३१ भाद्र २०८२, सोमबार
   Aarthik Wave

रौतहटमा स्कारपियो दुर्घटना हुँदा ८ जनाको मृत्यु

२५ मंसिर २०८१, मंगलवार १३:२५

रौतहटमा स्कारपियो गाडी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत धन्सार पुल नजिकैको  बा१६च ३१६२ नं.को स्कारपियो दुर्घटना भएको प्रहरीले जनाएको छ । साे गाडी निजगढबाट चपुरतर्फ आउँदै थियाे । दुर्घटनाका मृतकहरू...

चीनका राष्ट्रपतिद्वारा नेपाललाई ९ अर्ब अनुदान सहयोग घोषणा

१९ मंसिर २०८१, बुधबार ०६:०६

चीनका राष्ट्रपति सी चिनफिनले नेपाललाई ५ सय मिलियन चिनियाँ युआन (करिब नौ अर्ब रुपैयाँ) अनुदान सहयोग प्रदान गर्ने घोषणा गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा राष्ट्रपति सीले यस्तो घोषणा गरेका हुन्। मंगलबार प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच...

स्वास्थ्य बीमा: कस्तो कार्यक्रम हो, के-के पाइन्छन् सेवा सुविधा?

१८ मंसिर २०८१, मंगलवार २२:३८

स्वास्थ्य बीमा कार्यक्रम स्वास्थ्य सेवा उपयोगको क्रममा हुने अनियोजित खर्चको जोखिमलाई अग्रीम ब्यबस्थापन गर्दै बित्तीय संरक्षण प्रदान गर्ने अवधारणा अन्तर्गत सरकारले ल्याएको सामाजिक सुरक्षाको एक महत्वपूर्ण कार्यक्रम हो । समस्त नेपाली नागरिकलाई सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न र...

मङ्सिर २३ गते आइतबार सार्वजनिक बिदा

१८ मंसिर २०८१, मंगलवार २१:१५

काठमाडौँ । गढीमाई मेलाको अवसरमा मधेश प्रदेश सरकारले आगामी मङ्सिर २३ गते आइतबार सार्वजनिक बिदाको घोषणा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गढीमाई मेलाको विशेष पूजा हुने मंसिर २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो। मंसिर १ देखि...

बलेफी हाईड्रोपावरले मंसिर २७ गतेदेखि हकप्रद जारी गर्ने

१८ मंसिर २०८१, मंगलवार १३:५८

बलेफी हाईड्रोपावर लिमिटेडले आगामी मंसिर २७ गतेबाट हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले चुक्तापूँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँबराबरको १ः१ अनुपातमा रु.१०० अंकित दरका १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता हकप्रद निष्कासन...

दाउन्ने एग्रो फार्मले खुलाउँदैछ आइपिओ, कति कित्ता भर्ने ?

१८ मंसिर २०८१, मंगलवार १३:५१

काठमाडौ । दाउन्ने एग्रो फार्म लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले मंसिर २८ गते स्टार चितवन प्रा.लि, रत्ननगर–१ मा बिहान ११ बजेदेखि शुरू हुने गरी सभा बोलाएको हो। सभाले सार्वजनिक निष्कासन (आईपीओ) गर्ने बारेमा छलफल गर्नेछ। यससँगै गत आर्थिक...

एनपीएलमा सबैभन्दा ठूलो स्कोर बनाउने पहिलो टिम बन्यो सुदूरपश्चिम रोयल्स

१८ मंसिर २०८१, मंगलवार १३:४५

नेपाल प्रिमियर लिग (एनपीएल) मा अहिलेसम्म चार म्याच भएका छन् । यीमध्ये आज (मंगलबार) को पहिलो खेलमा सबैभन्दा ठूलो स्कोर बनेको छ । अहिले सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबीच प्रतिस्पर्धा भइरहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले २०...

प्रधानमन्त्री ओलीले आज चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता गर्ने

१८ मंसिर २०८१, मंगलवार ०७:०७

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ उच्च नेतृत्वबीच आज द्विपक्षीय औपचारिक भेटवार्ता हुँदैछ। ‘ग्रेट हल अफ पिपल’ मा हुने भेटवार्तामा द्विपक्षीय सहयोग आदानप्रदानलगायत विषयमा सम्झौता हुने कार्यक्रम रहेको छ। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली र प्रधानमन्त्री ली...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

१८ मंसिर २०८१, मंगलवार ०६:५९

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमयदरअनुसार अमेरिकी डलर, स्वीस फ्रयाङ्क, सिङ्गापुर डलर, बहराइन दिनार, ओमानी रियाललगायतको मूल्यवृद्धि भएको छ । यस्तै, युरोपियन युरो, स्वीस फ्रयाङ्कलगायतको मूल्य घटेको छ...

ताजा समाचार