२९ असार २०८२, शनिबार २३:०५
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको जनताको बहुदलीय जनवाद (जबज) केवल एउटा राजनीतिक सिद्धान्त मात्र नभएर लोकहित, मानव कल्याण र सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने दार्शनिक चिन्तन हो भनेकी छन्। मदन भण्डारी फाउन्डेसनद्वारा आज यहाँ आयोजित जर्नल...
२९ असार २०८२, शनिबार २२:३८
झापाको कनकाई नगरपालिकामा शनिवारको दिन केवल सरकारी कार्यक्रम मात्र थिएन, त्यो दिन भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि सपना साकार हुने दिन थियो। प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा दुई सय परिवारलाई जग्गा धनीपूर्जा वितरण भयो — एक टुक्रा कागज...
२४ असार २०८२, सोमबार १९:४१
ललिता निवासको चर्चित जग्गा हिनामिना प्रकरणमा प्रत्यक्षरूपमा मुद्दा नचलाइएका पूर्वप्रधानमन्त्रीहरू डा. बाबुराम भट्टराई र माधवकुमार नेपाल अब सर्वोच्च अदालतसमक्ष लिखित जवाफ दिनुपर्ने भएको छ। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत नेतृत्वको संयुक्त इजलासले बिहीबार आदेश दिँदै उनीहरूलाई रिट निवेदनसम्बन्धी प्रतिरक्षाको अधिकार प्रयोग गर्न...
१८ असार २०८२, मंगलवार ०८:४४
संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त’सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा स्पेनको सेभियामा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र इजिप्टका प्रधानमन्त्री डा. मोस्तफा कमाल माडबुलीसँग सोमबार द्विपक्षीय भेटवार्ता भएको छ । भेटका अवसरमा दुईपक्षीय सम्बन्ध र आपसी हितका विविध पक्षमा छलफल भएको थियो ।...
१८ असार २०८२, मंगलवार ०८:३७
नेकपा (एमाले) का नेता तथा सांसद सूर्य थापाले नेकपा (एकीकृत समाजवादी) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि कडा शब्दमा प्रहार गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको लामो टिप्पणीमा थापाले नेपाललाई “नैतिकताविहीनताको चरम मिसाल” भन्दै दल फुटाउने, भ्रष्टाचारको आरोप खेप्ने र पदलोलुपताको...
१२ असार २०८२, बुधबार २२:४४
पतञ्जली योगपीठसँग जोडिएको बहुचर्चित जग्गा प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई विशेष अदालतले ३५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतको तीन सदस्यीय इजलास — तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त निर्णयपछि नेपालले धरौटी बुझाएर...
३ असार २०८२, सोमबार ०९:२६
सङ्घीय संसद् प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दै छ। सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटसँग आश्रित दुई विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। सङ्घीय संसद् सचिवालयका अनुसार अर्थमन्त्रीले ‘विनियोजन विधेयक, २०८२’...
२० जेष्ठ २०८२, आईतवार २१:४८
एमाले सचिव छविलाल विश्वकर्माले वर्तमान व्यवस्था जोगाउनका निम्ति सम्पूर्ण गणतन्त्रवादी शक्ति एकजुट हुनुपर्ने आवश्यकता औँल्याएका छन्। राष्ट्रिय दलित पत्रकार सङ्घ नेपाल (नाडजोड) को छैटौँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले पछिल्लो परिवर्तन लामो सङ्घर्ष र बलिदानीबाट आएकाले यसको...
१७ जेष्ठ २०८२, बिहीबार १९:१०
निजी क्षेत्रको सहभागिता वृद्धि र उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमा विभिन्न २१ क्षेत्रलाई कर छुट तथा सहुलियत प्रदान गर्ने घोषणा गरेको छ। संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट प्रस्तुत गर्दै देशको आर्थिक रूपान्तरणका...