९ असार २०८३, सोमबार

अर्थ बाणिज्य

नेपाल विद्युत् प्राधिकरण ५ अर्ब २६ करोड नोक्सानीमा, १० अर्ब रुपैयाँ ऋण लिइने

२० बैशाख २०८२, शुक्रबार १७:३७

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले हाल ५ अर्ब २६ करोड नोक्सानीमा रहेको जनाएको छ। शुक्रबार काठमाडौंमा श्वेत पत्र सार्वजनिक गर्दै कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले यस्तो बताएका हुन् । उनले आयकर ऐनको प्रावधान अनुसार थप ह्रासकट्टीको फा नोक्सान गणना गर्दा हालसम्म...

नेपाल स्टक एक्सचेन्जको पुनर्संरचना गरिने

२० बैशाख २०८२, शुक्रबार १७:२१

नेपाल स्टक एक्सचेन्ज पुनर्संरचना गरिने भएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि ल्याइएको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् । नीति तथा कार्यक्रममा भनिएको छ, ‘धितोपत्र बोर्ड सुदृढीकरण...

यस्तो छ आगामी वर्षको नीति तथा कार्यक्रम (पूर्णपाठ)

२० बैशाख २०८२, शुक्रबार १७:१४

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रममा विद्यालय शिक्षा ऐन यही अधिवेशनबाट पारित हुने, विद्युत्को अभाव हुन...

गुणाकर भट्ट, राष्ट्र बैंकका जुनियर ‘एम अधिकारी’ !

१६ बैशाख २०८२, सोमबार २०:२६

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्तिको प्रक्रिया सत्तारुढ दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको खिचातानीले गञ्जागोल बनेको छ । यो विवादको केन्द्रमा छन् डा. गुणाकर भट्ट, जसलाई पूर्वगभर्नर महाप्रसाद अधिकारीको ‘जुनियर’ को संज्ञा दिँदै सेयर लगानीकर्ता, राष्ट्र बैंकका...

लिंगदेन र आलेको स्वार्थ पूरा नभएपछि झुटै झुटको पुलिन्दा बन्यो पोखरा विमानस्थलको प्रतिवेदन

१६ बैशाख २०८२, सोमबार १०:२७

नेपालको ठूलो पूर्वाधार आयोजनामध्ये एक पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल (पीआरआईए) निर्माणमाथि व्यापक भ्रष्टाचारको आरोप लगाइएको छ । तर विमानस्थल निर्माणमा संलग्न अधिकारीहरू र प्राधिकरणले ती आरोपहरूलाई तथ्यगत रूपमा अस्वीकार गरेका छन् । सम्बन्धित पक्षहरूले प्रतिवेदन ‘राजनीतिक प्रतिशोध’का आधारमा तयार पारिएको...

प्राधिकरणमा प्रमुख फेरिए तर विद्युतको बक्यौता रकम उठाउने समस्या जस्ताको तस्तै

१४ बैशाख २०८२, शनिबार २१:१९

नेपाल विद्युत प्राधिकरणमा नयाँ कार्यकारी निर्देशक नियुक्त भएपछि विद्युत् महसुल बक्यौता नतिरेका उद्योगीहरूलाई पुनवलोकन समितिमा दर्ता हुन आउन आह्वान गरे पनि अहिलेसम्म कुनै उद्योगी दर्ता हुन नआएको अधिकारीहरूले बताएका छन्। प्राधिकरणको सञ्चालक समितिको बैठकले दुई साताअघि विद्युत् वितरण विनियमावली २०७८...

अबका गभर्नर बमबहादुर मिश्र !

१० बैशाख २०८२, मंगलवार २१:४८

नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको प्रक्रिया नयाँ चरणमा प्रवेश गरेको छ । सिफारिस समितिबाट विजयनाथ भट्टराई बाहिरिएपछि पूर्व गभर्नर महाप्रसाद अधिकारी समितिमा आउने बलियो सम्भावना छ । डा. भट्टराईले मंगलवार नै समितिको सदस्यबाट राजीनामा दिइसकेका छन् । यो घटनाक्रमले डेपुटी...

बधाई दिँदा ‘धन्यवाद’ भन्न शुरू गरिसके भट्टले: न डेपुटी न विज्ञ, चपाइसके गभर्नरको लड्डू !

७ बैशाख २०८२, शनिबार २०:०८

नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रियामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा परेको मुद्दाले नयाँ मोड लिएको छ । कार्यकारी निर्देशक गुणाकर भट्टको योग्यतामाथि प्रश्न उठाउँदै दायर भएको पूरक रिट निवेदनले मुद्दाको सुनुवाइ प्रक्रिया र समयावधिप्रति चासो बढाएको छ । मुद्दाको पृष्ठभूमि...

ब्याजदर ४५ महिनायताकै न्यून

३ बैशाख २०८२, मंगलवार ०८:५४

वैशाखका लागि तीन वटा वाणिज्य बैंकले एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर बढाएको र दुई वटाले घटाएका छन् । बाँकी १५ बैंकले एकवर्षे मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेका छन् । यसअनुसार वैशाखमा एकवर्षे मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ६.०२५ र न्यूनतम ४.०६१ प्रतिशत...

ताजा समाचार