८ जेष्ठ २०८२, मंगलवार २२:००
अहिलेका युवायुवतीहरू करियर र जागिरलाई लिएर निकै गम्भीर हुने गरेका छन्। त्यसैले विवाहलाई पछि सार्ने चलन बढ्दो छ। अधिकांशले ३० वर्ष नपुग्दासम्म बिहे गर्न चाहँदैनन्। तर यतिबेला सिंगापुरबाट आएको एक घटना भने यथार्थमै अचम्मको छ—जसमा एक महिला ३४ वर्षमै दादी...
८ जेष्ठ २०८२, मंगलवार २१:४८
मायाको प्रतीक मानिने आमाले कहिल्यै आफ्ना सन्तानलाई घृणा गर्न सक्दिनन् भन्ने मान्यता रहेको भए पनि हङकङकी एक महिलाले त्यो सीमालाई समेत पार गरेकी छिन्। ताइवानमा घटेको एक हृदयविदारक घटनामा मृत शिशु जन्माएर अस्पतालको फ्रिजमा राखी बेपत्ता भएकी ती महिला हाल...
८ जेष्ठ २०८२, मंगलवार २१:४१
नेपाल राष्ट्र बैंकका नवियुक्त गर्भनर प्रा.डा.विश्वनाथ पौडेलले मुलुकलाई ‘ग्रे लिष्ट’बाट हटाउन पहल गर्ने आफ्नो पहिलो प्राथमिकता हुने बताएका छन् । मन्त्रिपरिषद् बैठकले गर्भनर नियुक्त गरेपछि उनले यस्तो बताएका हुन् । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरमा प्रा.डा पौडेललाई नियुक्त गरेक...
८ जेष्ठ २०८२, मंगलवार २१:३६
सर्लाहीको बागमती नगरपालिकामा मंगलबार बिहान भएको मोटरसाइकल दुर्घटनामा दुई युवाले ज्यान गुमाएका छन्, भने दुई महिला घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत बागमती–४, जिरायत नजिकको पुतलीचोकमा विपरीत दिशाबाट आइरहेका दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा रौतहटका ३३ वर्षीय नागेन्द्र साह सोनार र काठमाडौंका...
८ जेष्ठ २०८२, मंगलवार २१:२४
नेपाल प्रहरीका ११ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूलाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ। बढुवा सिफारिसमा परेका अधिकारीहरूमा सुदर्शनप्रसाद कोइराला, विनोद घिमिरे, दिपेन्द्र जिसी, दिपक रेग्मी, माधवप्रसाद श्रेष्ठ, दिलिपसिंह देउवा, दिपक कुमार बस्नेत, ओमबहादुर राना, जयराज...
८ जेष्ठ २०८२, मंगलवार २१:१८
पृथ्वीराजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका– ४ लेवाटारमा सवारी साधनले ठक्कर दिँदा एउटा रतुवा मरेको छ। सबडिभिजन वन कार्यालय इच्छाकामनाका रेन्जर सागर सुवेदीका अनुसार आज बिहान सडक पार गर्ने क्रममा पहिचान नखुलेको सवारीले ठक्कर दिँदा पोथी रतुवा मरेको हो। रतुवाको मुख...
८ जेष्ठ २०८२, मंगलवार १८:५१
काठमाडौँ । नेपाल राष्ट्र बैंकले १८ औं गभर्नरका रुपमा प्रा. डा. विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरमा प्रा.डा पौडेललाई नियुक्त गरेक हो । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले मंगलबार नै तीन...
८ जेष्ठ २०८२, मंगलवार ०९:१०
ब्याजदर घटेपछि सहज कर्जा सुविधा हुँदा र केही नीतिगत लचकताले वैशाख महिनामा घरजग्गा कारोबारमा उछाल आएको छ ।२०७८ सालपछि यस वर्षको पहिलो महिना अर्थात् वैशाखमा घरजग्गा कारोबारमा व्यापक सुधार आएको हो । भूमि व्यवस्थापन तथा अभिलेख विभागले प्रकाशन गरेको चालू...
८ जेष्ठ २०८२, मंगलवार ०८:५०
नारायणगढ–बुटवल सडक निर्माण योजनाको भौतिक प्रगति ६६ दशमलव ५० प्रतिशत पुगेको छ। आयोजनका सूचना अधिकारी शिव खनालका अनुसार नारायणगढ–बुटवल सडकको कुल लम्बाइ एक सय १३ दशमलव ५३ किलोमिटरमध्ये हाल एकतर्फी रूपमा ९० दशमलव ८७ किमी सडक कालोपत्र भएको छ। समग्रमा...