८ आश्विन २०८३, बुधबार
   Aarthik Wave

सात संसदीय समितिको बैठक बस्दै

२८ श्रावण २०८३, बुधबार ०७:५६

बुधबार विभिन्न सात वटा संसदीय समितिको बैठक बस्दैछ । प्राप्त सूचनाअनुसार अर्थ, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ । यस्तै, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि...

कोलम्वियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प: १११ जनाको मृत्यु, राष्ट्रिय विपद् घोषणा

२७ श्रावण २०८३, मंगलवार ०८:१६

पश्चिमी कोलम्बियामा सोमबार बिहान गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण कम्तीमा १११ जनाको मृत्यु भएको छ। देशका नवनिर्वाचित राष्ट्रपति एबेलार्डो डे ला एस्प्रियलाले दिउँसो जानकारी दिँदै भूकम्पका कारण १,६०० भन्दा बढी भवनहरूमा क्षति पुगेको बताएका छन्। प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूले दर्जनौँ...

संसदमा आज गम्भीर विषयमा छलफल हुँदै, तर बालेन्द्र शाह नजाने

२७ श्रावण २०८३, मंगलवार ०८:११

सिंहदरबारमा आज देशको कानुन निर्माण र महत्त्वपूर्ण राष्ट्रिय मुद्दामाथि दिनभरजसो बैठक र बहसको माहोल तातिरहेको छ। तर, संसद्‌मा यस्ता दूरगामी महत्वका विषयमा छलफल भइरहँदा पनि प्रधानमन्त्री बालेन शाह भने आज पनि नजानी आफ्नै नियमित गतिविधिमा सीमित हुने देखिएका छन्। अपराह्न...

नेपालका यी क्षेत्रमा हुँदैछ भीषण वर्षा: तपाईंको जिल्ला खतराको सूचीमा परेको त छैन?

२७ श्रावण २०८३, मंगलवार ०८:०३

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पश्चि भू भागमा सरदरभन्दा केही उत्तर (नेपाल नजिक) तथा पूर्वी भूभागमा सरदर स्थानको आसपास रहेको छ । जल तथा मौसम विज्ञान विभागले अहिले कोशी र लुम्बिनी प्रदेशका...

‘ब्रोड पिक’मा निधन भएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

२७ श्रावण २०८३, मंगलवार ०७:५७

पाकिस्तानको ‘ब्रोड पिक’मा यही साउन १४ गते हिमपहिरोमा परी निधन भएका तीन नेपाली नागरिकको शव आज काठमाडौँ ल्याइँदै छ । निधन भएकामध्ये किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव कतार एयरवेजको उडानमार्फत अपराह्न ४ः४५ बजे काठमाडौं आइपुग्ने...

श्रम बजार भनेको के हो? यसरी बुझौँ रोजगारी र अर्थतन्त्रको सम्बन्ध

२६ श्रावण २०८३, सोमबार २३:५२

सामान्य भाषामा श्रम बजार (Labor Market) भनेको श्रम (Physical or Mental Work) को खरिद-बिक्री हुने वित्तीय थलो हो। जसरी हाटबजारमा सामान वा तरकारी खरिद-बिक्री हुन्छ, त्यसैगरी श्रम बजारमा मानिसहरूको सीप, योग्यता र समयको किनबेच हुन्छ। यहाँ कामदार (श्रमको पूर्ति गर्ने)...

अमेरिकी श्रम बजारमा धक्का: जुलाईमा २३ हजार रोजगारी गुम्यो, बेरोजगारी दर घट्नुको भित्री रहस्य के ?

२६ श्रावण २०८३, सोमबार २३:४९

अमेरिकी श्रम बजारमा धक्का: जुलाईमा २३ हजार रोजगारी गुम्यो, बेरोजगारी दर घट्नुको भित्री रहस्य भने बेग्लै! विश्वकै ठूलो अर्थतन्त्र मानिने संयुक्त राज्य अमेरिकाको श्रम बजारमा जुलाई महिनामा अप्रत्याशित धक्का लागेको छ। अमेरिकी श्रम तथ्याङ्क ब्यूरो (BLS) ले सार्वजनिक गरेको पछिल्लो...

मापदण्ड नसच्चिएसम्म श्रमिक नपठाउने: १५ बुँदे सर्त राख्दै वैदेशिक रोजगार व्यवसायीद्वारा सेवा ठप्प पार्ने घोषणा

२६ श्रावण २०८३, सोमबार २३:४४

वैदेशिक रोजगार क्षेत्रमा विद्यमान नीतिगत जटिलता र कानुनी उल्झन सुल्झाउन दबाब दिँदै नेपाल वैदेशिक रोजगार व्यवसायी संघले देशव्यापी रूपमा वैदेशिक रोजगारका सबै प्रक्रिया रोक्ने निर्णय गरेको छ। शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै संघले आफ्ना १५ बुँदे माग पूरा नभएसम्मका लागि...

सिंहदरबारको नयाँ आश्वासन: ‘जेन्जी’ आन्दोलनका घाइतेदेखि युवा सम्मलाई स्वदेशमै रोजगारी दिने दाबी!

२६ श्रावण २०८३, सोमबार २३:४१

युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले युवा शक्तिलाई देशभित्रै टिकाउन र राष्ट्र निर्माणमा परिचालन गर्न मन्त्रालयले सीप विकास, प्रविधि, उद्यमशीलता र नेतृत्व प्रवर्द्धनका बहुआयामिक कार्यक्रमहरू सञ्चालन गरिरहेको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले अबका...

ताजा समाचार