१६ जेष्ठ २०८०, मंगलवार २१:४२
सरकारले विदेशबाट ल्याइएका आइफोन र एक लाखमाथिका मोबाइल फोनमा १० हजार रुपैयाँ कर उठाउने भएको छ । विसं २०८० जेठ १५ गतेसम्म प्रयोगमा रहेका तर नेपाल दूरसञ्चार प्राधिकरणले कार्यान्वयनमा ल्याएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमइस) प्रणालीमा दर्ता नभएका मोबाइल फोन...
१६ जेष्ठ २०८०, मंगलवार २०:५८
सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विभिन्न २० वटा सरकारी बोर्ड, कार्यालय, समिति तथा एकाइलाई खारेज गर्ने, पाँचवटालाई पुनःसंरचना गर्ने र एउटालाई स्थानीय तहमा हस्तान्तरण गर्ने भएको छ । बजेट वक्तव्यअनुसार कपास विकास समिति, अतिरिक्त हुलाक कार्यालय, महिला तथा बालबालिका विभाग,...
१६ जेष्ठ २०८०, मंगलवार २०:५४
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका तीन जना आरोपितको बयान लिन सुरु भएको छ । काठमाडौँ जिल्ला अदालतमा आरोपितहरु इन्द्रजित राई, सन्देश शर्मा र नरेन्द्र केसीको बयान लिन सुरु भएको हो । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बयान लिन सुरु गरिएको बताइएको...
१५ जेष्ठ २०८०, सोमबार १९:३६
नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले बजेटका लागि सरकारले स्रोत व्यवस्थापन गर्न नसक्ने बताएका छन् । बजेट निकै महत्त्वाकांक्षी रहेको र अनुमान गरिएको खर्चको स्रोत कहींबाट जुट्ला भन्ने सम्भावना नरहेको उनले आर्थिक वेभलाई प्रतिकृया दिएका छन् । ‘बजेट महत्त्वाकांक्षी छ,...
१५ जेष्ठ २०८०, सोमबार १९:०८
सरकारले पछिल्लो दुई आर्थिक वर्षदेखि खारेजीमा परेको पूर्वाधार विकास साझेदार कार्यक्रमलाई ब्यूँताएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आज बजेट वक्तव्यमार्फत् ‘सांसद विकास कोष’ नामले परिचित कार्यक्रमलाई फेरि सुचारु गरेका हुन् । जनताका विकास आकांक्षा जनप्रतिनिधिमार्फत सम्बोधन गर्न अर्थमन्त्री महतले...
१५ जेष्ठ २०८०, सोमबार १७:५९
सरकारले २० वटा सरकारी संस्थालाई खारेज गर्ने र उस्तै प्रकृतिका संस्थालाई एकापसमा गाभ्ने भएको छ । सङ्घीय संसद्मा आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री डा प्रकाशशरण महतले यस्तो बताएका हुन् । “सरकारले ठूलो सङ्ख्यामा आयोजना र कार्यक्रम समावेश...
१५ जेष्ठ २०८०, सोमबार १७:४१
काठमाडौँ । सरकारले वन तथा वातावरण क्षेत्रमा १५ अर्ब ५६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले वन, जैविक विविधता र जलाधार व्यवस्थापनमार्फत वातावरणीय सन्तुलन कायम गरिने बताए । राष्ट्रपति चुरे संरक्षण कार्यक्रममार्फत संघ, प्रदेश...
१५ जेष्ठ २०८०, सोमबार १७:३६
सरकारले जग्गाको कित्ताकाट फुकुवा गरेको छ । आगामी वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले कित्ताकाट फुकुवा हुने घोषणा गरेका हुन् ।
१५ जेष्ठ २०८०, सोमबार १५:४०
देशभर आज १६ औँ गणतन्त्र दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ । सरकारले यसपटक परम्पराभन्दा बाहिर निस्केर जनताको सहभागितामा गणतन्त्र दिवस मनाउने निर्णय गर्यो । नेपाली जनताले खास अर्थमा अधिकार पाएको दिनका रुपमा आजको दिनलाई स्मरण गरिन्छ । गणतन्त्र, समावेशी, समानुपातिक...