१२ असार २०८३, बिहीबार

राजनीति

मन्त्रिपरिषद् बैठकबाट बजेट स्वीकृत, संघीय संसद्को संयुक्त बैठक केहीबेरमा

१७ जेष्ठ २०८२, बिहीबार १५:०६

आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तावित बजेट मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको राजस्व र खर्चको प्रारम्भिक अनुमानलाई स्वीकृति दिइएको हो। मन्त्रिपरिषद् बैठकको स्वीकृतिपछि अब केहीबेरमै संघीय...

बजेट स्वीकृत गर्न मन्त्रिपरिषद बैठक बस्दै

१७ जेष्ठ २०८२, बिहीबार १५:००

काठमाडौँ ।मन्त्रिपरिषद बैठक सुरु भएको छ । संघीय संसद्को संयुक्त सदनमा प्रस्तुत गरिने बजेट स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक बसेको हो । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक भर्खरै सुरु भएको हो । बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३...

गणतन्त्र जनसङ्घर्षबाट प्राप्त उपलब्धि हो : पूर्वराष्ट्रपति भण्डारी

१७ जेष्ठ २०८२, बिहीबार १०:५०

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र नेपाली जनताको लामो र कठोर सङ्घर्षको मूर्त रूप भएको बताएकी छन्। गणतन्त्र दिवसको अवसरमा आज सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै पूर्वराष्ट्रपति भण्डारीले गणतन्त्र ऐतिहासिक राजनीतिक उपलब्धि भएको भन्दै यसको रक्षा, प्रयोग र विकास गर्दै समुन्नत नेपाल बनाउने...

रवि लामिछानेलाई थुनामा राख्ने सर्वोच्चको आदेशमा के छ? [पूर्णपाठसहित]

११ जेष्ठ २०८२, शुक्रबार २१:०७

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको बुटवल इजलासको आदेशलाई सदर गरेको छ । न्यायाधीशहरू नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले शुक्रबार लामिछानेलाई उच्च अदालत तुलसीपुर बुटवल इजलासले थुनामा पठाउन गरेको आदेश नै सदर गरेको...

ब्रेकिङः रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर

११ जेष्ठ २०८२, शुक्रबार २१:००

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको बुटवल इजलासको आदेशलाई सदर गरेको छ । न्यायाधीशहरू नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले शुक्रबार लामिछानेलाई उच्च अदालत तुलसीपुर बुटवल इजलासले थुनामा पठाउन गरेको आदेश नै सदर गरेको...

माओवादीप्रति जनताको आशा पलाएको छः प्रचण्ड

१० जेष्ठ २०८२, बिहीबार २०:३८

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रप्रति जनतामा नयाँ आशा पलाएको बताएका छन्। मध्यपहाडी लोकमार्ग जनजागरण अभियानका क्रममा बागलुङको बुर्तिबाङ आएका उनले आमसभालाई सम्बोधन गर्दै पार्टी नयाँ गतिमा अगाडि बढिरहेको दाबी गरे। मध्यपहाडी जनजागरण अभियानमा...

आज चार संसदीय समितिका बैठक बस्दै, के-के छन् एजेन्डा?

१० जेष्ठ २०८२, बिहीबार ०८:५४

सङ्घीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दैछ । संसद् सचिवालयका अनुसार आज अर्थ समिति, सार्वजनिक लेखा समिति, विकास आर्थिक मामिला तथा सुशासन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो । सिंहदरबारमा बिहान ११ बजे...

सिंहदरबारमा सार्वजनिक लेखा समितिको बैठक जारी

९ जेष्ठ २०८२, बुधबार २१:२२

सिंहदरबारमा सार्वजनिक लेखा समितिको बैठक बसिरहेको छ। पोखरामा बनेको अन्तर्राष्टिय विमान स्थलमा भएको भ्रष्टाचार चार भएको प्रतिवेदनको विषयमा छलफल हुँदैछ। जारी बैठकमा एमाले सांसद योगेश भट्टराई बोल्दै गर्दा सभापतिले ५ मिनेट भनेकोमा योगेशले धेरै बोल्दा सभापतिले चाँडै सक्न भनेपछि योगेशले...

कांग्रेसभित्र एकता अपरिहार्यः डा महत

९ जेष्ठ २०८२, बुधबार २१:१९

कांग्रेस प्रवक्ता एवं पूर्वमन्त्री डा प्रकाशशरण महतले पार्टीभित्र एकताको विकल्प नरहेको बताएका छन्। नेपाली कांग्रेस भानु नगरसमितिले बुधबार यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले पार्टी बलियो हुन पार्टीभित्र सहमति र एकता अपरिहार्य रहेको बताए। पार्टीभित्रका कमजोरी सुधार्दै पार्टीलाई बलियो बनाउनु...

ताजा समाचार