२ आश्विन २०८२, बुधबार

राजनीति

बजेटमा काँग्रेसको टिप्पणी: बजेटरी सुधार हुने कुनै छन्द देखिएन

१५ जेष्ठ २०८१, मंगलवार १७:५९

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आगामी आर्थिक वर्षको बजेटमा बजेटरी सुधार हुने संकेत नदेखिको प्रतिक्रिया दिएको छ । संघीय संसद् भवन बाहिर सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै कांग्रेसका प्रवक्तासमेत रहेका पूर्वअर्थमन्त्री डा, प्रकाशशरण महतले यस्तो प्रतिक्रिया दिएका हुन् । ‘बजेटरी सुधार...

नेपालको प्रतिव्यक्ति आय १ हजार ४ सय ५६ डलर पुग्यो

१५ जेष्ठ २०८१, मंगलवार १७:३८

अर्थमन्त्री वर्षमान पुनले प्रतिव्यक्ति आय १ हजार ४५६ अमेरिकी डलर पुगेको बताएका छन् । संघीय संसद्मा बजेट पेश गर्दै उनले प्रतिव्यक्ति आयको तथ्यांक पेश गरेका हुन् । संघीय संसद्को संयुक्त बैठकमा उनले नयाँ वर्षका लागि नयाँ कार्यक्रमहरूको घोषणा गरेका हुन्...

कार्यपालिकाबाट पास भयो बजेट: केहीबेरमा अर्थमन्त्रीले संसदमा प्रस्तुत गर्ने

१५ जेष्ठ २०८१, मंगलवार १५:११

सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट ल्याउँदै छ । मन्त्रिपरिषदको बैठकले भर्खरै बजेट पास गरेको छ । अब केहीबेरमा संघीय संसदको बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्नेछन् । नेपालको संविधानअनुसार प्रत्येक वर्ष जेठको १५ गते नै बजेट ल्याउनुपर्ने...

आर्थिक वर्ष २०८१/८२ को बजेट आज सार्वजनिक हुँदै: १९ खर्ब हाराहारीको बजेट आउने

१५ जेष्ठ २०८१, मंगलवार ०८:४०

आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट आज सार्वजनिक हुँदैछ । आज दिउँसो १ बजे बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठक (संघीय संसदको बैठक) मा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्ने छन् । नेपालको संविधानअनुसार प्रत्येक वर्ष जेठको १५...

कांग्रेस संसदीय दलको बैठक ११ बजे

१५ जेष्ठ २०८१, मंगलवार ०६:१७

नेपाली कांग्रेसको संसदीय दलको बैठक मंगलबार बस्ने भएको छ। कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले मङ्गलबार बिहान ११ बजे बैठक बस्न लागेको जानकारी दिए। उनका अनुसार बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नेछ। कांग्रेसले पछिल्लो समय सहकारी...

आर्थिक अनियमितताले सिमा नाघ्यो: बेरुजु पुग्यो १२ खर्ब

१३ जेष्ठ २०८१, आईतवार १८:३७

रुजु नभएको तथा आर्थिक अनियमितता भएर राज्यकोषबाट खर्च भएको बेरुजु रकम ११ खर्ब ८३ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । महालेखा परीक्षक तोयाम रायाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आइतबार पेश गरेको ६१ औं वार्षिक प्रतिवेदन अनुसार यस्तो बेरुजु देखिएको हो...

कान्तिपुरका मालिक पक्राउ पर्दा अमेरिकालाई छटपटी

१० जेष्ठ २०८१, बिहीबार १३:५३

नेपालस्थित अमेरिकी दूतावासले सुशासन, प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकार सुनिश्चित गर्नेबारे नेपाल सरकार र नेपाली जनताले सार्थक संवाद गर्ने आशा राखेको बताएको छ । अमेरिकी दूतावासले भनेको छ, ‘अझ परिपूर्ण मुलुक” बन्ने दिशामा आफ्नो प्रयास जारी राख्दै गर्दा अमेरिकाका...

कैलाश सिरोहिया पक्राउको विरोध जनाउँदै काँग्रेसले सडक तताउने

९ जेष्ठ २०८१, बुधबार २१:००

काठमाडौँ । सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने पक्षमा रहेको नेपाली काँग्रेसले सडक आन्दोलन गर्ने भएको छ । आज बसेको कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले जेठ १३ गते अपराह्न २ बजे भृकुटीमण्डपमा...

प्रचण्डले गृहमन्त्री लामिछानेलाई भनेका थिए- ‘कैलाश सिरोहियालाई अहिल्यै समात्नतर्फ नलाग्नू’

८ जेष्ठ २०८१, मंगलवार १८:२५

कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहिया गिरफ्तार हुन लागेका छन् । उनलाई प्रहरीले कान्तिपुरको हेड अफिसमै पुगेर पक्राउ गर्न लागेका हुन् । यता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सिरोहियालाई पक्राउ नगर्न भनेका थिए । प्रचण्डका प्रेस...

ताजा समाचार