२२ पुष २०८१, सोमबार १६:४४
पाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले नेपालमा खेलकुद विश्वविद्यालय स्थापना अति आवश्यक रहेको बताएका छन्। पोखरास्थित पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसको क्रिकेट टीमले आयोजना गरेको डब्लूआरसी प्रियम लिगको उद्घाटन सत्रलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै महरले उक्त कुरा...
२२ पुष २०८१, सोमबार १६:२०
काठमाडौँ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट अपचलन गरेको रकम रवि लामिछानेको नामबाट विदेश पठाएको भेटिएको छ । ७५ लाख १० हजार २ सय रुपैयाँ रेमिटमार्फत विदेश पठाएको काठमाडौँ जिल्ला अदालतमा दायर गरेको अभियोगपत्रमा उल्लेख भएअनुसार देखिएको छ । प्रहरीका...
२२ पुष २०८१, सोमबार ०९:२७
गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा आवेदन खुलेको छ । कम्पनीले कुल २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर सर्वसाधारण समूहमा जारी गर्न लागेको हो । जसमध्ये वैदेशिक रोजगारमा रहेका नेपाली, कर्मचारी, सामुहिक लगनी कोषलाई छुट्याएर...
१९ पुष २०८१, शुक्रबार १०:२२
बझाङमा दुई छुट्टाछुट्टै जिप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ। दुर्घटनामा परि तलकोट गाउँपालिका–२, सुकगाडमा बिहीबार राति से १ ज ८४३ नम्बरको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चालक केदारस्युँ गाउँपालिका–१, रायलका ३३ वर्षीय शम्शेर...
१९ पुष २०८१, शुक्रबार १०:१८
काठमाडौँ । उपराष्ट्रपति भइसकेका व्यक्ति फेरी राजनीतिमा सक्रिय हुनुले के संकेत गर्छ ? त्यस्तै भएको छ नन्दबहादुर पुनको अवस्थामा । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन राजनीतिमा सक्रिय हुन थालेका छन् । पुस २१ गतेदेखि सुरु हुने केन्द्रीय समिति बैठकको तयारीका लागि केन्द्रीय...
१८ पुष २०८१, बिहीबार १०:२०
१० वर्षमा ६२ खर्ब लगानी गर्नेगरी सरकारले ऊर्जा विकास मार्गचित्र तयार गरेको छ । ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८१’ नाम दिइएको योजना मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो । मार्गचित्रले सही दिशा अँगाले र सफल भएमा सन् २०३५...
१८ पुष २०८१, बिहीबार ०७:१७
नेकपा एमालेले सचिवालय आज बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो साढे १२ बजे सचिवालय बैठक बस्न लागेको हो । एक नेताका अनुसार बैठकमा राष्ट्रिय राजनीतिलगायतबारे छलफल हुनेछ । आगामी २१ र २२ पुसमा केन्द्रीय कमिटी बैठक बोलाएको...
१७ पुष २०८१, बुधबार १३:१७
तीव्र गतिमा रहेको यात्रुवाहक बसले किच्दा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) को मृत्यु भएको छ । बलरा नगरपालिका–९, छतौना बोर्डर आउट पोष्ट (बीओपी) मा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक विजयकुमार तुलाधरमाथि गए राति बागमती प्रदेश ०१–००६ ख २००४ नम्बरको...
१७ पुष २०८१, बुधबार १३:०२
पाँच देशका लागि नियुक्त भएका राजदूतहरुले बुधबार शपथ लिएका छन् । पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेल, दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत प्रा.डा. कपिलमान श्रेष्ठ, बेल्जियमका लागि नेपाली राजदूत सेवा लम्साल, मलेसियाका लागि नेपाली राजदूत डा. नेत्र प्रसाद तिम्सिना र...