१३ श्रावण २०८३, मंगलवार १९:१३
काठमाडौँ जिल्ला अदालतले व्यवसायी शेखर गोल्छालाई धरौटीमा छाड्न आदेश दिएको छ। न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको इजलासले मङ्गलवार सुनुवाइ गर्दै उनलाई दुई फरक कसुरमा कुल १ करोड रुपैयाँ धरौटी तोकेको हो। गोल्छालाई बिमा सम्बन्धी कसुरमा ७५ लाख र धितोपत्र सम्बन्धी कसुरमा...
१३ श्रावण २०८३, मंगलवार १९:०८
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्री सुधन गुरुङलाई उपसभापति बनाउने तयारी गरेको छ। पार्टीका पदाधिकारीमा समावेशिता नदेखिएको भन्दै वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहले प्रस्ताव गरेपछि सभापति रवि लामिछाने गुरुङको नाममा सहमत भएका हुन्। चितवन महाधिवेशनले नयाँ नेतृत्व चयन गरे...
२७ असार २०८३, शुक्रबार १६:१७
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेसँगै धितोपत्र बजारमा लगातार सुस्ती देखिएको छ। नीति सार्वजनिक भएपछिका तीन कारोबार दिनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक कुल ५० अंकले ओरालो लागेको हो। राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमालाई सम्बन्धित...
२७ असार २०८३, शुक्रबार ११:४९
आत्मदाह प्रयास गरी गम्भीर घाइते भएका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको छ। शरीरको ५५ प्रतिशत भाग जलेका नेपालीको आगोले अनुहार र श्वासप्रश्वास नलीमा समेत गम्भीर क्षति पुर्याएकाले उनलाई बचाउन निकै चुनौतीपूर्ण...
२७ असार २०८३, शुक्रबार ११:४१
यस पटकको सरकारी कारबाहीको मुख्य निशानामा ठूला र पहुँचवाला ठेकेदारहरू परेका छन्, जसमा नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष रवि सिंहको महादेव खिम्ती निर्माण सेवा प्रा.लि. समेत रहेको छ। हुलाकी राजमार्ग निर्देशनालय, इटहरीको सिफारिसमा रवि सिंहकै महादेव खिम्ती र विवादास्पद सुमित...
२७ असार २०८३, शुक्रबार १०:३६
मुगु सोरु गाउँपालिका–१ का २५ वर्षीय जलन पीडित गणेश नेपालीको ज्यान बचाउन सरकारले उच्च तदारुकता देखाएको छ। बिहीबार दिउँसो वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएका नेपालीको शरीर ५५ प्रतिशत चलेको अवस्थालाई मध्यनजर गर्दै सरकारले तत्कालै उनको सम्पूर्ण उपचार खर्च सरकारी...
२६ असार २०८३, बिहीबार १६:३३
राष्ट्रियसभाको आजको बैठकबाट ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ स्वीकृत भएको छ । प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो विधेयकमाथि दफाबार छलफलपछि निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले स्वीकृत भएको हो । बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सो ‘विधेयकलाई सुझाव विना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस्’...
२६ असार २०८३, बिहीबार १६:१९
कुमारी बैंक लिमिटेडले बाजुराको दुर्गम हिमाली क्षेत्र गौमुल गाउँपालिकाका छ वटा सामुदायिक विद्यालयहरूलाई स्मार्ट टेलिभिजन सहयोग गरेर ग्रामीण शिक्षामा प्रविधिको ढोका खोलेको छ। ‘समुदायका लागि कुमारी बैंक’ भन्ने मूल मर्मका साथ बैंकको गौमुल शाखा र स्थानीय गाउँपालिकाको आपसी समन्वयमा यो...
२६ असार २०८३, बिहीबार १६:११
नेपाली सेयर बजारमा विक्रेता हाबी हुँदा नेप्से परिसूचक लगातार दोस्रो दिन पनि ओरालो लागेको छ। अघिल्लो दिन ३० अंकले घटेको बजार बिहीबार थप १९.६७ अंकले ओर्लिएर २६०१ को संवेदनशील विन्दुमा पुगेर अडिएको छ। बजारमा उत्साह हराउँदा कारोबार रकम पनि बुधबारको...