१० आश्विन २०८३, शुक्रबार
   Aarthik Wave

औलो, डेङ्गु र कालाज्वार नियन्त्रणका लागि विषादी छर्न स्वास्थ्यकर्मी परिचालन

१८ जेष्ठ २०८२, शुक्रबार ०७:५८

दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिका भरमा औलो, डेङ्गु र कालाज्वार नियन्त्रणका लागि स्वास्थ्यकर्मी परिचालन गरिएको छ। यी रोगका बिरामी साउन भदौ महिनामा देखिने भएको कारण त्यसको नियन्त्रण गर्न पुर्व सावधानी अपनाउनका लागि विषादी छर्कने कार्य गर्न स्वास्थ्यकर्मी परिचालन गरिएको हो। ताँजाकोट...

छोरीको खातामा दुई हजार: सुन्दरबजारको सुनौलो सुरुवात

१७ जेष्ठ २०८२, बिहीबार २१:३७

छोरीप्रति सम्मान र सुरक्षाको भावना अभिवृद्धि गर्ने उद्देश्यले लमजुङको सुन्दरबजार नगरपालिकाले सञ्चालन गर्दै आएको ‘छोरीको खातामा दुई हजार’ अभियान प्रभावकारी बन्दै गएको छ। पालिकाले विसं २०७९ साउन १ गतेदेखि कार्यविधि बनाएर सुरु गरेको उक्त अभियानअन्तर्गत हालसम्म ९० जना नवजात छोरीको...

चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन छ प्रतिशतले बढ्ने

१७ जेष्ठ २०८२, बिहीबार २१:२९

गत आर्थिक वर्ष प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन (प्रचलित मूल्यमा) रु एक लाख ९२ हजार ३१ रहेकामा चालु आर्थिक वर्ष रु दुई लाख तीन हजार ५३८ पुग्ने सरकारले अनुमान गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत...

आर्थिक सर्वेक्षणः कृषि अनुदानमा रु ११ अर्ब ७६ करोड खर्च

१७ जेष्ठ २०८२, बिहीबार २१:२४

कृषि अनुदानमा रु ११ अर्ब ७६ करोड खर्च भएको चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक वर्षको सर्वेक्षणमा उल्लेख छ । चालु आर्थिक वर्षको फागुनसम्म अनुदानका लागि विनियोजन गरिएकामध्ये रु ११ अर्ब ७६ करोड बजेट खर्च भएको हो । उपप्रधानमन्त्री एवं...

६ वर्षकी छोरी बेचिएको आरोप पुष्टि, आमालाई जन्मकैद

१७ जेष्ठ २०८२, बिहीबार २१:१८

दक्षिण अफ्रिकाको एक अदालतले बिहीबार एक महिलालाई आफ्नो छ वर्षीया छोरीलाई अपहरण गरी बेचेको आरोपमा आजीवन कारावासको सजाय सुनाएको छ । यो मुद्दाले सम्पूर्ण देशलाई स्तब्ध पारेको थियो । जसलिन स्मिथ गत वर्ष फेब्रुअरीमा केप टाउनबाट एक सय ३५ किलोमिटर...

बीस वर्ष पुराना सवारीको लगत कट्टा गर्न दुई वर्षको आयकर छुट

१७ जेष्ठ २०८२, बिहीबार २०:५८

सरकारले बीस वर्षभन्दा पुराना वा सञ्चालनमा आउन नसक्ने सार्वजनिक तथा निजी सवारी साधनहरूको लगत कट्टा गर्ने प्रयोजनका लागि अन्तिम दुई वर्षको आयकर बुझाएमा बाँकी आयकर छुट दिने भएको छ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसदको संयुक्त बैठकमा आज आर्थिक...

बजेटको हिसाबकिताब: १९ खर्ब ६४ अर्ब ११ करोड कहाँबाट जुट्छ, कता खर्च हुन्छ?

१७ जेष्ठ २०८२, बिहीबार १९:१४

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८३/८३ का लागि विनियोजित बजेट प्रस्तुत गरेका छन् । यसअनुसार चालु खर्च ११ खर्ब ८० अर्ब ५८ करोड (६०.०१ प्रतिशत), पूँजीगत खर्च ४ खर्ब ७ अर्ब ६९ करोड र वित्त व्यवस्थापनमा ३ खर्ब ७५...

छुट र सहुलियतको प्याकेज: ६ प्रमुख क्षेत्रका लागि बजेटले के दियो?

१७ जेष्ठ २०८२, बिहीबार १९:१०

निजी क्षेत्रको सहभागिता वृद्धि र उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमा विभिन्न २१ क्षेत्रलाई कर छुट तथा सहुलियत प्रदान गर्ने घोषणा गरेको छ। संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट प्रस्तुत गर्दै देशको आर्थिक रूपान्तरणका...

मदिरा, सुर्ती र चुरोटमा कर बढ्यो

१७ जेष्ठ २०८२, बिहीबार १९:०७

सरकारले जनस्वास्थ्यलाई प्राथमिकतामा राख्दै मदिरा, सुर्तीजन्य र चुरोटजन्य वस्तुहरूमा करको बोझ बढाएको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दै यस्ता स्वास्थ्यमा हानिकारक वस्तुहरूको आयातमा लाग्ने भन्सार महसुल र अन्तःशुल्क...

ताजा समाचार