३ असार २०८२, सोमबार

राजनीति

सचिव र मन्त्रीलाई ओलीले भने- ३ बजे सिंहदरबार जम्मा हुनु

१२ मंसिर २०८१, बुधबार १०:१९

सरकारको कामको समीक्षा र आगामी कार्ययोजनामा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सरोकारवालाको बैठक बोलाएका छन्। ओलीले सबै मन्त्री र सचिवहरुलाई बैठकमा बोलाएका हुन्। बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा सरकारका कामको त्रैमाशिक समीक्षा हुने...

रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी

१० मंसिर २०८१, सोमबार १६:०२

सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालले शुक्रबार पक्राउ पुर्जी जारीका लागि अनुमति दिएका हुन्। रविसँगै नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल जोशीसहित १० जनाविरुद्ध पक्राउ पुर्जी...

प्रधानमन्त्री ओलीको चीन भ्रमणमा के–के छन् एजेन्डा ?

१० मंसिर २०८१, सोमबार १२:५१

प्रधानमन्त्री केपी शर्मा ओलीले यही १७ मंसिरबाट गर्ने चीनको औपचारिक भ्रमणमा अन्तरदेशीय पूर्वाधार र कनेक्टिभिटी परियोजना अगाडि बढाउनेगरी मुख्य एजेन्डा तयारी गरिएको छ । बीआरआई परियोजनामा कांग्रेस र एमालेबीच हालसम्म सहमति जुट्न नसके पनि कनेक्टिभिटी परियोजना अघि बढाउने विषयमा तयारी...

रविलाई आज कास्की अदालतमा उपस्थित गराइँदै

९ मंसिर २०८१, आईतवार ०९:५७

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइँदैछ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका लामिछानेलाई १३ दिनको म्याद सकिएपछि उनलाई फेरि अदालतमा पेश गर्न लागिएको हो। गत २ कात्तिकमा काठमाडौंबाट पक्राउ...

एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट आज पनि ‘हेर्न नभ्याइने’ मा

७ मंसिर २०८१, शुक्रबार १३:३७

व्यवसायी मिनबहादुर गुरुङले नेकपा एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट आज पनि हेर्न नभ्याइनेमा परेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र शारङ्गा सुवेदीको इजलासमा पेशी तोकिएको सो रिट आज हेर्न नभ्याइनेमा परेको हो । यसअघि नै न्यायाधीश सुनिलकुमार पोखरेलको...

काठमाडौँ प्लाजा सर्वसाधारणको सवारी पार्किङका लागि खुला हुने

७ मंसिर २०८१, शुक्रबार १३:२८

काठमाडौँ महानगरपालिकाले भोलि (मंसिर ७ गतेदेखि) साँझ साढे ५ देखि ११ बजेसम्म आफ्नो कार्यालय परिसर सवारी पार्किङका लागि निःशुल्क उपलब्ध गराउने भएको छ । प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्ले भन्छन्, ‘यो सुविधा पछि कमलादी, पुतलीसडक, दरबार मार्ग, हात्तीसार, कमलपोखरीलगायत स्थानको...

एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै

७ मंसिर २०८१, शुक्रबार १३:१३

नेकपा एमालेको जागरण सभाका लागि र्याली शुरु भएको छ । भद्रकालीबाट शुरु भएको र्‍याली सुरु भएर दरबारमार्ग पुगेर सभामा परिणत हुनेछ । एमालेले जागरण सभाका काठमाडौँ, भक्तपुर, ललितपुरलगायत आसपासका जिल्लाबाट एक लाख मानिस उपस्थित गराउने बताएको छ । कार्यक्रमलाई एमाले...

सीआईबीसँगको बयानमा धनराजले भने- ‘मेरो डिभोर्स नक्कली होइन’

२८ कार्तिक २०८१, बुधबार १९:०३

सहकारी ठगीको विषयलाई लिएर नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङ संग केन्द्रीय अनुसन्धान ब्यूरोले बयान लिएको छ । ललितपुरको मितेरी सहकारीमा बचतकर्ताको रकम अनियमितता भएको प्रकरणमा प्रहरीले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग बुधबार बयान लिएको छ । उनीमाथि झन्डै ४ घण्टा...

बक्यौता नउठाई उद्योगमा लाइन जोड्ने सरकारको निर्णयविरुद्ध रिट दायर

२७ कार्तिक २०८१, मंगलवार १८:२०

डेडिकेटेड फिडर तथा ट्रङ्कलाइनबाट विद्युत् उपभोग गर्ने ग्राहकहरूको विद्युत् महसुलसम्बन्धी विवादमा नेपाल विद्युत प्राधिरणले काटेको लाइन जोड्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । सरकारको उक्त निर्णयविरुद्ध अधिवक्ता खडानन्द कँडेलले रिट दायर गरेका हुन् । रिटको प्रारम्भिक सुनुवाइ बुधबारका...