ जनाले पहिलो पटक रक्तदान गरेका छन् । शुक्रबार बिहान भरतपुर अस्पताल परिसरमा भएको कार्यक्रममा १७ जनाले पहिलो पटक रगतदानको अनुभव लिएका हुन्। मिसन रेड अभियानको आयोजना र जनस्वास्थ्य कार्यालय चितवनको सह आयोजनामा...

ओलीले कुलमानलाई हटाए माओवादीले यसै नछाड्ने, सडक आन्दोलन गर्ने

२३ पुष २०८१, मंगलवार १३:३७

काठमाडौँ । नेकपा माओवादीले अहिलेको सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाए सडक आन्दोलनमा निस्कने बताएको छ । केन्द्रीय सदस्य रञ्जित तामाङले कार्यकारी निर्देशक घिसिङलाई सरकारले पदबाट निकालेको खण्डमा आफूहरू तत्काल सरकारविरुद्ध सडक आन्दोलनमा निस्कनुपर्ने बताएका हुन् ।...

बजारमा कतिमा भईरहेको छ सुनचाँदीको कारोबार ?

२३ पुष २०८१, मंगलवार ११:२०

नेपाली बजारमा कारोबारको तेस्रो दिन समेत सुनको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले बढेर प्रतितोला एक...

ताजा समाचार