१ श्रावण २०८२, मंगलवार ०८:४७
असारको अन्तिम साता आइपुग्दा सरकार साढे ३ खर्ब रुपैयाँले घाटामा गएको छ । सरकारले उठाउनुपर्ने सबैजसो राजस्व र अनुदान उठाइसक्दा सरकारको खाता साढे ३ खर्ब रुपैयाँले घाटामा गएको देखिएको हो । महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक विवरणअनुसार सोमबारसम्ममा सरकारले ११ खर्ब...
३० असार २०८२, आईतवार ०९:०५
संवैधानिक बाध्यतासँगै आउनुपर्ने बजेट प्रक्रिया राजधानीको नेतृत्वभित्रको असहमतिका कारण ढिलो भएको देखिएको छ। काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को बजेट अन्ततः आज सार्वजनिक गर्दैछ। नगर प्रमुख बालेन्द्र शाह (बालेन)ले आज दिउँसो २ बजे नगरसभा आह्वान गरेका छन् भने बिहान कार्यपालिका...
२९ असार २०८२, शनिबार २३:०९
त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन नयाँ सुविधासहित सेवा सञ्चालनमा ल्याएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले शनिबार अस्पतालमा १५ शय्यासहितको आकस्मिक कक्ष ‘ग्रीन एरिया वार्ड’ र आधुनिक प्रविधिसहितको ‘थ्री टेस्ला एमआरआई’ सेवा उद्घाटन गरे । त्यस...
२९ असार २०८२, शनिबार २३:०५
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको जनताको बहुदलीय जनवाद (जबज) केवल एउटा राजनीतिक सिद्धान्त मात्र नभएर लोकहित, मानव कल्याण र सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने दार्शनिक चिन्तन हो भनेकी छन्। मदन भण्डारी फाउन्डेसनद्वारा आज यहाँ आयोजित जर्नल...
२९ असार २०८२, शनिबार २२:३८
झापाको कनकाई नगरपालिकामा शनिवारको दिन केवल सरकारी कार्यक्रम मात्र थिएन, त्यो दिन भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि सपना साकार हुने दिन थियो। प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा दुई सय परिवारलाई जग्गा धनीपूर्जा वितरण भयो — एक टुक्रा कागज...
२९ असार २०८२, शनिबार २२:३२
नेपालको निर्वाचन प्रणालीलाई पारदर्शी र मजबुत बनाउने अभियानमा अग्रणी भूमिका निर्वाह गरेकी पूर्व निर्वाचन आयुक्त इला शर्माको असामयिक निधनले मुलुकले एक इमानदार सुधारक र कानुनी दृष्टा गुमाएको छ। शनिबार साँझ नर्भिक अस्पतालमा हृदयघातका कारण उनले अन्तिम सास फेरिन्। निर्वाचन आयोगमा...
२९ असार २०८२, शनिबार २२:२९
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेसम चौधरीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गरेर खरो भाषण दिएका छन्। शनिबार काठमाडौंमा आयोजित दलित, पिछडा वर्ग, थारु, आदिवासी र अल्पसङ्ख्यकहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै चौधरीले आफूलाई हत्यारा भनेकामा चित्त दुखाए। ‘कहिलेकाहीँ सामाजिक...
२५ असार २०८२, मंगलवार ०८:५७
मंगलबार बिहान भोटेकोशीमा आएको भीषण बाढीले रसुवागढी नाकालाई तहस-नहस बनाइदिएको छ। घटनामा ३ जना सुरक्षाकर्मी, ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक गरी १८ जना सम्पर्कविहीन छन्। तर यो केवल ‘प्राकृतिक विपत्ति’ मात्रै होइन, पूर्वतयारीको चरम अभावको कटु परिणाम...
२४ असार २०८२, सोमबार १९:४६
धनुषाको ललिता निवास–कुर्था रेलमार्गमा सोमबार बिहान भएको एक दर्दनाक दुर्घटनामा ४० वर्षीय विनोद साहको ज्यान गएको छ। लक्ष्मीनिया गाउँपालिका–२ सिनुरजोडाका साह जयनगर–जनकपुर रेल मार्गको देउरी परवाहा स्टेशन नजिक रेलको लिकमा हिँड्दै गर्दा उनीलाई रेलले ठक्कर दिएको हो। जिल्ला प्रहरी कार्यालय...