१० आश्विन २०८३, शुक्रबार
   Aarthik Wave

विद्युत् व्यापारमा क्रान्ति: नेपाल विदेशी मुद्रा आम्दानीमा उकासिँदै, भारत र बङ्गलादेशलाई १७ अर्बको बिजुली बिक्री

२४ श्रावण २०८२, बिहीबार १९:३६

नेपालले जलविद्युत् क्षमताको प्रयोग गर्दै आर्थिक वर्ष २०८१/८२ मा विद्युत् व्यापारबाट ऐतिहासिक फाइदा हात पारेको छ। भारत र बङ्गलादेशमा १७ अर्ब ४६ करोड रुपैयाँ बराबरको विद्युत् बिक्री गरेर नेपालले करिब साढे चार अर्ब रुपैयाँको लाभ कमाएको छ, जुन अन्य क्षेत्रको...

प्रधानमन्त्रीसँग राष्ट्रसङ्घका उपमहासचिव फातिमाको भेट

२४ श्रावण २०८२, बिहीबार १९:३२

प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसङ्घका उपमहासचिव एवं अतिकम विकसित तथा भूपरिवेष्टित विकासशील र साना टापु विकासशील मुलुकका लागि उच्च प्रतिनिधि रबाब फातिमाले आज शिष्टाचार भेट गरेका छन्। भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा फातिमाले प्रधानमन्त्री...

इजरायली बारुदी वर्षा: गाजा पट्टीका विभिन्न क्षेत्रमा २० को ज्यान गयो

२४ श्रावण २०८२, बिहीबार १९:३०

मध्यरातदेखि बिहीबार बिहानसम्म गाजा पट्टीका विभिन्न क्षेत्रमा भएका इजरायली आक्रमणमा कम्तीमा २० प्यालेस्टिनीको मृत्यु भएको छ। प्यालेस्टिनी समाचार एजेन्सी (वफा) ले मध्य गाजाको नुसिरात शिविरको पश्चिममा रहेको अल–साल्ही टावरको अपार्टमेन्टमा इजरायली सेनाले बम प्रहार गर्दा दुई बालिकासहित चार प्यालेस्टिनी मारिएको...

उच्च अदालतमा नयाँ अनुहार: न्याय परिषदबाट २७ न्यायाधीश सिफारिस [सूचीसहित]

२४ श्रावण २०८२, बिहीबार १८:५४

न्याय परिषद्ले उच्च अदालतका न्यायाधीशहरू नियुक्तिका लागि सिफारिस गरेको छ। आज (बिहीबार) बसेको परिषद्को बैठकले उच्च अदालतमा २७ जना न्यायाधीश नियुक्तिको लागि सिफारिस गरेको हो। काठमाडौँ जिल्ला अदालतका एक नम्बर  न्यायाधीश कमलप्रसाद पोखरेललाई उच्च अदालत जनकपुरका लागि सिफारिस गरिएको छ।...

धनुषामा सशस्त्र प्रहरी र तस्कर समूहबीच झडप, ४ राउण्ड हवाई फायर

२३ श्रावण २०८२, बुधबार २२:१५

नेपाल–भारत खुला सिमानामा सुरक्षा चुनौती झनै जटिल बन्दै गएको संकेत बुधबार साँझ देखिएको एक घटनाले दिएको छ। धनुषाको विदेह नगरपालिका–२, दुहवीस्थित आँप बगैचामा तस्करी नियन्त्रण प्रयासमा खटिएको सशस्त्र प्रहरी बल र तस्कर समूहबीच झडप भएको छ। प्रहरीमाथि ढुंगामुढा, स्थानीयको शंकास्पद...

प्रचण्डको खुलासा : एमसिसी पास गराउन माओवादी नै ‘गुप्त सूत्रधार’ थियो

२३ श्रावण २०८२, बुधबार २१:५२

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीको जोडवलमा व्याख्यात्मक टिप्पणीसहित ‘एमसिसी’ पारित भएको बताएका छन्। निर्मल लामा स्मृति प्रतिष्ठानका अध्यक्ष लीलामणि पोखरेलद्वारा लिखित ‘नेपालमा एमसिसी’ पुस्तक विमोचन गर्दै उनले व्याख्यात्मक टिप्पणीसहित पारित भएकाले ‘एमसिसी’...

घरखर्च चलाउने आम्दानी बन्न थाल्यो निहुरो

२० श्रावण २०८२, आईतवार ०७:०८

म्याग्दी –म्याग्दीको उच्च पहाडी क्षेत्रको जङ्गलमा पाइने डौडे (निहुरो)ले बजार पाउन थालेपछि आम्दानीको माध्यम बनेको छ। केही वर्षअघिसम्म जङगलमा कुहिएर खेर जाने निहुरो बिक्री हुन थालेपछि ग्रामीण क्षेत्रका बासिन्दाले आम्दानीको स्रोत बनाउन थालेका हुन्। अन्नपूर्ण गाउँपालिका–१ दोवाका वडाध्यक्ष दिलीप गर्बुजाले...

काठमाडौं जिल्ला अदालतमा एकीकृत कानूनी सेवा केन्द्रको ऐतिहासिक थालनी

७ श्रावण २०८२, सोमबार २०:५६

सबै नागरिकलाई न्यायमा समान पहुँच सुनिश्चित गर्ने उद्देश्यसहित काठमाडौं जिल्ला अदालत र जिल्ला अदालत बार एशोसिएसनको संयुक्त पहलमा आजबाट असहाय र विपन्न वर्गलाई लक्षित गर्दै एकीकृत कानूनी सेवा केन्द्रको औपचारिक शुभारम्भ गरिएको छ। न्यायमा पहुँच अझ प्रभावकारी बनाउने लक्ष्यसहित अदालतको...

पाकिस्तानमा २४ घण्टाको भारी मनसुनी वर्षामा ५४ जनाको मृत्यु

३ श्रावण २०८२, बिहीबार २०:२५

पाकिस्तानमा पछिल्लो २४ घण्टामा भारी मनसुनी वर्षाका कारण ५४ जनाको मृत्यु भएको सरकारको विपद् एजेन्सीले बिहीबार बताएको छ। यो सँगै जुनको अन्त्यमा मनसुनी वर्षाका कारण मृतकको सङ्ख्या करिब एक सय ८० पुगेको छ। बुधबार बिहानदेखि पञ्जाब प्रान्तका केही भागमा मुसलधारे...

ताजा समाचार