१० चैत्र २०८२, सोमबार ११:३२
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले ‘जेनजी आन्दोलन’का क्रममा भएका घटनाको सत्यतथ्य छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गर्नुभएको छ। सामाजिक सञ्जालमार्फत एक वक्तव्य जारी गर्दै महामन्त्री पौडेलले प्रतिवेदन बुझाएको लामो समय भइसक्दा पनि सरकारले...
२ माघ २०८२, बुधबार १९:२६
महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा दायर अभियोगहरू पुनरावलोकन गर्दै आरोपपत्र संशोधन गर्न अनुमति दिएको छ। यसअनुसार संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी धाराहरू हटाइनेछन्, जबकि सहकारी ठगीसम्बन्धी मुद्दा भने यथावत् रहनेछ। महान्यायाधिवक्ता सबिता भण्डारी बरालका अनुसार...
१६ पुष २०८२, मंगलवार ०९:१०
नेपालको वर्तमान राजनीति कुनै सामान्य संक्रमणकाल होइन, यो नेतृत्वको असफलताको प्रत्यक्ष प्रमाण हो। सरकार फेरिन्छ, गठबन्धन बदलिन्छ, तर जनताको जीवन उस्तै रहन्छ। यही निरन्तरताबाट जन्मिएको आक्रोश आज सडकमा देखिएको छ, जसलाई केहीले ‘अस्थिरता’ भन्छन्, तर वास्तविकतामा यो दबिएको असन्तुष्टिको विस्फोट...
२९ मंसिर २०८२, शनिबार १७:५२
काठमाडौँं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सेसनको उपाधी लुम्बिनीले हात पारेको छ । फाइनलमा सुदूरपश्चिमले कमजोर ब्याटिङ गर्दै ८५ रनमा अलआउट भएको थियो । उक्त लक्ष्य लुम्बिनीले ८ ओभरमै पूरा गरेको थियो । आजको खेलमा लुम्बिनीका लागि...
२ मंसिर २०८२, आईतवार ०८:३१
कर्णाली प्रदेशमा ‘शान्ताको अचार’ ले आफ्नो बजार विस्तार तीव्र रूपमा बढाएको छ। राजनीतिमा सक्रिय रहीसकेकी शान्ता चौधरी अहिले उद्यमशीलताको सफल मोडेलका रूपमा हेरिन थालेकी छन्। उनले सञ्चालन गर्दै आएको अचार उद्योगले वीरेन्द्रनगरको सनिहल लाइनमा नयाँ शाखा सुरु गरेसँगै व्यवसाय अझ...
२४ कार्तिक २०८२, शनिबार १६:३४
नेपालगञ्ज – पश्चिम नेपालको नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन निर्माण भएको छ। तोकिएको समयअघि निर्माण सकिएको उक्त भवन केही दिनमा नेपालगञ्ज विमानस्थल टर्मिनल भवन आयोजनालाई हस्तान्तरण गरिनेछ। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले आज नेपालगञ्ज विमानस्थालमा निर्माण सम्पन्न भएको...
२२ कार्तिक २०८२, बिहीबार २३:०५
उच्च अदालत तुलसीपुर, बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको फाइल जिल्ला अदालतबाट झिकाउन आदेश भएको छ। उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र सङ्गठित अपराध...
११ आश्विन २०८२, शुक्रबार १६:५६
नेपाल सरकारले कार्य विभाजन तेस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गर्दै मन्त्रालयबीचका जिम्मेवारी स्पष्ट पारेको छ। असोज ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय लिएको हो। निर्णयअनुसार प्रधानमन्त्री कार्यालय मातहत रहेका राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अर्थ मन्त्रालयको...
११ आश्विन २०८२, शुक्रबार १६:४७
सरकारले असोज ८ गते सार्वजनिक गरेको “अस्थायी तथा करारमा कर्मचारी नराख्ने” निर्णयले शिक्षामा भने असर नपर्ने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्पष्ट पारे अनुसार उक्त निर्णय सरकारी सेवाका अन्य क्षेत्रमा मात्र लागू हुनेछ। विद्यालय र स्थानीय तहमार्फत कार्यरत...