२३ असार २०८१, शनिबार १३:४६
मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले ६ जना मन्त्रीलाई बर्खास्त गरेका छन्। सङ्घीय सत्ता समीकरण अनुसार मुख्यमन्त्री सिंहले शनिबार चार दलका ६ मन्त्रीलाई सरकारबाट हटाउँदै बर्खास्त गरेका हुन्।उनले अघि राजीनामा मागे पनि मन्त्रीहरूबाट राजीनामा नआएपछि बर्खास्त गरेको बताइएको छ । नेकपा...
२२ असार २०८१, शुक्रबार १२:५६
काठमाडौँ । नेकपा एमाले र नेपाली काँग्रेस मिलेर सरकार बनाउने सहमति गरेपछि हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अल्पमतमा परेका छन् । नेपाली काँग्रेसले अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने र दोस्रो चरणमा निर्वाचन सम्पन्न नभएसम्म कांग्रेस सभापति शेरबहादुर देउवाले...
२१ असार २०८१, बिहीबार २०:२५
राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा. मुकुल ढकालको समीक्षा प्रतिवेदन सार्वजनिक भएको छ। पार्टीका सहप्रवक्ता मनीष झाले बिहीबार दिउँसो प्रतिवेदन सार्वजनिक गरेका हुन् । केन्द्रीय सचिवालयको निर्णयअनुसार ६ जेठदेखि एक महिना अवधिमा ३८ जिल्ला पुगेर ढकालले प्रतिवेदन तयार पारेका थिए।...
२१ असार २०८१, बिहीबार ०९:२५
काठमाडौँ । नेपाली काँग्रेस र नेकपा एमालेले सरकार गठन गर्ने सहमति गरेसँगै हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अल्पमतमा परेका छन् । प्रमुख ठुला दलले दाहाललाई मार्गप्रशस्त गर्न आग्रह गरे पनि उनी अझै पद छाड्न तयार छैनन् । संसद फेस गर्ने...
२१ असार २०८१, बिहीबार ०७:१६
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरुले आज राजीनामा दिँदै छन् । उनीहरुले अब केहीबेरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर मन्त्रीहरुले राजीनामा बुझाउने छ,। नेकपा एमाले र नेपाली काँग्रेसबीच सरकार गठन गर्ने सहमती भइसकेपछी एमालेका मन्त्रीहरुले हिजै राजीनामा बुझाइसकेका छन्...
२१ असार २०८१, बिहीबार ०५:५४
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकाललाई पदबाट निलम्बन गरेको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकमा अमर्यादित र अनुशासनहिन व्यवहार प्रदर्शन गएको भन्दै उनलाई ७ दिनका लागि निलम्बन गरिएको हो । महामन्त्री ढकालले पार्टी अनुशासनविपरीत...
२० असार २०८१, बुधबार १७:४७
ललितपुर महानगरपालिकाले अख्तियारकी आयुक्तको घरको कम्पाउन्डमा डोजर चलाएको छ। नगर प्रहरीले महानगरपालिका–१० स्थित चाकुपाटमा रहेको डा.दिवस अमात्य र डा. सुमित्रा अमात्यको घर परिसरमा डोजर चलाएको हो। अमात्यले सम्पदा क्षेत्र नै मिचेर संरचना निर्माण गरेपछि गुठियारहरूले भत्काउन प्रशासनलाई जानकारी गराएका थिए...
१९ असार २०८१, मंगलवार ०६:३१
प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमाले नयाँ सरकार गठनका लागि सहमत भएका छन् । योसँगै नेकपा एमालेका सबै मन्त्रीहरुले आज सरकारबाट राजीनामा दिने भएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पहिलो कार्यकाल प्रधानमन्त्री बन्नेछन्...
१८ असार २०८१, सोमबार ०६:५९
काठमाडौँ । सत्ता साझेदार नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ;र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच केही दिन देखि लगातार संवाद भइराखेको छ । देशका दुई ठुला राजनीतिक दलका प्रमुख बीच भएको भेटवार्ताले...