१२ मंसिर २०८१, बुधबार १०:५८
लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले आज मंसिर १२ गतेदेखि हकप्रद शेयर निष्काशन खुला गरेको छ। कम्पनीले चुक्तापूँजीको ८८.४५ प्रतिशत अर्थात १ः०.८८४५ रेसियोको हकप्रद खुल्ला गरेको हो। हकप्रद शेयर निष्कासनका लागि कम्पनीले कात्तिक ९ गते बुकक्लोज गरेको थियो। यस अनुसार कात्तिक...
१२ मंसिर २०८१, बुधबार १०:२४
विदेशी भूमिबाट नेपाली श्रमिकले पठाएको रेमिटेन्सले मुलुकको अर्थतन्त्र चलायमान गराए पनि यसको सामाजिक पाटो त्यति उज्यालो छैन। विभिन्न मुलुकमा गएर काम गर्ने क्रममा ज्यान गुमाउने र अंगभंग तथा बिरामी हुनेको संख्या बढ्दो छ। वैदेशिक रोजगार बोर्डको तथ्यांकअनुसार वैदेशिक रोजगारीका क्रममा...
१२ मंसिर २०८१, बुधबार १०:१९
सरकारको कामको समीक्षा र आगामी कार्ययोजनामा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सरोकारवालाको बैठक बोलाएका छन्। ओलीले सबै मन्त्री र सचिवहरुलाई बैठकमा बोलाएका हुन्। बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा सरकारका कामको त्रैमाशिक समीक्षा हुने...
११ मंसिर २०८१, मंगलवार १२:००
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ तेताङका ७३ वर्षीय थर्चेन गुरुङले ३० वर्षअघिसम्म नर्साङखोला किनारमा रहेको खानीको नुन आफूले उपभोग र गाईवस्तुलाई खुवाउने गर्नुहुन्थ्यो । “मुस्ताङमात्र नभएर यो खानीको नुन म्याग्दी, पर्वत, बागलुङमा भोटको नुनले परिचित थियो”, उहाँले भन्नुभयो, “आयोडिन मिसाएको नुन...
११ मंसिर २०८१, मंगलवार ११:१९
नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सरकारले सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गरेको छ । सोमबारको क्याबिनेटले उनलाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीको संयोजकत्वमा गठित अध्यक्ष सिफारिस समितिले आइतबार श्रेष्ठसहित तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो ।...
११ मंसिर २०८१, मंगलवार १०:५५
काठमाडौँ । मंगलबार पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुन तोलामा २६०० रुपैयाँ घटेको हो । यससँगै मंगलबार सुनको मूल्य तोलामा १ लाख ४८ हजार ७०० रुपैयाँ कायम भएको छ ।...
११ मंसिर २०८१, मंगलवार १०:२५
उदयपुरको चौदण्डीगढीमा कारले ठक्करदिँदा एक महिलाको घटनास्थमै मृत्यु भएको छ। दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्। मदन भण्डारी राजमार्ग अन्तर्गत गाइघाट चतरा सडक खण्डको भीमामा कारले ठक्करदिदा ४५ वर्षिया कमला चौधरीको मृत्यु भएको हो। घरमै बसीरहेकी चौधरीलाई तिब्र गतिमा...
११ मंसिर २०८१, मंगलवार १०:१०
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ४९ हजार ९२८.८९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।...
११ मंसिर २०८१, मंगलवार १०:००
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले मंसिर १९ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर आईपीओ निष्कासनको अनुमति...