७ आश्विन २०८३, मंगलवार
   Aarthik Wave

चितवनमा जंगली हात्तीको आक्रमणबाट आमा-छोराको मृत्यु

२२ असार २०८३, आईतवार ११:३०

चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएको जंगली हात्तीको आक्रमणबाट भरतपुर महानगरपालिका–२३, बेलहट्टामा आमा-छोराको दुःखद मृत्यु भएको छ। आफ्नै निवासमा बसिरहेका बेला अचानक आएको हात्तीले आक्रमण गर्दा २१ वर्षीया अशिका बोटे र उनका ४ वर्षीय छोरा भरत बोटेको घटनास्थलमै मृत्यु भएको हो। भरतपुर...

रास्वपा र मेरो सपना एउटै हो, हामी प्रतिस्पर्धी होइनौँ: डा. सीके राउत

८ असार २०८३, आईतवार १६:२१

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जस्तै आफूले पनि मुलुक रुपान्तरणको साझा सपना देखेको बताएका छन्। रास्वपाको प्रथम ऐतिहासिक महाधिवेशनमा आमन्त्रित अतिथिका रूपमा शुभकामना मन्तव्य दिँदै उनले दुवै पार्टीको गन्तव्य र भावना मिल्दोजुल्दो रहेको टिप्पणी...

२१ खर्बे बजेटको कागजी उडान: राजस्वको ‘हावा’ लक्ष्य, विकास खर्चमा पुरानै ‘मन्दी

८ असार २०८३, आईतवार १६:१५

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको विशाल र महत्वाकांक्षी बजेट सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षको संशोधित अनुमानको तुलनामा करिब २५.२ प्रतिशतले बढाएर ल्याइएको यो बजेटले ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य...

रास्वपाको नयाँ नियम: नेता बन्न खल्ती पनि बलियो चाहिने, यस्तो छ चुनावी दरभाउ

८ असार २०८३, आईतवार १५:००

चितवनमा आइतबारदेखि सुरु हुन लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनका लागि केन्द्रीय निर्वाचन आयोगले विभिन्न पदको उम्मेदवारी शुल्क र आवश्यक सर्तहरू निर्धारण गरेको छ। महाधिवेशनबाट चयन हुने १९ जना पदाधिकारी र १५८ जना केन्द्रीय सदस्यका लागि निर्वाचन आयोगले तय...

बाजुरा १३५५ पल्टियो, २३ जना घाइते

८ असार २०८३, आईतवार १४:५२

बाजुराको साँफे–मार्तडी राजमार्गअन्तर्गत बुढीगंगा नगरपालिका–१०, रिठा बजार नजिकै आज एक यात्रुवाहक बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन्। महेन्द्रनगरबाट यात्रु लिएर गइरहेको सु.प.प्र. ०१ ००१ ख १३५५ नम्बरको बस अचानक ब्रेक फेल भई सडकको बीचमै पल्टिएको हो। दुर्घटनाको खबर...

. ६१ हजार बढी नेपालीले लिए जेठमा श्रम स्वीकृति, २९ हजार त फर्किएरै विदेशिए

३ असार २०८३, मंगलवार १९:०२

जेठ महिनामा वैदेशिक रोजगारीको ग्राफमा गिरावट पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्यामा केही कमि आएको छ। वैदेशिक रोजगार विभागको पछिल्लो तथ्यांक अनुसार गत जेठ महिनामा कुल ६१ हजार ७२ जना नेपालीले मात्र श्रम स्वीकृति लिएका छन्, जुन अघिल्लो महिना...

विपक्षीले प्रधानमन्त्रीलाई यसै नछाड्ने: सीमासम्बन्धी अभिव्यक्तिमा संसद्‌मा फेरि हङ्गामा

३ असार २०८३, मंगलवार १२:०४

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीको सीमासम्बन्धी विवादित अभिव्यक्तिलाई लिएर विपक्षी दलहरू आक्रामक रूपमा प्रस्तुत भएका छन्। विपक्षीले यो मुद्दामा प्रधानमन्त्रीलाई यसै नछाड्ने संकेत दिँदै आजको बैठकमा पनि कडा विरोध जनाएका छन् र सरकारसँग स्पष्ट जवाफ माग गरेका छन्। विपक्षी सांसदहरूले प्रधानमन्त्रीको उक्त...

३३ हजार विद्यार्थीको ‘रिटोटलिङ’ ले खोतलेको रहस्य: शिक्षकले कपि जाँचे कि निदाएर नम्बर थपे?

३० जेष्ठ २०८३, शुक्रबार ०७:४३

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको एसईईको नतिजामा चित्त नबुझाएर ३३ हजार ८ सय ५१ विद्यार्थीले पुनर्योग (रिटोटलिङ) का लागि आवेदन दिएका थिए । शिक्षक र बोर्डको लापर्बाहीका कारण तीमध्ये ५ प्रतिशतभन्दा बढी विद्यार्थीको नतिजा बदलिएको छ । कसैको विज्ञान र...

सम्पति विवरण: कर्मचारीले बुझाउँदै, राजनीतिक पदाधिकारी बाँकी

३० जेष्ठ २०८३, शुक्रबार ०७:३६

देशमा प्रजातन्त्र फर्किएयताका ठुला ओहोदावालहरूको ‘कमाई’ खोट्याउन सक्रिय सम्पत्ति छानबिन आयोगमा विवरण बुझाउनेहरूको अचम्मको ओइरो लागेको छ। २०६२/६३ को आन्दोलनपछि राज्यका विभिन्न निकायमा रजगज गरेका पूर्व तथा बहालवाला भीआईपीहरूलाई लक्षित गरी विवरण मागिएकोमा हालसम्म झन्डै आठ हजारले आफ्नो खातापाता बुझाइसकेका...

ताजा समाचार