२ जेष्ठ २०८१, बुधबार १८:५९
बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले सो मुद्दामा सफाइ पाएका छन् । उच्च अदालत, पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउदै सन्दीपलाई सफाइ दिएको हो । यो आदेशको पूर्णपाठ भने आउने बाँकी रहेको...
१ जेष्ठ २०८१, मंगलवार २१:१३
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।राष्ट्रपति पौडेलले संघीय संसद्को संयुक्त बैठकमा मंगलबार अपराह्न नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रममा सूचना प्रविधि क्षेत्रमा रोजगारी...
३१ बैशाख २०८१, सोमबार २०:१७
संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्था हो। शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य व्यवस्थापन कार्य विधिका माध्यमबाट यसले सुनिश्चित गर्दछ। जनताका प्रतिनिधिको स्वीकृति विना कुनै कर नलगाइने भन्ने सिद्वान्त रहेको र कर सम्बन्धी...
३१ बैशाख २०८१, सोमबार ०९:४२
जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खाँनले मुलुकमा सामाजिक–लोकतान्त्रिक अवधारणाको आर्थिक नीति आवश्यक रहेको बताउनुभएको छ । पार्टीले यस वर्ष गणतन्त्र दिवसका अवसरमा आगामी जेठ १५ गते काठमाडाँैमा बृहत्सभा गर्न लागेको उहाँले जानकारी दिनुभयो । प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम...
२९ बैशाख २०८१, शनिबार २२:०५
नेपाली काँग्रेसले गरेको निरन्तर संसद अवरोधलाई गम्भीर रुपमा लिएर शीर्ष नेताहरु छलफलमा जुटेका छन् । सङ्घीय संसद्मा उत्पन्न गत्यावरोध फुकाउन प्रमुख राजनीतिक दलका नेताहरूले आन्तरिक तथा अनौपचारिक संवादलाई जारी राखेका छन् । समस्याग्रस्त सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समिति गठनका...
२६ बैशाख २०८१, बुधबार ०७:०१
इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुहाङ नेम्वाङले आज शपथ ग्रहण गर्दै छन् । सभामुख देवराज घिमिरेले आज बिहान ११ बजे नेम्वाङलाई शपथ खुवाउनेछन् । १५ वैशाखमा भएको उपनिर्वाचनबाट नेकपा एमालेका उम्मेदवार नेम्वाङ प्रतिनिधि सभा सदस्यमा...
२६ बैशाख २०८१, बुधबार ०६:५७
विशेष अदालतले भुक्तानी प्रणालीमा भ्रष्टाचार ठहर भएका सुनिल पौडेललाई नौ वर्ष कैद सजाय तोकेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले मंगलबार उनीविरुद्ध नौ वर्षको कैद सजायको उक्त फैसला गरेको हो । उनलाई २३ करोड...
१८ बैशाख २०८१, मंगलवार ०६:१५
प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मत अन्तरले पछि पार्दै सुहाङ विजयी भएका हुन् । अघिल्लो...
१७ बैशाख २०८१, सोमबार २२:५०
In the counting of votes in Ilam-2, 51 thousand 404 valid votes have been counted. According to the latest vote results, CPN-UML candidates are leading by 6,628 votes. UML candidate Suhang Nemwang has got 21 thousand 380 votes. RSP candidate...