९ असार २०८३, सोमबार

अर्थ बाणिज्य

वीरगञ्ज भन्सार : भारतबाट आयात चार खर्ब ३४ अर्ब, निर्यात ८७ अर्ब

१८ असार २०८२, मंगलवार ०८:४१

चालु आर्थिक वर्षको ११ महिनामा छिमेकी मुलुक भारत हुँदै वीरगञ्ज नाकामा रु चार खर्ब ३४ अर्ब २६ करोड मूल्य बराबरको वस्तु तथा सामान नेपाल भित्रिएका छन्। यो नाका हुँदै कुल आयातको ७६ दशमलव ८० प्रतिशत हिस्सा भारतबाट आयातित सामानको रहेको...

राजस्वको धमाका: ११ महिनामा सरकारको झोलामा १० खर्ब २७ अर्ब

३ असार २०८२, सोमबार ०९:२०

चालू आर्थिक वर्षको ११ महिनामा १० खर्ब २७ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । सरकारले चालू आवमा १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । अर्थ मन्त्रालयका अनुसार २०८२ जेठ मसान्तसम्म संकलित राजस्व...

चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन छ प्रतिशतले बढ्ने

१७ जेष्ठ २०८२, बिहीबार २१:२९

गत आर्थिक वर्ष प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन (प्रचलित मूल्यमा) रु एक लाख ९२ हजार ३१ रहेकामा चालु आर्थिक वर्ष रु दुई लाख तीन हजार ५३८ पुग्ने सरकारले अनुमान गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत...

आर्थिक सर्वेक्षणः कृषि अनुदानमा रु ११ अर्ब ७६ करोड खर्च

१७ जेष्ठ २०८२, बिहीबार २१:२४

कृषि अनुदानमा रु ११ अर्ब ७६ करोड खर्च भएको चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक वर्षको सर्वेक्षणमा उल्लेख छ । चालु आर्थिक वर्षको फागुनसम्म अनुदानका लागि विनियोजन गरिएकामध्ये रु ११ अर्ब ७६ करोड बजेट खर्च भएको हो । उपप्रधानमन्त्री एवं...

बीस वर्ष पुराना सवारीको लगत कट्टा गर्न दुई वर्षको आयकर छुट

१७ जेष्ठ २०८२, बिहीबार २०:५८

सरकारले बीस वर्षभन्दा पुराना वा सञ्चालनमा आउन नसक्ने सार्वजनिक तथा निजी सवारी साधनहरूको लगत कट्टा गर्ने प्रयोजनका लागि अन्तिम दुई वर्षको आयकर बुझाएमा बाँकी आयकर छुट दिने भएको छ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसदको संयुक्त बैठकमा आज आर्थिक...

छुट र सहुलियतको प्याकेज: ६ प्रमुख क्षेत्रका लागि बजेटले के दियो?

१७ जेष्ठ २०८२, बिहीबार १९:१०

निजी क्षेत्रको सहभागिता वृद्धि र उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमा विभिन्न २१ क्षेत्रलाई कर छुट तथा सहुलियत प्रदान गर्ने घोषणा गरेको छ। संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट प्रस्तुत गर्दै देशको आर्थिक रूपान्तरणका...

विद्युतीय सवारी साधनको कर यथावत राख्ने घोषणा

१७ जेष्ठ २०८२, बिहीबार १९:०५

सरकारले आगामी आवका लागि विद्युतीय सवारी साधनको करमा कुनै पनि हेरफेर नगर्ने घोषणा गरेको छ । बिहिबार संसदमा बजेट पेस गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो बताएका हुन् ।

कुन मन्त्रालयले कति पाए बजेट ?

१७ जेष्ठ २०८२, बिहीबार १९:०३

सरकारले आगामी आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको छ । अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा उक्त कुरा उल्लेख गरिएको हो । सो वर्षका लागि ५.५ प्रतिशत मुद्रास्फीति कायम गर्ने लक्ष्य पनि सरकारले राखेको छ ।...

०८२/०८३ बजेट वक्तव्य : ६ प्रतिशत आर्थिक वृद्धि, ५.५ प्रतिशत मुद्रास्फीति लक्ष्य

१७ जेष्ठ २०८२, बिहीबार १८:५८

सरकारले आगामी आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको छ । अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा उक्त कुरा उल्लेख गरिएको हो । सो वर्षका लागि ५.५ प्रतिशत मुद्रास्फीति कायम गर्ने लक्ष्य पनि सरकारले राखेको छ ।...

ताजा समाचार