३० भाद्र २०८२, आईतवार
   Aarthik Wave

सरकार ढल्छ ?

२ पुष २०८१, मंगलवार १०:२०

केही दिन अगाडीदेखि सामाजिक संजालहरुमा सरकार ढल्ने हल्ला कुराले एकदमै व्यापकता पाएको छ । तर सरकार ढल्ने अहिलेसम्म केही कारण भेट्टाउन सकिएको छैन । यता नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशका ठूला राजनीतिक दल मिलेर बनेको सरकार कसैले चाहेर पनि...

पाँच महिनामा २२ अर्बको विदेशी लगानी प्रतिबद्धता

२ पुष २०८१, मंगलवार १०:१३

साउनदेखि मंसिरसम्मको पाँच महिनामा २२ अर्बको विदेशी लगानी गर्ने प्रतिबद्धताका साथ विदेशी कम्पनी नेपाल आएका छन् । मंसिर महिनामा मात्रै २ अर्ब ११ करोड २२ लाख ५० हजार रुपैयाँको प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ । पाँच महिनामा स्वचालित प्रणालीबाट...

आज कति छ डलरको भाउ? बढ्यो कि घट्यो ?

२ पुष २०८१, मंगलवार १०:०८

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी विनिमय दर तोकेको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार, अमेरिकी डलर एकको खरिदर एक सय ३५ रुपैयाँ ४९ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ नौ पैसा कायम भएको छ। यस्तै, युरोपियन...

बैंकमा थुप्रिएर बसेको तरलतालाई लगानीमा रुपान्तरण गर्छौंः अर्थमन्त्री पौडेल

१ पुष २०८१, सोमबार १३:३३

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकमा थुप्रिएर बसेको ७ खर्ब रुपैयाँको तरलतालाई लगानीमा रुपान्तरण गर्ने प्रयास गरिरहेको बताएका छन् । सोमवार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन ।...

जोर्डनमा बसेर यी देशहरूले सिरियाको भविष्यबारे के निर्णय गर्दैछन्?

१ पुष २०८१, सोमबार १२:०८

एकातिर जोर्डनले शनिबार सिरियाको मुद्दामा वार्ताको आयोजना गर्न थालेको छ । बसर अल-असदको शासन पतनपछिको अवस्थाबारे छलफल गर्न धेरै देशका विदेशमन्त्री र वरिष्ठ अधिकारीहरूले यसमा भाग लिएका छन्। सिरियामा कू 13 वर्षको गृहयुद्ध पछि आयो, जुन असद सरकारले प्रजातन्त्र समर्थक...

बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

१ पुष २०८१, सोमबार १२:०१

नेपाली बजारमा आज सुनको भाउ ४०० रुपैयाँ प्रतितोलाले बढेको छ । आइतबार एक लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक लाख ५१ हजार २ सय रुपैयाँ प्रतितोला पुगेको हो । यस्तै चाँदीको भने स्थिर मूल्य...

पाँच महिनामा सरकारको पुँजीगत खर्च ११ प्रतिशत, राजस्व सङ्कलन जम्मा २८ प्रतिशत

१ पुष २०८१, सोमबार ११:५७

चालु आर्थिक वर्ष २०८१/८२ को सुरुआती पाँच महिनामा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ। मङ्सिर मसान्तसम्म सरकारले वार्षिक लक्ष्यको २८ प्रतिशत राजश्व उठाएको छ भने करिब ३० प्रतिशत बजेट खर्च गरेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। कार्यालयको तथ्याङ्कअनुसार...

बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?

२५ मंसिर २०८१, मंगलवार १३:३३

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन एकैदिन तोलामा दुई हजार १०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन भने...

प्रचण्ड नातिनी स्मिताको बिहेमा मोदीको शुभकामना

२५ मंसिर २०८१, मंगलवार १३:३१

गायिका स्मिता दाहालको विवाहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुभकामना सन्देश पठाएका छन् । आमा गंगा दाहालले फेसबुकमार्फत प्रधानमन्त्री मोदीको शुभकामना सन्देश सार्वजनिक गरेकी हुन् । स्मिताकी आमासमेत रहेकी गंगा दाहाललाई मोदीले शुभकामना सन्देश पठाउँदै नवविवाहित जोडीलाई शुभकामना दिएका हुन् ।...

ताजा समाचार