१ आश्विन २०८२, मंगलवार

राजनीति

पाँच देशका लागि नियुक्त भएका राजदूतहरुले भर्खरै लिए शपथ

१७ पुष २०८१, बुधबार १३:०२

पाँच देशका लागि नियुक्त भएका राजदूतहरुले बुधबार शपथ लिएका छन् । पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेल, दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत प्रा.डा. कपिलमान श्रेष्ठ, बेल्जियमका लागि नेपाली राजदूत सेवा लम्साल, मलेसियाका लागि नेपाली राजदूत डा. नेत्र प्रसाद तिम्सिना र...

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

१६ पुष २०८१, मंगलवार १०:३१

काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार बिहान ११ बजे अर्थ समितिको बैठक बस्दै छ । बैठकमा भन्सार सम्बन्धी कानुनलाई  संशोधन र एकीकरण  गर्न बनेको विधेयक, २०८० माथि सैद्धान्तिक छलफल हुनेछ । त्यस्तै दिउँसो १...

पार्टीभित्रको फरक मतले नै लोकतन्त्र बलियो बनाउछ : नैनसिंह महर

११ पुष २०८१, बिहीबार १७:२१

इलाम । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह मरले लोकतन्त्रमा पार्टीभित्रको फरक मतले नै लोतन्त्र बलियोहुने बताएका छन्। शिक्षा विभाग प्रमुखसमेत रहेका महरले कांग्रेस इलामको मान्सेबुङ गाउँपालिकास्थित चतुरे बजारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै  अहिले सबहुमत सरकार निर्माणका लागि संबिधान शंशोधन गरेर...

सम्पत्ति शुद्धीकरण कसुरमा रवि दोषी ठहर भए आजीवन रास्वपाको सदस्य हुन नपाउने

९ पुष २०८१, मंगलवार १२:१४

काठमाडौं । सहकारी ठगी प्रकरणसँगै सम्पत्ति शुद्धीकरण कसुरमा दोषी ठहर भएमा रास्वपा सभापति रवि लामिछाने पार्टी विधानअनुसार पार्टीकै सदस्य पनि हुन नपाउने देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको विधानअनुसार विधानको धारा १३ मा पार्टी सदस्य हुन पाउने योग्यता तोकिएको छ...

५ बजे सिंहदरबारमा क्याबिनेट बस्ने, सरकारी नियुक्तिका विषयमा छलफल हुने

५ पुष २०८१, शुक्रबार १३:२७

प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएर स्थगित भएको मन्त्रिपरिषद्को बैठक शुक्रबार (आज) बस्ने भएको छ। आज दिउँसो १ बजे बैठक बस्न लागेको हो। आजको बैठकमा कर्मचारी सरुवा लगायतका मन्त्रालयगत नियमित एजेण्डामाथि चर्चा गर्ने तयारी छ।

सरकार ढल्छ ?

२ पुष २०८१, मंगलवार १०:२०

केही दिन अगाडीदेखि सामाजिक संजालहरुमा सरकार ढल्ने हल्ला कुराले एकदमै व्यापकता पाएको छ । तर सरकार ढल्ने अहिलेसम्म केही कारण भेट्टाउन सकिएको छैन । यता नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशका ठूला राजनीतिक दल मिलेर बनेको सरकार कसैले चाहेर पनि...

चीनका राष्ट्रपतिद्वारा नेपाललाई ९ अर्ब अनुदान सहयोग घोषणा

१९ मंसिर २०८१, बुधबार ०६:०६

चीनका राष्ट्रपति सी चिनफिनले नेपाललाई ५ सय मिलियन चिनियाँ युआन (करिब नौ अर्ब रुपैयाँ) अनुदान सहयोग प्रदान गर्ने घोषणा गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा राष्ट्रपति सीले यस्तो घोषणा गरेका हुन्। मंगलबार प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच...

प्रधानमन्त्री ओलीले आज चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता गर्ने

१८ मंसिर २०८१, मंगलवार ०७:०७

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ उच्च नेतृत्वबीच आज द्विपक्षीय औपचारिक भेटवार्ता हुँदैछ। ‘ग्रेट हल अफ पिपल’ मा हुने भेटवार्तामा द्विपक्षीय सहयोग आदानप्रदानलगायत विषयमा सम्झौता हुने कार्यक्रम रहेको छ। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली र प्रधानमन्त्री ली...

ग्रामथान गाउँपालिका अध्यक्ष जितेपछि प्रचण्डले भने- माओवादी २०६४ मा फर्कियो

१७ मंसिर २०८१, सोमबार १६:०८

काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपनिर्वाचनको परिणामपछि माओवादी २०६४ सालमै फर्किएको बताएका छन् । मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जितेपछि पार्टीका नेता अमनलाल मोदीलाई टेलिफोन गर्दै अध्यक्ष प्रचण्डले माओवादी अब २०६४ सालको अवस्थामा फर्किएको बताएका हुन् । उनले...

ताजा समाचार