३० भाद्र २०८२, आईतवार
   Aarthik Wave

हेटौँडा-११ मा तीन दलका उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा

१२ मंसिर २०८१, बुधबार १२:४१

हेटौँडा उपमहानगरपालिका–१२ मा यही मंसिर १६ गते हुने वडाध्यक्षको उपनिर्वाचनमा भोट माग्न उम्मेदवारहरू घरदैलोमा जुटेका छन्। चुनावी मैदानमा उत्रिएका सबै उम्मेदवार र दलका नेता मतदातालाई आफ्नो पक्षमा पार्न लागिपरेका छन्। सबै उम्मेदवारले वडामाका समस्या समाधान गरी विकास–निर्माणलाई पहिलो प्राथमिकतामा राखेको...

आज बजारबाट १ खर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

१२ मंसिर २०८१, बुधबार ११:१८

अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज बजारबाट झन्डै एक खर्ब रुपैयाँ झिक्ने भएको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत १०० अर्ब रुपैयाँ झिक्न लागेको हो । अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह २ बजेबाट अनलाइन...

दुई दिनको भारी गिरावटपछि फेरि बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

१२ मंसिर २०८१, बुधबार ११:०१

सोमबार र मंगलबार लगातार दुई दिन सुनमा भारी गिरावट आएको मूल्यमा आज भने वृद्धि भएको छ । सुन आज तोलामा ९०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार ६०० रुपैयाँमा...

एलआइसी नेपालको हकप्रदमा आजदेखि आवेदन दिन सकिने

१२ मंसिर २०८१, बुधबार १०:५८

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले आज मंसिर १२ गतेदेखि हकप्रद शेयर निष्काशन खुला गरेको छ। कम्पनीले चुक्तापूँजीको ८८.४५ प्रतिशत अर्थात १ः०.८८४५ रेसियोको हकप्रद खुल्ला गरेको हो। हकप्रद शेयर निष्कासनका लागि कम्पनीले कात्तिक ९ गते बुकक्लोज गरेको थियो। यस अनुसार कात्तिक...

वैदेशिक रोजगारीमा ज्यान गुमाउनेको संख्या बढ्यो, तथ्यांकले देखायो १४ हजार

१२ मंसिर २०८१, बुधबार १०:२४

विदेशी भूमिबाट नेपाली श्रमिकले पठाएको रेमिटेन्सले मुलुकको अर्थतन्त्र चलायमान गराए पनि यसको सामाजिक पाटो त्यति उज्यालो छैन। विभिन्न मुलुकमा गएर काम गर्ने क्रममा ज्यान गुमाउने र अंगभंग तथा बिरामी हुनेको संख्या बढ्दो छ। वैदेशिक रोजगार बोर्डको तथ्यांकअनुसार वैदेशिक रोजगारीका क्रममा...

सचिव र मन्त्रीलाई ओलीले भने- ३ बजे सिंहदरबार जम्मा हुनु

१२ मंसिर २०८१, बुधबार १०:१९

सरकारको कामको समीक्षा र आगामी कार्ययोजनामा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सरोकारवालाको बैठक बोलाएका छन्। ओलीले सबै मन्त्री र सचिवहरुलाई बैठकमा बोलाएका हुन्। बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा सरकारका कामको त्रैमाशिक समीक्षा हुने...

सरकारको नियति: माल पाउने, चाल नपाउने

११ मंसिर २०८१, मंगलवार १२:००

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ तेताङका ७३ वर्षीय थर्चेन गुरुङले ३० वर्षअघिसम्म नर्साङखोला किनारमा रहेको खानीको नुन आफूले उपभोग र गाईवस्तुलाई खुवाउने गर्नुहुन्थ्यो । “मुस्ताङमात्र नभएर यो खानीको नुन म्याग्दी, पर्वत, बागलुङमा भोटको नुनले परिचित थियो”, उहाँले भन्नुभयो, “आयोडिन मिसाएको नुन...

झन्डै एक वर्षपछि धितोपत्र बोर्डले पायो नयाँ नेतृत्व: कसरी सम्भव भयो सन्तोषनारायण श्रेष्ठको ‘इन्ट्री’?

११ मंसिर २०८१, मंगलवार ११:१९

नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सरकारले  सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गरेको छ । सोमबारको क्याबिनेटले उनलाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीको संयोजकत्वमा गठित अध्यक्ष सिफारिस समितिले आइतबार श्रेष्ठसहित तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो ।...

हिजो १६ हजारले घटेको सुनको मूल्य आज फेरी घट्यो, व्यवसायी भन्छन्- अझै घट्छ

११ मंसिर २०८१, मंगलवार १०:५५

काठमाडौँ । मंगलबार पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुन तोलामा २६०० रुपैयाँ घटेको हो । यससँगै मंगलबार सुनको मूल्य तोलामा १ लाख ४८ हजार ७०० रुपैयाँ कायम भएको छ ।...

ताजा समाचार