५ आश्विन २०८३, आईतवार
   Aarthik Wave

सार्वजनिक संस्थानको नाफामा सुधार: कुल नाफा ४५ अर्ब नाघ्दा नेपाल आयल निगम पहिलो

१४ जेष्ठ २०८३, बुधबार २२:१३

नेपाल सरकारको लगानी रहेका सार्वजनिक संस्थानहरूको समग्र वित्तीय अवस्थामा सुधार आएको छ। ‘सार्वजनिक संस्थानहरूको वार्षिक समीक्षा २०८३’ अनुसार सञ्चालनमा रहेका ४५ वटा संस्थानमध्ये २७ वटा नाफामा सञ्चालित छन् भने १६ वटा नोक्सानमा रहेका छन्। बाँकी २ वटा संस्थानले भने आफ्नो...

डिजिटल अर्थतन्त्रमा क्रान्ति: विद्युतीय भुक्तानी मा ऐतिहासिक वृद्धि

१४ जेष्ठ २०८३, बुधबार २२:०७

 नेपालमा आधुनिक प्रविधिको प्रयोगसँगै ‘डिजिटल इकोनोमी’ (विद्युतीय अर्थतन्त्र) को विकास तीव्र गतिमा भइरहेको नयाँ आर्थिक सर्वेक्षणले देखाएको छ। नेपालमा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर कोड (QR Code) र अन्य इलेक्ट्रोनिक भुक्तानीका माध्यमहरूबाट हुने कारोबारको संख्या र रकममा आश्चर्यजनक वृद्धि भएको...

नेपालको ‘सोभरेन क्रेडिट रेटिङ’ सकारात्मक: ‘स्टेबल आउटलुक’ सहित अर्थतन्त्र सुरक्षित

१४ जेष्ठ २०८३, बुधबार २२:०३

अन्तर्राष्ट्रिय रेटिङ एजेन्सीहरूले नेपालको अर्थतन्त्रलाई स्थिर र सुरक्षित संकेतका रूपमा मूल्याङ्कन गरेका छन्। नेपालको पहिलो ‘सोभरेन क्रेडिट रेटिङ’ (Sovereign Credit Rating) को मूल्याङ्कनमा नेपालले “BB-” स्कोर र ‘स्टेबल’ (स्थिर) आउटलुक प्राप्त गरेको छ। यसले नेपालको बाह्य ऋण तिर्न सक्ने क्षमता...

विद्युत पहुँचमा ऐतिहासिक फड्को: ९९ प्रतिशतभन्दा बढी जनसंख्यामा पुग्यो बिजुली

१४ जेष्ठ २०८३, बुधबार २१:५९

नेपाल सरकारले ऊर्जा क्षेत्रमा एक ऐतिहासिक र महत्त्वपूर्ण उपलव्धि हासिल गरेको छ। सन् २०१५ मा नेपालको कुल जनसंख्याको मात्र ७४ प्रतिशतमा विद्युतको पहुँच पुगेकोमा, सन् २०२५ (चालु आर्थिक वर्ष) को फागुन मसान्तसम्म आइपुग्दा यो संख्या बढेर ९९.१ प्रतिशत पुगेको छ।...

धितोपत्र बजारमा उत्साह: प्राथमिक बजारमा ११७ प्रतिशतले पूँजी परिचालन वृद्धि

१४ जेष्ठ २०८३, बुधबार २१:५७

नेपालको धितोपत्र प्राथमिक बजारमा चालु आर्थिक वर्षमा उल्लेखनीय प्रगति भएको आर्थिक सर्वेक्षणले देखाएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्ममा धितोपत्र प्राथमिक बजारमार्फत कुल ५४ अर्ब १६ करोड रुपैयाँ बराबरको पूँजी परिचालनका लागि स्वीकृति प्रदान भएको छ। यो संख्या...

सहमति कि ‘बलमिच्याइँ’? विपक्षी आक्रोशलाई पेलेरै १२ जेठतिर सोझियो प्रतिनिधिसभा

९ जेष्ठ २०८३, शुक्रबार ०७:१९

 प्रतिनिधिसभा बैठक १२ जेठसम्मका लागि स्थगित भएको छ । बिहीबारको बैठकमा विपक्षी दलका सांसदहरूले वेल घेराउ गर्दै नाराबाजी गरे पनि सभामुख डीपी आर्यालले पेलेरै बेठक चलाएका थिए । कार्यसूचीअनुसारका विधेयकहरू पारित भएसँगै बैठक १२ जेठ बिहान ११ बजे बस्ने गरी...

कागजमा आर्थिक सुधार, व्यवहारमा खुद्रे राजनीति: अर्थ समितिमा गुन्जियो पुरानै रोगको कथा

८ जेष्ठ २०८३, बिहीबार २१:२४

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा बिहीबार फेरि एकपटक अर्थतन्त्र सुधारका पुराना र स्थापित सिद्धान्तहरू दुहोरिएका छन्। देशका नामुद अर्थविद्हरूले कर प्रशासनको पुनःसंरचना, सार्वजनिक वित्त व्यवस्थापन र मूल्य अभिवृद्धि कर (भ्याट) प्रणालीको सुधारमा जोड त दिए, तर यो बहसले नेपालको बजेट निर्माण...

ऋणको पहिरोले ३० खर्बको सीमा छुँदै :विदेशीको चपेटामा नेपाली अर्थतन्त्र!

६ जेष्ठ २०८३, मंगलवार २२:०६

नेपालको थाप्लोमा ऋणको भारी यसरी थपिँदैछ कि अब ३० खर्बको जादुई अङ्क छुन मात्र २५ अर्ब बाँकी छ! चालु आर्थिक वर्षको १० महिना (साउन–वैशाख) भित्रै देशको कुल सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब नाघेर नयाँ रेकर्ड कायम भएको छ। गत...

६ वर्ष सर्वोच्चको बागडोर सम्हाल्ने प्रधानन्यायाधीश शर्मा को हुन्? तपाईँलाई उहाँबारे के थाहा छ?

६ जेष्ठ २०८३, मंगलवार २१:२२

उच्च प्राज्ञिक पृष्ठभूमि र लामो न्यायिक अनुभव बोक्नुभएका डा. मनोजकुमार शर्मा नेपालको ३३औँ प्रधानन्यायाधीश नियुक्त हुनुभएको छ। संघीय संसदको संसदीय सुनुवाइ समितिबाट सर्वसम्मतिले अनुमोदन भएलगत्तै उहाँले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिँदै सर्वोच्च अदालतको कार्यभार सम्हाल्नुभएको हो। संसदीय...

ताजा समाचार