१३ मंसिर २०८१, बिहीबार ११:२०
स्थानीय तह उपनिर्वाचनअन्तर्गत आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । मतदानको समयभन्दा ४८ घण्टाअघि निषेधित अवधि रहने व्यवस्था अनुसार आज राति १२ बजेदेखि नै लागू हुने निर्वाचन आयोगले जनाएको छ । मौन अवधिका समयमा कुनै पनि उम्मेदवार वा...
१३ मंसिर २०८१, बिहीबार १०:५७
परराष्ट्रमन्त्री आरजु राणा देउवा चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा आज भ्रमणमा जाने भएकी छन् । मन्त्री राणाले मङ्सिर आजदेखि १५ गतेसम्म चीनको भ्रमण गर्न लागेकी हुन् । परराष्ट्रमन्त्री राणा आज दिउँसो साढे १२ बजे चीनतर्फ जाने कार्यक्रम रहेको छ...
१३ मंसिर २०८१, बिहीबार १०:५१
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा बंगलादेशका कुनै पनि क्रिकेटर रहने छैनन् । सन् २०२० पछि बंगलादेशका कुनै पनि क्रिकेटर आईपीएलमा सहभागी नहुने यो पहिलो पटक हो । बंगलादेश र भारतबीचको सम्बन्धमा अविश्वासको माहौल हुँदा कुनै पनि बंगलादेशी खेलाडीले आईपीएलका...
१३ मंसिर २०८१, बिहीबार १०:३०
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले महसुल नतिर्ने ३४ वटा उद्योगको बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार गरेका छन् । प्राधिकरण सञ्चालक समिति र विद्युत् नियमन आयोगले लाइन नकाट्न निर्देशन दिएपछि घिसिङले खाता रोक्का गर्न पत्राचार गरेका हुन्...
१३ मंसिर २०८१, बिहीबार १०:११
प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठक साँझ ५ बजे सिंहदरबारमा बोलाइएको छ। बैठकले प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणलाई स्वीकृत गर्ने बताइएको छ। प्रधानमन्त्री ओली आगामी सोमबार चीन भ्रमणमा जाने तयारीमा छन्। यद्यपी चीन भ्रमणको औपचारिक घोषणा...
१२ मंसिर २०८१, बुधबार १६:३६
चौथो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च परिसूचक (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १.४६ प्रतिशत अर्थात ३९.७० अंकले बढेर २ हजार ७५६.३६ विन्दुको उचाईमा पुगेको छ । बुधबार ३१६ कम्पनीको एक करोड ७१ लाख ४३...
१२ मंसिर २०८१, बुधबार १६:२६
देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ । तराई र पहाडी भेगका केही स्थानमा हुस्सु लागेको छ । काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घट्दो छ । आज...
१२ मंसिर २०८१, बुधबार १६:२४
पाकिस्तानको इस्लामाबादमा पूर्वप्रधानमन्त्री इमरान खानका समर्थक र सुरक्षा बलबीच भएको हिंसात्मक झडपमा चार अर्धसैनिक बलसहित कम्तीमा छ जनाको मृत्यु भएको छ। खानका समर्थकहरूले पूर्वप्रधानमन्त्रीलाई जेलबाट रिहा गर्न माग गर्दै विरोध प्रदर्शन गरिरहेको बेला यस्तो दुर्घटना भएको हो । पाकिस्तानी प्रधानमन्त्री...
१२ मंसिर २०८१, बुधबार १२:४८
कोशी प्रदेश सरकारले विराटनगर किङ्सले एनपीएलको उपाधि जितेमा ३० लाख रुपैयाँ दिने घोषणा गरेको छ । विराटनगर किङ्सका खलाडीलाई मङ्गलबार राति बिदाई गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विजेता बनेमा ३० लाख पुरस्कार दिने घोषणा गरेका हुन् । क्यानले आयोजना...