६ आश्विन २०८३, सोमबार
   Aarthik Wave

बाढी-पहिरोको वितण्डा: कुन-कुन राजमार्ग भए ठप्प ? (सूचीसहित)

२२ भाद्र २०८३, आईतवार ०९:४१

अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा बाढी र पहिरो जाँदा यातायात सेवा तीव्र रूपमा प्रभावित भएको छ। नेपाल प्रहरीले जारी गरेको अध्यावधिक विवरण अनुसार उपत्यका प्रवेश गर्ने काठमाडौँको चिसापानी र भट्टेडाँडामा पहिरो हटाएर बाटो एकतर्फी मात्र सञ्चालनमा ल्याइएको छ।...

आजको विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलर १५१ रुपैयाँ पार, युरो र पाउन्ड पनि उच्च विन्दुमा

२१ भाद्र २०८३, शनिबार ०९:२८

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलरसहित प्रमुख अन्तर्राष्ट्रिय मुद्राहरूको मूल्य उच्च विन्दुमा पुगेको छ। राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिद दर १५० रुपैयाँ ८८ पैसा र बिक्री दर १५१ रुपैयाँ...

नौ दिनपछि त्रिशूली ३ए आयोजनाको सुरुङबाट दुई जनाको जीवितै उद्धार

२१ भाद्र २०८३, शनिबार ०९:२४

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जना कामदारको नौ दिनपछि जीवितै उद्धार गरिएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले शुक्रबार आयोजनाको सुरुङभित्र करिब १७० मिटर...

बाढी प्रभावितलाई राहत: एनसेलको निःशुल्क सञ्चार सेवा भदौ २६ सम्म विस्तार

२१ भाद्र २०८३, शनिबार ०९:२०

बाढी प्रभावित क्षेत्रमा निरन्तर सञ्चार सुविधा सुनिश्चित गर्न एनसेलले आफ्ना सेवाग्राहीलाई दिएको निःशुल्क भ्वाइस, एसएमएस र डेटा सेवाको अवधि पुनः थप गरेको छ। भदौ १० गतेको विनाशकारी बाढीपछि उद्धार, राहत र पारिवारिक सम्पर्कलाई सहज बनाउन सुरु गरिएको यो सुविधा अब...

भोटेकोशीमा भीषण बाढी: १,३४४ को शव भेटियो, ४ हजार ८९८ अझै सम्पर्कविहीन

२१ भाद्र २०८३, शनिबार ०९:१७

रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ज्यान गुमाउनेको संख्या १ हजार ३४४ पुगेको छ। नेपाल प्रहरीले शनिबार बिहान ५ बजे सार्वजनिक गरेको पछिल्लो ‘बाढीसम्बन्धी खोज तथा उद्धार अपडेट’ अनुसार विपद् प्रभावित क्षेत्रका विभिन्न स्थानबाट १ हजार ३४४ जनाको शव...

चीनमा पहिरोबाट मृत्यु हुनेको संख्या ३१ पुग्यो, ५३१ बेपत्ता

२१ भाद्र २०८३, शनिबार ०९:१३

चीनको सिजाङ स्वायत्त क्षेत्रमा रहेको गाइरोङ बन्दरगाहमा अगस्ट २६ मा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ३१ पुगेको छ। ५३१ जना अझै बेपत्ता रहेको स्थानीय आपतकालीन प्रतिक्रिया तथा उद्धार कमाण्ड सेन्टरले जनाएको छ। उद्धारकर्ताले घटनास्थलबाट ९८७ वटा व्यक्तिगत सामान फेला...

रसुवा बाढी : हालसम्म ९७४ शव फेला

१७ भाद्र २०८३, मंगलवार ०६:४३

रसुवामा गएको विनाशकारी बाढीले भयावह मानवीय क्षति पुर्याएको छ। नेपाल प्रहरीले सोमबार राति ८ बजेसम्म सार्वजनिक गरेको तथ्यांक अनुसार कुल ९७४ जनाको शव फेला परिसकेको छ, जसमध्ये ३८२ पुरुष, २०९ महिला, २८ बालक र ३५ बालिका रहेका छन् भने ३२०...

आइतबार सुनको बजारमा भीषण पहिरो: एकैदिन तोलामा घट्यो ९ हजार ५०० रुपैयाँ!

१५ भाद्र २०८३, आईतवार १६:३३

स्थानीय सुनचाँदी बजारमा साताको पहिलो दिन नै ठूलो गिरावट दर्ता भएको छ। शुक्रबारसम्म उच्च विन्दुमा कारोबार भइरहेको सुनको भाउ आइतबार एक्कासि ओरालो लागेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारका लागि सुनको मूल्य प्रति तोला ३ लाख ९ हजार रुपैयाँ...

राज्यको बेवास्ताले माथिल्लो त्रिशूली ‘३ ए’ मा थपियो त्रास

१५ भाद्र २०८३, आईतवार १६:२८

भीषण बाढीका कारण नुवाकोटस्थित माथिल्लो त्रिशूली ‘३ ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि सुरक्षा निकाय र प्राविधिक टोलीले हरसम्भव प्रयास गरिरहेका छन्। आयोजनास्थलसम्म पुग्ने सडक मार्ग बाढीले अवरुद्ध बनाएपछि नेपाली सेनाले उद्धारका लागि भारी उपकरणहरू ओसार्ने फरक उपाय...

ताजा समाचार