१ आश्विन २०८२, मंगलवार

राजनीति

राजस्व विभागद्वारा आयकरको दर सार्वजनिक: अब कति कमाउनेले कति कर तिर्नुपर्छ? [पूर्णपाठसहित]

१९ जेष्ठ २०८०, शुक्रबार २१:२८

काठमाडौँ । आन्तरिक राजस्व विभागले प्राकृतिक व्यक्तिको लागि लागु हुने आयकरको दर तय गरेको छ । विभागले आर्थिक विधेयक २०८० को व्यवस्था अनुसार विभागले प्राकृतिक व्यक्तिको लागि लागु हुने आयकरको दर सार्वजनिक गरेको हो । बजेट आएसँगै तय गरिएको आयकरको दर...

महामन्त्री थापाको चेतावनी – असह्य भयो, अब छोड्न सकिन्न

१९ जेष्ठ २०८०, शुक्रबार १७:४६

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवाको एकछत्र अब पार्टीमा नचल्ने चेतावनी दिएका छन् । रेशम चौधरीको रिहाई, नागरिकता विधेयक प्रमाणीकरण, सांसद विकास कोष ब्युँताउने जस्ता राष्ट्रिय विषयमा देउवाले पार्टीमा छलफल नै नगरेको भन्दै उनले यस्ता कुरा अब सहेर...

प्रमाणिकरणसँगै नागरिकताको समस्या सधैंका लागि अन्त्य होस् : उपेन्द्र यादव

१८ जेष्ठ २०८०, बिहीबार २२:२१

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नै मुलुकमा नागरिकलाई नागरिकताका लागि लड्नुपर्ने समस्या सदाका लागि हल हुनेमा विश्वास व्यक्त गरेका छन् । बुधवार सप्तरीको राजविराजमा नवनिर्मित नर्सिङ्ग कलेज भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले नागरिकता विधेयक प्रमाणीकरण...

प्रधानमन्त्री प्रचण्ड र भारतीय राष्ट्रपतिबीच भेट

१८ जेष्ठ २०८०, बिहीबार १८:१९

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गरेका छन् । राष्ट्रपति भवनमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको थियो । सो क्रममा उनीहरूबीच नेपाल–भारत सम्बन्धका विभिन्न आयामबारे छलफल भएको...

प्रचण्ड र मेरो पार्टनरसिप सुपरहिट हुन्छ – मोदी

१८ जेष्ठ २०८०, बिहीबार १४:००

भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलन गरेका छन् । सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री मोदीले प्रचण्ड र आफ्नो पार्टनरसिप सुपरहिट बनाउने बताएका छन् । सम्बोधनका क्रममा उनले भने, ‘नेपालका प्रधानमन्त्री प्रचण्डजी...

प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीबीच भेटवार्ता सुरु

१८ जेष्ठ २०८०, बिहीबार १२:१८

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालय हैदरावाद हाउसमा भेटवार्ता सुरु भएको हो । सुरुमा प्रधानमन्त्रीस्तरमा छलफल हुने र त्यसपछि प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता हुनेछ । त्यसलगत्तै...

भारतीय सुरक्षा सल्लाहकार डोभालले भेटे प्रचण्ड

१७ जेष्ठ २०८०, बुधबार २०:२९

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भारतीय प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री दाहाललाई भेट्न डोभाल होटल मौर्यमा पुगेका थिए । आज अपराह्न भएको सो भेटमा द्विपक्षीय हित र चासोका बारेमा कुराकानी...

भारतको राजधानी नयाँ दिल्ली पुगे प्रचण्ड, यस्तो छ आजको कार्यक्रम

१७ जेष्ठ २०८०, बुधबार १५:१६

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड आफ्नो चार दिने भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । बुधबार दिउँसो साढे एक बजे नेपाल एयरलाइन्सको विमानबाट भारततर्फ प्रस्थान गरेका प्रधानमन्त्री दाहाल २ बजेर ५० मिनेट जाँदा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थानमा अवतरण गरेका...

विद्यादेवीले रोकेको नागरिकता विधेयक रामचन्द्रले गरिदिए प्रमाणित

१७ जेष्ठ २०८०, बुधबार १३:४८

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । बुधबार बिहान उनले विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान विपरीत ‘होल्ड’ गरेको नागरिकता विधेयक प्रमाणीकरण गर्न सरकारले १२ जेठमा राष्ट्रपति पौडेललाई अनुरोध गरेको थियो ।...

ताजा समाचार