१ बैशाख २०८२, आईतवार ०९:०८
काठमाडौँ । ट्रेड टावर लिमिटेडले आगामी वैशाख ८ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि जारी पूँजीको १० प्रतिशत अर्थात ३ लाख ९७ हजार १६९.३० कित्ता आईपीओ निष्कासन गर्न लागेको...
२५ चैत्र २०८१, सोमबार १७:०८
प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं बल प्रयोग गरी हाजिर गरेसँगै काठमाडौं महानगरपालिकाका कर्मचारीले तलब पाएका छन् । प्रमुख प्रशासकीय अधिकृत गुरागाईंमाथि छानबिन गरी मेयर बालेन्द्र शाह (बालेन) ले काम गर्न नदिएपछि रोकिएको तलब उनी काममा फर्केसँगै सोमबार निकासा भएको हो...
२५ चैत्र २०८१, सोमबार ०७:५२
नेपाल राष्ट्र बैंकको बहालवाला गभर्नर अवकाशमा गइसकेपछि पनि सरकारले नयाँ गभर्नर नियुक्त गर्न सकेको छैन । सत्ता साझेदार दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच भागबन्डा नमिलेका कारण गभर्नर नियुक्त हुन नसकेको हो । राष्ट्र बैंक ऐनको व्यवस्थामा बहालवाला...
२३ चैत्र २०८१, शनिबार २०:०५
फोर्ब्सले सन् २०२५ को लागि विश्वका अर्बपतिको वार्षिक सूची सार्वजनिक गरेको छ । यो सूचीमा एक अर्ब डलरभन्दा बढी सम्पत्ति भएका २,९३३ व्यक्तिको नाम समावेश छ । सूचीको शीर्ष स्थानमा अमेरिकी व्यापारी एलन मस्क छन्, जसको सम्पत्ति ३०० अर्ब डलर...
२३ चैत्र २०८१, शनिबार १९:३८
अमेरिकालाई खरबौं डलर घाटा हुने गरी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दर्जनौं व्यापारिक साझेदार मुलुकहरूमाथि घोषणा गरेको ठूलो परिमाणको भन्सार नीतिलाई ‘पारस्परिक’ भनिएको थियो । यो नीति अन्य देशहरूले अमेरिकामाथि लगाउने भन्सारको स्तरसँग मिलान गर्ने उद्देश्यले ल्याइएको दाबी गरिएको छ ।...
२३ चैत्र २०८१, शनिबार १०:४२
नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको चर्चा पछिल्लो समय निकै चासोको विषय बनेको छ । वर्तमान गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल आइतवार सकिँदैछ । अधिकारी शुक्रवार नै औपचारिक रूपमा विदा भइसकेका छन् । बिमस्टेक सम्मेलनका लागि थाइल्याण्ड पुगेका प्रधानमन्त्री ओली शनिवार स्वदेश...
२१ चैत्र २०८१, बिहीबार ०८:०३
फोब्सले सन् २०२५ को लागि विश्वका अर्बपतिको वार्षिक सूची सार्वजनिक गरेको छ । फोब्सले बुधबार सार्वजनिक गरेको सूचीमा एक अर्ब डलर भन्दा धेरै सम्पत्ति भएका २९३३ जनाको नाम सार्वजनिक गरिएको हो । पहिलो नम्बरमा अमेरिकी अर्बपति व्यापारी एलन मस्क रहेका...
१९ फाल्गुन २०८१, सोमबार १६:०६
नेपालमा धेरैले खिसिट्युरी गरेको विषय हो– नेपालको आफ्नै पानीजहाज चलाउने विषय । सम्माननीय केपी शर्मा ओलीज्यू पहिलोपटक प्रधानमन्त्री हुँदा महत्त्वाकांक्षी योजना अगाडि सार्दै भन्नुभएको थियो– ‘नेपालको राष्ट्रिय झण्डा फहराउँदै पानीजहाज समुद्रमा अब छिट्टै चल्नेछन् !’ प्रधानमन्त्रीको यो भनाइलाई धेरैले व्यंग्य...
८ फाल्गुन २०८१, बिहीबार २०:१२
बराह ग्रुपमार्फत खुलेका बराह बचत तथा ऋण सहकारी संस्था, बराह ज्वेलरी इन्ड्रस्ट्रिज प्रालि सहित २८ कम्पनी मार्फत जनताको १० अर्ब ७३ करोड ४३ लाख ४७ हजार ९ सय १३ रुपैयाँ अपचलन भएको भेटिएको हो । ८ फागुन, विराटनगर । सुनसरी...