७ मंसिर २०८१, शुक्रबार १३:३४
लामो प्रतिक्षापछि रसुवागढी जलविद्युत् आयोजनाले बिजुली उत्पादन सुरु गरेको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाइमा रसुवामा निर्माण भएको एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । रसुवाको गोसाइकुण्ड...
७ मंसिर २०८१, शुक्रबार १३:२८
काठमाडौँ महानगरपालिकाले भोलि (मंसिर ७ गतेदेखि) साँझ साढे ५ देखि ११ बजेसम्म आफ्नो कार्यालय परिसर सवारी पार्किङका लागि निःशुल्क उपलब्ध गराउने भएको छ । प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्ले भन्छन्, ‘यो सुविधा पछि कमलादी, पुतलीसडक, दरबार मार्ग, हात्तीसार, कमलपोखरीलगायत स्थानको...
७ मंसिर २०८१, शुक्रबार १३:१३
नेकपा एमालेको जागरण सभाका लागि र्याली शुरु भएको छ । भद्रकालीबाट शुरु भएको र्याली सुरु भएर दरबारमार्ग पुगेर सभामा परिणत हुनेछ । एमालेले जागरण सभाका काठमाडौँ, भक्तपुर, ललितपुरलगायत आसपासका जिल्लाबाट एक लाख मानिस उपस्थित गराउने बताएको छ । कार्यक्रमलाई एमाले...
४ मंसिर २०८१, मंगलवार १२:३४
दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो । मंगलबार उनलाई भक्तपुरको निवासबाट केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो । प्रसाईंले कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको साढे ३२ अर्ब लगानी रहेको भन्दै भिडिओ कलमार्फत् कसैले देखाएको...
४ मंसिर २०८१, मंगलवार १२:३२
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सीमा सुरक्षामा राष्ट्रिय आपतकाल घोषणा गर्ने र कागजातविहीन आप्रवासीलाई सामूहिक देश निकाला गर्न अमेरिकी सेनाको प्रयोग गर्ने योजना बनाएको बताएका छन्। राष्ट्रपति जो बाइडनको प्रशासन कालमा गैरकानुनी रूपमा आप्रवासीको संख्या बढेपछि ट्रम्पले कागजातविहीन लाखौं आप्रवासीलाई...
३ मंसिर २०८१, सोमबार ०९:५५
सरकारले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । ढुंगानाको आइतबार दिउँसो उपचारको क्रममा...
२८ कार्तिक २०८१, बुधबार १९:०३
सहकारी ठगीको विषयलाई लिएर नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङ संग केन्द्रीय अनुसन्धान ब्यूरोले बयान लिएको छ । ललितपुरको मितेरी सहकारीमा बचतकर्ताको रकम अनियमितता भएको प्रकरणमा प्रहरीले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग बुधबार बयान लिएको छ । उनीमाथि झन्डै ४ घण्टा...
२८ कार्तिक २०८१, बुधबार १६:१९
एलन मस्कको स्याटेलाइट इन्टरनेट सेवा स्टारलिङ्कलाई सुरक्षा नियमहरूको पालना गरेपछि भारतमा सञ्चालन गर्न अनुमति दिइने स्थानीय सञ्चारमाध्यमहरूले मङ्गलबार बताएका छन् । स्टारलिङ्कको सम्भावित प्रक्षेपण विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देशमा कडा नीतिगत बहस र कथित राष्ट्रिय सुरक्षा चिन्ताका साथ भएको...
२८ कार्तिक २०८१, बुधबार १६:१८
महालेखा नियन्त्रकको कार्यालयले एकीकृत आन्तरिक लेखा परीक्षण प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ को व्यवस्था अनुसार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा महालेखा नियन्त्रक विनोदबहादुर सिंहले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई प्रतिवेदन बुझाएका हुन् ।...