१७ मंसिर २०८१, सोमबार १३:५५
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान श्रेष्ठलाई दिइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीसहितको टोली चीन प्रस्थान गरेपछि कार्यवाहकको जिम्मेवारी सिंहलाई दिइएको हो। सोमबार राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी श्रेष्ठलाई दिइएको जनाएको हो। प्रधानमन्त्रीको अनुपस्थितिमा कार्यवाहक...
१७ मंसिर २०८१, सोमबार १३:५२
नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार २०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन भने...
१७ मंसिर २०८१, सोमबार १३:४८
सुनसरीको गढी गाउँपालिका वडा नं ६ को अध्यक्षमा नेपाली कांग्रेसका तेतर साहु निर्वाचित भएका छन्। आइतबार सम्पन्न उपनिर्वाचनमा उनले आठ सय १६ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। साहुका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका कुशेश्वर खेरवारले सात सय ९४ मत...
१७ मंसिर २०८१, सोमबार ०९:१७
दैलेखको महाबु गाँउपालिकाको अध्यक्षमा नेकपा एमाले विजयी भएको छ। एमालेका उम्मेदवार जंगबहादुर शाही ३ हजार १ सय २७ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका झलक भण्डारीले २ हजार ६ सय ७५ मत पाए। त्यस्तै, नेकपा...
१७ मंसिर २०८१, सोमबार ०९:१३
काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा भएको उपचुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीले जितेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीकी रोजिना श्रेष्ठ २ हजार ९ सय २ मतसहित विजयी भएकी हुन् । दोस्रो स्थानमा रहेका एमालेका लक्ष्मीरत्न तुलाधरले २ हजार २ सय २०...
१४ मंसिर २०८१, शुक्रबार १३:०६
घोराहीबाट तुलसीपुर जाँदै गरेको बस दुर्घटनामा परेको छ । दुर्घटनामा १८ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक अनिल ठकुरीले जानकारी दिनुभयो । प्रहरी नायब उपरीक्षक ठकुरीका अनुसार बसमा...
१४ मंसिर २०८१, शुक्रबार ११:०९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई वयानका लागि सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ । लामिछानेलाई काठमाडौंको जिपल्ला सरकारी वकिलको कार्यालयमा वयानका लागि आज बिहान उपस्थित गराइएको हो । अहिले उनको वयान जारी छ । जिल्ला प्रहरी...
१४ मंसिर २०८१, शुक्रबार १०:५५
यस वर्षको ‘राष्ट्रिय चलचित्र पुरस्कार’मा फिल्म ‘प्रसाद २’बाट विपिन कार्की उत्कृष्ट अभिनेता र ‘दिमाग खराब’बाट स्वस्तिमा खड्का उत्कृष्ट अभिनेत्री घोषित भएका छन् । बुधबार शीतल निवासमा आयोजित पुरस्कार वितरण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको बाहुलीबाट उनीहरुले अवार्ड ग्रहण गरे । उनीहरुले...
१४ मंसिर २०८१, शुक्रबार १०:४८
निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्पनीले विदेशी लगानीकर्ता भित्र्याएको छ। वर्ल्डलिंकले फिनल्यान्डको सरकारी फन्डिङ कम्पनी फिनफन्डबाट करिब एक अर्ब ४१ करोड (एक करोड युरो) रूपैयाँ लगानी ल्याएको हो। वर्ल्डलिंक देशकै अग्रणी आइसिटी कम्पनी हो। फिनफन्डको लगानी विद्यमान फाइबर...