७ असार २०८२, शुक्रबार
   Aarthik Wave

रविको म्याद थपपछि पोखरामा रास्वपा आक्रोशित, अश्रुग्याँस प्रहार

८ कार्तिक २०८१, बिहीबार १७:०४

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताकार्यकर्ताहरू बिहीबार कास्की जिल्ला अदालतको निर्णयपछि निषेधित क्षेत्र उल्लंघन गर्दै प्रदर्शनमा उत्रिएका छन्। अदालतले रास्वपा सभापति रवि लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएपछि उनीहरु प्रदर्शनमा उत्रिएका हुन्। लामिछानेको गिरफ्तारीलाई लिएर रास्वपाका...

गगन थापाको भाजपा विदेश विभाग प्रमुख चौथाइवालेसँग भेटवार्ता

८ कार्तिक २०८१, बिहीबार १७:०२

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेसँग भेटवार्ता गरेका छन् । हाल भारत भ्रमणमा रहेका महामन्त्री थापाले विहिबार चौथाइवालेसँग भेटवार्ता गरेका हुन् । महामन्त्री थापा नयाँ दिल्लीमा हुने एशियन क्लाइमेट समिटमा सहभागी हुन...

अमेरिका गएका अध्यक्ष नौ महिनासम्म नफर्केपछि वडा कार्यालयमा तालाबन्दी

८ कार्तिक २०८१, बिहीबार १७:०१

वडाध्यक्ष अमेरिका गएपछि खोटाङको साकेला गाउँपालिका–४ को वडा कार्यालय ९ महिनादेखि बन्द छ । मात्तिमका वडाध्यक्ष अर्जुनकुमार कटवाल नेपाल नफर्किएपछि स्थानीयले वडा कार्यालयमा ताल्चा लगाएका छन् । वडाध्यक्ष कटवाल नफर्केपछि मात्तिमका पूर्ववडाध्यक्ष कृष्णप्रसाद भट्टराईको संयोजकत्वमा गठित सर्वपक्षीय समितिले तत्काल समस्या...

बाढीले क्षति गरेको नख्खु खोलाको पानी वितरण गरिने

८ कार्तिक २०८१, बिहीबार १७:००

गत असोज १२ गतेको अविरल वर्षासँगैको बाढीका कारण मुहानसहित पाइप लाइन बगाएर बन्द भएको ललितपुरको नख्खु खोलाको पानी आज सुन्दरीघाटको पानी प्रशोधन केन्द्रमा ल्याइएको छ । खानेपानीमन्त्री प्रदीप यादवले नख्खु खोलामा बाढीले बगाएका पाइपलाइन मर्मतसहित बगाएका पाइप नयाँ जडान गरी...

रवि लामिछानेलाई ७ दिन हिरासतमा राख्न अनुमति

८ कार्तिक २०८१, बिहीबार १६:५८

कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई थप सात दिन हिरासतमा राख्न अनुमति दिएको छ । आज न्यायाधीश चन्द्कान्त पौडेलको एकल इजलासले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । यसअघि गत आइतबार सभापति लामिछानेलाई...

शाखा अधिकृतको पदमा भारी विज्ञापन गर्दै लोकसेवा

६ कार्तिक २०८१, मंगलवार १०:३४

लोक सेवा आयोगले यही कात्तिकको अन्तिम बुधबार शाखा अधिकृतका लागि दरखास्त आह्वान गर्दैछ । आयोगले असोजको अन्तिम साता  एकै पटक राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) र राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव) स्तरका प्राविधिक र अप्राविधिक पदमा गरी छ सय ६० जनाको दरखास्त खुला...

अदालतले भन्यो- काठमाडौँ महानगरपालिकाको धर्मशाला हटाउने निर्णय असंवैधानिक

३ कार्तिक २०८१, शनिबार १०:१८

उच्च अदालत पाटनले पशुपतिको गौशाला धर्मशाला खाली गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ। न्यायाधीश डालकुमार खड्काको एकल इजलासले शुक्रबार धर्मशाला खाली गर्ने कार्य तत्कालका लागि नगर्न काठमाडौँ महानगरपालिका र पशुपति विकास कोषका नाममा अल्पकालीन...

रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

२ कार्तिक २०८१, शुक्रबार १७:३०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको प्रहरीका एक अधिकारीले जानकारी दिए । लामिचानेमाथी सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी)...

प्रचण्ड बिहानैदेखि नयाँ बानेश्वरमा, मन्त्रीहरु ५ बजे सिंहदरबार जाने

२ कार्तिक २०८१, शुक्रबार ११:४६

नेपाल सरकार मन्त्रिपरिषद्को बैठक आज बस्दै छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्ने बैठक साँझ ५ बजेका लागि बोलाइएको छ। बैठकमा टीआरसी गठनका लागि सर्च कमिटीलाई पूर्णता दिने लगायतका विषयमा छलफल हुने बताइएको छ।