२२ श्रावण २०८१, मंगलवार १७:५०
काठमाडौँ । शेयर बजार परिसूचक नेप्सेमा आज भारी गिरावट आएको छ । आज नेप्से सूचक १४५.०५ अंकले घट्दै २६५१.३२ को बिन्दुमा झरेको छ । समग्रमा यस दिन ५.१८ प्रतिशतले नेप्से घटेको छ । आज ५ करोड ३८ लाख ४४ हजार...
२२ श्रावण २०८१, मंगलवार १६:१९
जीवाणु (ब्याक्टेरिया)मार्फत् हुने एक किसिमको सङ्क्रमण हो। यसले पखाला लाग्ने र शरीरमा पानीको कमी हुने हुन्छ। यो रोगको सजिलै उपचार हुन्छ। तर यदि उपचार नगरिए केही घण्टामै यसका कारण मृत्यु पनि हुन सक्छ। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले हैजालाई “गरिबीको...
२२ श्रावण २०८१, मंगलवार १०:२७
केही समयदेखि बंगलादेशमा शेख हसिना सरकारका लागि सबै कुरा राम्रोसँग चलिरहेको थिएन। घरेलु मोर्चामा जहाँ उनले विपक्षी दलको दबाब र प्रदर्शनको सामना गर्नुपरेको थियो । यसैबीच, विदेशमा पनि भारत र चीनबीच सन्तुलन कायम गर्ने सरकारको नीतिले राम्रोसँग काम गर्न सकेको...
२० श्रावण २०८१, आईतवार २१:१३
काठमाडौँ । विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने तयारी थालिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई विभिन्न आरोप लगाउँदै उक्त पदबाट हटाउने तयारी गरेका हुन् । झन्डै दुईतिहाइ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका ओलीले यो विषय नेपाली काँग्रेसका...
२० श्रावण २०८१, आईतवार २०:४५
बाङ्ग्लादेशमा पुनः चर्किएको सरकार विरोधी प्रदर्शनका क्रममा आइतवार मात्रै कम्तीमा ५९ जनाको मृत्यु भएको छ। मारिनेमा १३ जना प्रहरी रहेको बीबीसी बाङ्ग्लाले जनाएको छ। सिराजगञ्जको एक प्रहरी चौकीमा भएको आक्रमणमा उनीहरू मारिएको बाङ्ग्लादेशको प्रहरी मुख्यालयले जनाएको छ। आक्रमण कसले गरेको...
१८ श्रावण २०८१, शुक्रबार ११:५७
कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो । गत वैशाख १४ गतेबाट सुरु भएको १२ को परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक...
१७ श्रावण २०८१, बिहीबार २२:३५
हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशी जीवितै रहेको हुन सक्ने केही आधारहरू इजरेली पक्षले दिएको नेपाली अधिकारीहरूले बताएका छन्। गत नोभेम्बरमा सार्वजनिक भएको उत्तरी गाजास्थित अल-शिफा अस्पतालको एउटा सीसीटीभी भिडिओमा देखिएका केही मानिसमध्ये एक जना नेपाली नागरिक पनि रहेको...
१६ श्रावण २०८१, बुधबार २०:४४
फिलिपिन्स १६, असार। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले युद्ध, पर्यावरण र प्राकृतिक विपद जस्ता विश्वव्यापी संकटको सामना गर्न एसियाली देशहरुबीच साझा नीति र प्रतिबद्धता आवश्यक रहेको बताएका छन। फिलिपिन्सको राजधानी मनिलामा बुधबार ग्लोबल लीडरको प्यानल सत्रमा बोल्दै अध्यक्ष...
१६ श्रावण २०८१, बुधबार ०८:००
स्याङ्जा जिल्लामा रहेको नेपाल आदर्श माध्यमिक विद्यालय गण्डकी प्रदेशकै उत्कृष्ट विद्यालय बनेको छ । राष्ट्रिय परिक्षा बोर्डको सिफारीसका आधारमा नेपाल आदर्श माविलाई ‘उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८१’ बाट सम्मानित भएको हो । वालिङ नगरपालिका वडा नं. ८ को भिमटारीमा रहेको...