११ असार २०८०, सोमबार १७:२२
यातनापीडितलाई प्रभावकारी कानूनी उपचार सुनिश्चित गर्न संक्रमणकालीन न्याय कानूनलाई संशोधन गर्न सरकारलाई एड्भोकेसी फोरम–नेपालको आग्रह यातनापीडितको सहायतार्थ अन्तर्राष्ट्रिय दिवसको अवसरमा नेपालमा चलेको १० वर्ष लामो सशस्त्र द्वन्द्वको समयमा भएका यातनाका पीडितलाई प्रभावकारी कानूनी उपचार सुनिश्चित गर्नका लागि नेपाल सरकारलाई एड्भोकेसी...
८ असार २०८०, शुक्रबार १९:०६
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं संसदीय दलका नेता रवि लामिछानेले सरकार अल्मलिँदा जनताको मुद्दा ओझेलमा परेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता लामिछानेले यस्तो बताएका हुन् । उनले सरकार मुलुकको महत्त्वपूर्ण कुरामा केन्द्रित रहनेभन्दा पनि सरकार टिकाउनमा बढी...
७ असार २०८०, बिहीबार १०:०७
प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । उनीहरुबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबिच आज बिहान भेट भएको हो । भेटमा समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा...
६ असार २०८०, बुधबार १९:३७
गत अढाई वर्षदेखि पदाधिकारीबिहीन रहेको खानेपानी महशुल निर्धारण आयोगको अध्यक्षमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराईका श्रीमान् जेकेन्द्र श्रेष्ठलाई ल्याउने चलखेल शुरू भएको छ । नेसपाकै सांसद महेन्द्र राय यादव खानेपानी मन्त्री रहेको...
५ असार २०८०, मंगलवार १०:४६
चार राजनीतिक दलले समाजवादी मोर्चा घोषणा गरेका छन् । राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा सरकारको नेतृत्वकर्ता माओवादी केन्द्रसहित चार दलका प्रमुखहरूले ७ बुँदे घोषणापत्रमा हस्ताक्षर गरेका छन् । समाजवादी मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी र नेपाल कम्युनिस्ट...
१ असार २०८०, शुक्रबार १८:३३
जिल्ला अदालत, काठमाडौंले नक्कली शरणार्थी प्रकरणमा पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण र टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले दुई साता लामो थुनछेक बहसपछि लक्ष्मी महर्जनसहित दुई जनालाई भने...
१ असार २०८०, शुक्रबार १३:०२
प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ । आज बसेको समितिको बैठकले उनको नाम प्रधानन्यायाधीशमा अनुमोदन गरेको हो । बैठकले कार्कीका अवधारणा र कार्ययोजनामाथि छलफल गर्दै नेपालको प्रधानन्यायाधीशमा अनुमोदन गर्ने निर्णय गरेको सुनुवाइ समितिका एक सदस्यले आर्थिक...
१ असार २०८०, शुक्रबार १२:५४
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निजी क्षेत्रलाई कोभिडकालको जस्तो खुकुलो मौद्रिक नीतिको निरन्तरताको अपेक्षा नगर्न आग्रह गरेका छन् । नेपाल व्यवस्थापन संघको मौद्रिक नीति ०८०/८१ विषयक छलफल कार्यक्रममा उनले आगामी मौद्रिक नीति खुकुलो बनाउन नसकिने बताएका हुन् । उनले...
१ असार २०८०, शुक्रबार १०:३४
नक्कली भुटानी शरणार्थी प्रकरणमा शुक्रबार सरकारी वकिलले जवाफी बहससँगै थुनछेक आदेश हुने भएको छ। जिल्ला अदालत काठमाडौंले पक्राउ परेका १८ आरोपितबारे शुक्रबार थुनछेक आदेश गर्ने तयारी गरेको हो । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सरकारी वकिल र १८ आरोपितका कानुन व्यवसायीहरूको...