३ चैत्र २०८०, शनिबार १८:३७
मनी ट्रान्सफर सञ्चालक नितेश साहमाथि गोली प्रहार गर्ने तीनजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । भारतको बिहार पूर्वी चम्पारण जिल्ला मोतिहारी थाना चिरैया दिपही गाउँ–२ बस्ने १९ वर्षीय मुनिफकुमार यादव, सोही ठाउँका १८ वर्षीय राजकुमार पासवान...
३० फाल्गुन २०८०, बुधबार २१:३८
प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गरेका छन् । नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५५ बमोजिम उहाँले आज पेस...
३० फाल्गुन २०८०, बुधबार ०७:२२
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बुधबार संसदमा विश्वासको मत लिंदैछन् । ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् । समर्थक दलले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । पाँच दलीय गठबन्धनसँग...
२४ फाल्गुन २०८०, बिहीबार ०९:०९
काठमाडौ । सहकारी ठगी मुद्दामा जिबी राई पक्राउ परेका छन्। उनलाई सिंगापुर इन्टरपोल युनिटले उनलाई पक्राउ गरेको हो। गृहमन्त्री रवि लामिछानेका उनी पूर्वसहकर्मी हुन् । सहकारीको आवरणमा सर्वसाधरणबाट १७ अर्बभन्दा बढी ठगी गरेको आरोपमा फरार भएका ग्यालेक्सी टेलिभिजन र नेचर...
२३ फाल्गुन २०८०, बुधबार २१:०१
नेकपा माओवादीका नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार मन्त्रिपरिषद् पुनर्गठन गरेसँगै उनी सो मन्त्रालयमा इन्ट्री मारेका हुन् । यसभन्दा अगाडी उनी गृहमन्त्रीको रुपमा रहेका थिए । ११ पुस २०७९ मा उपप्रधानमन्त्री तथा भौतिक...
२३ फाल्गुन २०८०, बुधबार २०:४२
नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु समेटेर मन्त्रिपरिषद् विस्तार गरेका छन् । गृह मन्त्रालयमा रास्वपाका सभापति रवि लामिछानेको शानदार कमब्याक भएको छ...
२१ फाल्गुन २०८०, सोमबार ११:५९
नयाँ सत्ता समीकरण बन्ने भएसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठबाट काँग्रेसका मन्त्रीहरु झण्डा छोपेर गाडीमा बाहिर निस्किएका छन् । बैठकमा पार्टीका पदाधिकारीसमेत रहेका मन्त्रीहरू पनि सहभागी छन्। तीमध्ये उपसभापतिसमेत रहेका कानुन मन्त्री धनराज गुरूङ र प्रवक्तासमेत रहेका अर्थमन्त्री...
२१ फाल्गुन २०८०, सोमबार ११:५२
संसद बैठक फागुन २४ गतेसम्मका लागि स्थगित भएको छ । नयाँ सत्ता समीकरणको रस्साकस्सीले आजको प्रतिनिधि सभा बैठक प्रभावित भएको हो । संसद सचिवालयले सूचना जारी गरी विशेष कारणबस फागुन २४ गते बिहीबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको...
२१ फाल्गुन २०८०, सोमबार १०:४३
सत्ता गठबन्धन भत्किएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै मन्त्री फिर्ता बोलाउने भएका छन्। मन्त्रीहरू फिर्ता बोलाउने विषयमा छलफल गर्न अहिले माओवादीको पदाधिकारी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ। सरकारमा कांग्रेसका ९,माओवादी केन्द्रका ४ जना मन्त्री छन्। बैठकमा प्रधानमन्त्री प्रचण्डले अहिले...