२६ श्रावण २०८३, सोमबार २३:२७
सेयर बजार (Share Market) लाई सजिलो भाषामा बुझ्दा, यो एउटा यस्तो वित्तीय बजार हो जहाँ सर्वसाधारणले विभिन्न कम्पनीहरूको स्वामित्व (हिस्सा) खरिद-बिक्री गर्न पाउँछन्। जब कुनै कम्पनीलाई आफ्नो व्यवसाय बढाउन वा नयाँ आयोजना सुरु गर्न थप पूँजीको आवश्यकता पर्छ, तब उसले...
२६ श्रावण २०८३, सोमबार २३:२०
साताको दोस्रो कारोबार दिन सोमबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ। कारोबार समयभरजसो उतारचढावका बीच रातो घेरामा परेको नेप्से सूचक ९.०४ अंकले ओरालो लाग्दै २६४१ अंकमा ओर्लिएको छ। अघिल्लो दिन पनि ४.०५ अंकले घटेको बजारमा लगातार तेस्रो...
२६ श्रावण २०८३, सोमबार २३:१५
सरकारसँग पटक-पटक भएका सम्झौता कागजी पानामै सीमित भएपछि नेपाल शिक्षक महासंघले पुनः देशव्यापी आन्दोलनको बिगुल फुकेको छ। काठमाडौँमा सम्पन्न तेस्रो राष्ट्रिय परिषद्का निर्णयहरू सार्वजनिक गर्दै महासंघले बालविकास (ईसीडी) शिक्षक र विद्यालय कर्मचारीको दरबन्दी, सेवा-सुविधा वृद्धि तथा शिक्षक मैत्री सरुवा प्रणालीसहित...
२६ श्रावण २०८३, सोमबार २३:०७
सिंहदरबारमा सत्ता समीकरण फेरिएसँगै शिक्षा मन्त्रालय र यस मातहतका रणनीतिक निकायहरूमा प्रशासनिक हेरफेरको शृङ्खला सुरु भएको छ। मन्त्रालयले आफ्ना प्रमुख महाशाखा, विभाग तथा आयोगहरूमा कार्यरत आठ जना सहसचिवहरूलाई एकैपटक सरुवा गर्दै नयाँ टिम खटाएको हो। यससँगै मन्त्रालयको मेरुदण्ड मानिने योजना...
२६ श्रावण २०८३, सोमबार २२:५८
गत भदौको ‘जेन्जी आन्दोलन’ले सिर्जना गरेको अराजक परिस्थितिलाई ‘कमाऊ धन्दा’ बनाएका एक युवक अन्ततः जेल चालिएका छन्। सुदूरपश्चिम विश्वविद्यालय, स्वास्थ्य विज्ञान संकायका तत्कालीन डीन डा. होमनाथ जोशीको निवासबाट बा २ झ २८५९ नम्बरको सरकारी गाडी चोरेर भारत पुर्याई स्वरूप फेरेर...
२६ श्रावण २०८३, सोमबार २२:५२
नेपालका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूका मुख्य सहयोगी तथा पूर्वस्वकीय सचिवहरूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति शुद्धीकरण र गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा अनुसन्धान तीव्र बनाएको छ। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवा र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की स्वकीय सचिव...
२६ श्रावण २०८३, सोमबार २२:४२
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा चिनियाँ ठेकेदार कम्पनीलाई गैरकानुनी रूपमा कर छुट दिई राज्यको कोषमा अर्बौँ नोक्सानी पुर्याएको गम्भीर आरोप सामना गरिरहेका नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई विशेष अदालतले १५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। विशेष...
२५ श्रावण २०८३, आईतवार २०:२८
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले देशको मुख्य प्रशासनिक केन्द्र ‘सिंहदरबार’को नाम र कार्यशैली दुवै रूपान्तरण गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले देशमा राजनीतिक परिवर्तनपछि विभिन्न स्थान र...
२५ श्रावण २०८३, आईतवार २०:१८
भक्तपुरको सिरुटारस्थित एक पुनर्स्थापना केन्द्रमा उपचाररत ४२ वर्षीय उमेश खड्गीको शंकास्पद मृत्यु भएपछि स्थानीय स्तरमा तनाव सिर्जना भएको छ। अत्यधिक मदिरा सेवनको लतबाट छुटकाउ पाउन भन्दै ‘उत्साहित सुधार गृह’ भर्ना गरिएका खड्गीको आइतबार एकाबिहानै मृत्यु भएपछि सुधार गृहको हेरचाह र...