१० पुष २०८१, बुधबार
   Aarthik Wave

स्टाटसमा रिपोर्ट गरेको आरोप लगाउँदै ओलीलाई बालेनले भने – म गलत भए मलाई समाउ

१८ भाद्र २०८१, मंगलवार २०:४७

काठमाडौं । प्रदेश सांसद रेखा शर्मालाई कारबाही गर्न माग गरिएको पोस्ट फेसबुकबाट हटेपछि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले त्यसको प्रतिकार गरेका छन् । मङ्गलबार फेसबुकमा अर्को पोस्ट राख्दै उनले पोस्ट उडाउनुभन्दा दोषीलाई समाउन सरकारलाई आग्रह गरेका छन् । “पोस्ट उडाउने...

उत्तेजनामा स्टाटस लेखे, वास्तविकता बाहिरिएपछि डिलेट गरे

१८ भाद्र २०८१, मंगलवार ११:३७

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले फेसबुक पेजबाट नेकपा (एमाले) लुम्बिनी प्रदेश सांसद रेखा शर्माको फोटो सहितको स्ट्याटस हटाएका छन्। आइतबार एमाले सांसद शर्माले बालशोषण गरेको र उनलाई पक्राउ गर्नुपर्ने स्ट्याटस राखेका थिए। ‘उहाँ हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा,...

हराएका प्रकाशले आज प्रधानमन्त्री ओलीलाई भेट्ने

१७ भाद्र २०८१, सोमबार ०९:२०

घरमै नागरिकता पाएपछि प्रकाश तामाङले आज सोमबार प्रधानमन्त्री भेट्न काठमाडौं जाने तयारी रहेको जानकारी दिए । हेर्ने कथा को ‘हराएका वर्ष’ मार्फत् ३५ वर्षपछि परिवार भेटेका प्रकाशले हिजो आइतबार घरमै नागरिकता पाएका थिए । भोजपुर षडानन्द नगरपालिका–१० साङ्पाङ स्थित छाप्लेगाउँ...

एउटा बसपार्क संचालनमा आउन किन ३० वर्ष?

१७ भाद्र २०८१, सोमबार ०९:१४

पहुँचमार्ग विस्तारसँगै बागलुङ बसपार्क सञ्चालनमा आएको छ। बागलुङको उपल्लाचौरस्थित दाबगरा बसपार्कले २३ वर्षपछि पूर्णता पाएको हो। जग्गा फिर्तामा ढिलाइ तथा पहुँचमार्ग विस्तार हुन नसक्दा बसपार्क सञ्चालन हुन सकेको थिएन। चार वर्षअघि निर्माण सम्पन्न भएको बसपार्क पुहँचमार्ग नहुँदा सञ्चालन हुन सकेको...

रुसमा युक्रेनी ड्रोन हमला तीव्र, दुई ऊर्जा केन्द्रमा आगलागी

१७ भाद्र २०८१, सोमबार ०८:३४

युक्रेनले गएराती रुसमा गरेका कैयौँ ड्रोन हमलामा त्यहाँका दुई ऊर्जा केन्द्रमा आगो लागेको देखिएको छ। रुसी रक्षा मन्त्रालयका अनुसार राजधानी मस्कोसहित देशका १५ क्षेत्रमा १५८ वटा भन्दा धेरै युक्रेनी ड्रोन लक्षित आक्रमण गरिएका थिए। रुसी सेनाले भने ती ड्रोनको पहिचान...

साउदीमा छापा मार्दा २० हजार अवैध कामदार पक्राउ

१७ भाद्र २०८१, सोमबार ०८:३०

साउदीमा छापा मार्दा २० हजारबढी कामदार पक्राउ परेका छन् । साउदीको आन्तरिक मन्त्रालयले गत साता साउदी अरेबियाका सबै क्षेत्रहरूमा छापा मार्दा २० हजार ७ सय १८ अवैध कामदारलाई पक्राउ गरेको जनाएको छ । २२ देखि २८ अगस्टसम्मको अवधिमा सुरक्षा निकाय...

बुबासँगको तस्बिर साझा गर्दै प्रधानमन्त्रीले दिए कुशे औँसीको शुभकामना

१७ भाद्र २०८१, सोमबार ०८:२६

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पितालाई सम्झिँदै कुशे औँसीको शुभकामना दिएका छन्। सामाजिक सञ्जालमा बुबालाई खिर खुवाउँदै गरेको पुरानो तस्बिर साझा गर्दै उनले कुशे औँसीको सबैमा शुभकामना दिएका हुन्। उनले लेखेका छन्, ‘बन्दे पितरम् !! आज बुबाको मुख हेर्ने दिन, पिताजीलाई...

आइतबारको क्याबिनेटमा पनि सरकारी नियुक्ति

१६ भाद्र २०८१, आईतवार २२:०९

सरकारले मुख्यसचिवमा गृह मन्त्रालयका सचिव एकनारायण अर्याललाई नियुक्त गरेको छ। नेपाल सरकारका मुख्यसचिव लीलादेवी गड्तौलाको यही भदौ १५ गतेदेखि अनिवार्य अवकाशमा गएसँगै अर्याललाई मुख्यसचिवका रूपमा नियुक्त गरिएको हो। उनको नियुक्तिपछि राजीनामा दिएका राष्ट्रिय योजना आयोगका सचिव डा. तोयानारायण ज्ञवालीको राजीनामा पनि...

यी हुन् मन्त्रिपरिषद बैठकका मुख्य निर्णयहरु: एनसेललाई सुविधा दिनेदेखि लिएर सरुवा र नियुक्ति

१६ भाद्र २०८१, आईतवार २२:०८

सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको काठमाडौं तराई मधेस द्रुतमार्ग सडकका लागि अधिग्रहण गर्न बाँकी जग्गामा मुआब्जा दिँदा लाग्ने पुँजीगत लाभकरमा छुट दिने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन, २०८१ को दफा १८(१) बमोजिम त्यस्तो जग्गाको मुआब्जामा पुँजीगत लाभकर...