२४ असार २०८३, मंगलवार १७:०९
नेपाल राष्ट्र बैंकले शिथिल बनेको अर्थतन्त्रलाई चलायमान बनाउन र निजी क्षेत्रको खस्किएको मनोबल उकास्न आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आफ्नो पच्चिसौँ मौद्रिक नीति सार्वजनिक गरेको छ। गभर्नर प्रा.डा. विश्वनाथ पौडेलद्वारा प्रस्तुत यस नीतिले बजारमा ‘न्यून-लागत अर्थतन्त्र’ कायम गर्दै सरकारको...
२४ असार २०८३, मंगलवार १६:५२
शिथिल बनेको अर्थतन्त्रलाई चलायमान बनाउन र निजी क्षेत्रको खस्किएको मनोबल उकास्न नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ मा पनि ‘लचिलो’ लाई नै प्राथमिकता दिएको छ। गभर्नर प्रा.डा. विश्वनाथ पौडेलद्वारा सार्वजनिक नयाँ मौद्रिक नीतिले बजारमा आर्थिक गतिविधि बढाउने मुख्य अस्त्रका...
२४ असार २०८३, मंगलवार ०९:४४
नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको तरलतालाई व्यवस्थापन गर्ने रणनीति अन्तर्गत २० अर्ब रुपैयाँ बराबरको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ घ’ जारी गर्ने भएको छ। बजारमा पैसाको सन्तुलन मिलाउन केन्द्रिय बैंकको मौद्रिक व्यवस्थापन विभागले एक सूचना जारी गर्दै आगामी असार...
२४ असार २०८३, मंगलवार ०९:३७
शेयर बजारको एकमात्र नियामक निकाय नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेतृत्व परिवर्तनको खेल सुरु भएको छ। नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सिइओ) चिरञ्जीवी चापागाईंले सोमबार आफ्नो पदबाट अप्रत्याशित रूपमा राजीनामा दिएका छन्। नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्ले समक्ष बुझाइएको उक्त राजीनामा...
२३ असार २०८३, सोमबार २१:२६
एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दाको नेपाल भ्रमणका क्रममा नेपाल सरकार र एडीबीबीच २५ अर्ब रुपैयाँ (१६ करोड ५० लाख अमेरिकी डलर) बराबरको सहुलीयतपूर्ण ऋण सम्झौता भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र एडीबीका अध्यक्ष कान्दाको उपस्थितिमा...
२२ असार २०८३, आईतवार ११:४६
नेपालको भौतिक तथा सामाजिक पूर्वाधार विकासको सबैभन्दा ठूलो साझेदार एसियाली विकास बैंक (एडिबी) का अध्यक्ष मासातो कान्दा आज नेपाल आइपुग्दै छन्। नेपालका लागि यो भ्रमण झण्डै डेढ दशकपछिको उच्चस्तरीय र ऐतिहासिक कूटनीतिक अवसर हो। आज नेपाल ओर्लिने कान्दाको मुख्य राजनीतिक...
२२ असार २०८३, आईतवार ११:३३
प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले आफ्नो १०० दिन पूरा गरेको अवसरमा आन्तरिक श्रम बजारको सुधार र वैदेशिक रोजगारीलाई मर्यादित बनाउने क्षेत्रमा उल्लेख्य फड्को मारेको दाबी गरेको छ। सिंहदरबारमा सरकारका प्रवक्ता सस्मित पोखरेलले सार्वजनिक गरेको विवरणअनुसार, रामजी यादवको नेतृत्वमा रहेको...
८ असार २०८३, आईतवार १६:१५
सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको विशाल र महत्वाकांक्षी बजेट सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षको संशोधित अनुमानको तुलनामा करिब २५.२ प्रतिशतले बढाएर ल्याइएको यो बजेटले ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य...
३ असार २०८३, मंगलवार १९:०२
जेठ महिनामा वैदेशिक रोजगारीको ग्राफमा गिरावट पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्यामा केही कमि आएको छ। वैदेशिक रोजगार विभागको पछिल्लो तथ्यांक अनुसार गत जेठ महिनामा कुल ६१ हजार ७२ जना नेपालीले मात्र श्रम स्वीकृति लिएका छन्, जुन अघिल्लो महिना...