१५ श्रावण २०८१, मंगलवार ०७:५८
प्रतिनिधि सभाको बैठक आज बस्दै छ। संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन्। संसद सचिवालयका अनुसार आजको बैठकमा सभामुख...
१५ श्रावण २०८१, मंगलवार ०७:५४
सरकारले तीन वटा प्रदेश प्रमुखलाई फिर्ता बोलाउने निर्णय गरेको छ। सोमवार बसेको मन्त्रिपरिषद् बैठकले बागमती, लुम्बिनी र कर्णाली प्रदेशका प्रदेश प्रमुखलाई फिर्ता बोलाउने निर्णय गरेको हो । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा, लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचन र कर्णालीका...
१५ श्रावण २०८१, मंगलवार ०७:५०
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २२ सचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरूको सरुवा गरेको हो। सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव भरतमणि सुवेदीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ल्याएर सामान्य प्रशासन सचिव मुकुन्द निरौलालाई श्रम मन्त्रालय...
१४ श्रावण २०८१, सोमबार ०८:४१
विदेश जानेमात्र होइन, स्वदेशमै उद्यम गर्नुपर्छ भन्ने मानसिकता विस्तारै युवाहरूमा विकसित हुँदै गएको छ। विभिन्न तालिम प्रदायक संस्थाबाट तालिम लिई व्यवसाय सञ्चालन गर्दै आएका व्यक्तिहरूको संख्या पनि बढ्दो क्रममा छ। प्यारीमाया लिम्बू झपाको बुद्धशान्ति–४ मन्दिरचोकमा ढाकाको उद्यम गर्छिन्। एपिएस ढाका...
१४ श्रावण २०८१, सोमबार ०८:२७
सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । सर्वोच्चका न्यायाधीश विनोद शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासले विशेष अदालतले गरेको फैसलालाई केही उल्टाएर सजाय र जरिमाना घटाउने फैसला गरेको हो । जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी...
१४ श्रावण २०८१, सोमबार ०८:२२
त्रिशूली नदीमा बेपत्ता भएका बस र यात्रुको खोजीमा आएका भारतीय उद्धार टोली फर्किएको छ। नेपाल सरकारको अनुरोधमा एक साता अघि चितवन आएको भारतको राष्ट्रिय आपदा मोचन बल (एनडिआरएफ) को १२ जनाको टोली आइतबार फर्किएको हो उनीहरुलाई जिल्ला प्रशासन कार्यालय चितवनले...
१३ श्रावण २०८१, आईतवार १५:३४
काठमाडौं १३, अषाढ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव आज फिलिपिन्सको मनिला प्रस्थान गर्दैैछन् । एसियाली प्रजातान्त्रिक पार्टीहरुको सङ्गठन (सोकडेम एसिया प्यासिफिक) को जुलाई २९ तारिखमा हुन लागेको स्टेरिङ कमिटिको बैठकमा सहभागी हुन अध्यक्ष यादव त्यसतर्फ प्रस्थान गर्न...
१० श्रावण २०८१, बिहीबार १८:३१
काठमाडौँ । सरकारले लीलादेवी गड्तौलालाई मुख्यसचिव नियुक्त गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले कायममुकायम मुख्यसचिव गडतौलालाई मुख्यसचिव बनाउने निर्णय गरेको हो। अघिल्लो मुख्यसचिव बैठकुण्ठ अर्याल भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेपछि सरकारले गड्तौलालाई असार ३१ गते कायम मुकायमको जिम्मेवारी दिएको...
१० श्रावण २०८१, बिहीबार १४:१९
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सौर्य एयरलाइन्सको जहाज दुर्घटनाप्रति समवेदना व्यक्त गरेका छन् । एक विज्ञप्ति जारी गर्दै उनले दुर्घटनाको बारेमा छानबीन गर्न तथा पीडितहरुलाई क्षतिपूर्ति उपलब्ध गराउनका लागि सरकारसँग मागसमेत गरेका छन् । बुधबार करिब ११...