१५ बैशाख २०८१, शनिबार २२:२०
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष एवं नेपाल सरकारका उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव आज अमेरिका प्रस्थान गरेका छन् । अप्रिल ३० देखि मे ३ तारिखसम्म युएन सेक्रेटरियट न्यूयोर्कमा हुने विश्व जनसङ्ख्यासम्बन्धी सम्मेलनमा नेपाल सरकारको प्रतिनिधिका रूपमा सहभागी...
११ बैशाख २०८१, मंगलवार ०६:१५
कतारका राजा शेख तमिम बिन हमाद अल थानी आज मंगलबार नेपालको औचारिक भ्रमणमा आउँदैछन्। उनको भ्रमणका लागि काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ । त्यस्तै सुरक्षा व्यवस्था चुस्त बनाउन सरकारले आज सार्वजनिक विदा दिने निर्णय गरेगरिसकेको छ। दुई दिने...
११ बैशाख २०८१, मंगलवार ०६:१०
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केपी ओलीको नाममा हुने खेलकुद प्रतियोगिताप्रति आपत्ति जनाएका छन् । केही दिनअगाडी पार्टीको कोशी प्रदेश कमिटीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले भने ‘एउटा पार्टी छ, जसले आफ्नो नेताको नाममा...
१० बैशाख २०८१, सोमबार ०७:५९
निर्वाचन आयोगले लेखापरीक्षण प्रतिवेदन समयमा नबुझाउने र सार्वजनिक नगर्ने विभिन्न राजनीतिक दललाई स्पष्टीकरण मागेको छ। आयोगको आइतबार बसेको बैठकले लेखापरीक्षण नगर्ने र सार्वजनिक नगर्ने विभिन्न राजनीतिक दलहरूलाई निर्देशन दिने निर्णय भएको जानकारी आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले दिए। आयोगले प्रतिवेदन...
९ बैशाख २०८१, आईतवार १६:४५
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ललितपुरमा जारी प्रतिनिधि परिषद् बैठकमा नेता तथा कार्यकर्ताको अनैतिक तथा भ्रष्ट आचरण र अनुशासनहीन क्रियाकलाप नियन्त्रणमा जोड दिइएको छ । सो पार्टीक महासचिव शङ्कर पोखरेलले प्रस्तुत गर्नु भएको पार्टीको साङ्गठनिक प्रतिवेदनमा पार्टीका नेता तथा कार्यकता कसैका...
५ बैशाख २०८१, बुधबार २२:४९
अर्थमन्त्री वर्षमान पुन केही दिनदेखि अमेरिकातिरै व्यस्त रहेका छन् । उनले नेपालमा यसै महिना हुन लागेको लगानी सम्मेलनमा सहभागी भई लगानीका अवसरहरु पहिचान गर्न अमेरिकी लगानीकर्ताहरुलाई आग्रह गरेका छन् । हाल अमेरिकामा रहेका अर्थमन्त्री पुनले अमेरिकी च्याम्वर अफ कमर्सद्वारा वासिङ्गटन...
४ बैशाख २०८१, मंगलवार २२:३२
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नभएको बताउनुभएको छ । रुपन्देहीको सुप्रिमो सहकारी ठगी प्रकरणमा सार्वजनिक समाचारका विषयमा गृहमन्त्री लामिछानेले आज सामाजिक सञ्जालमार्फत उक्त प्रकरणमा आफ्नो सहभागिता अस्वीकार गर्नुभएको हो । उहाँले आफ्नो नाममा...
२६ चैत्र २०८०, सोमबार ०८:०२
पूर्वमन्त्रीसमेत रहेकी नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री आफ्नो पूर्व पार्टी नेकपा एमाले प्रवेश गर्ने तयारी गरेकी छन् । नयाँ पार्टी बनाएपनि कुनै रिजल्ट दिन नसकेको र ठूला दलहरू कांग्रेस र माओवादी केन्द्रको छाँयामा पर्दै गएको भन्दै सार्वजनिक टिप्पणी गर्ने...
२६ चैत्र २०८०, सोमबार ०७:३३
मुख्यसचिव बैकुण्ठ अर्याल एकपछि अर्को भ्रष्टाचार प्रकरणमा तानिँदै गएका छन् । अन्य अनुसन्धानको किनारा नलाग्दै उनी मदिराको अन्तःशुल्क स्टिकर छपाइ प्रकरणसम्बन्धी अनियमिततामा पनि मुछिएका हुन् । दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा अख्तियारको अनुसन्धानमा रहेका अर्यालमाथि भ्रष्टाचार अभियोग लागेका सेक्युरिटी प्रिन्टिङ...